Header

अर्थ बाणिज्य

८ करोडको अलैँची गाउँमै थन्कियो

सोलुखुम्बु, १९ असार । अलैँचीको मूल्यमा कमी आएपछि गुदेलका अलैँची व्यापारीलाई सास्ती भएको छ ।  चर्को ब्याजदरमा ऋण लिएर गाउँमा सङ्कलन गरेको अलैँचीको मूल्यमा कमी आएपछि अलैँची व्यापारीलाई समस्या भएको हो । मूल्य बढ्ने आशामा गाउँमा किसानले उत्पादन गरेको अलैँची प्रतिमन (४० किलो) रु ८८ हजारमा किनेका... विस्तृतमा

माथिल्लो तामाकोसी निर्माण तीव्र

काठमाडौँ, १९ असार । भूकम्पका कारण समस्यामा परेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण अहिले तीव्र रुपमा भइरहेको छ ।  भूकम्पका कारण क्षतिग्रस्त काब्रेभिरमा जर्मनीबाट सुरुङ निर्माण गर्ने ब्रुमर मेसिन ल्याइएको छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेका अनुसार पहुँच मार्ग निर्माण गर्न सो... विस्तृतमा

वित्तीय संस्थाबाट १० अर्ब ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौँ, १९ असार | नेपाल राष्ट्र बैंकले आगामी बुधबार १० अर्ब रुपैयाँको ऋणपत्र विक्रि गर्ने भएको छ । राष्ट्र बैंकअन्तर्गतको राष्ट्र ऋण व्यवस्थापन विभागले बोलकबोलको माध्यमबाट एक वर्षे अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०७४ ग विक्रि गर्न लागेको हो । उक्त ऋणपत्र वाणिज्य बैंक, विकास बैंक र फाइनान... विस्तृतमा

चार जिल्लामा सिँचाइ गर्न दुई करोडमा स्यालो ट्युबेल

बुटवल, १९ असार । पश्चिमाञ्चलको चार जिल्लामा सिँचाइ सुविधा पु¥याउन रु दुई करोड १० लाखको लागतमा स्यालो ट्युबेल जडान गरिएको छ ।  भूमिगत जल सिँचाइ विकास डिभिजन कार्यालयद्वारा चालु आव २०७२÷७३ मा नवलपरासीमा ३०९, रुपन्देहीमा २५०, पाल्पामा २५ तथा स्याङ्जामा १५ वटा गरी कुल ६९९ स्यालो ट्युब... विस्तृतमा

भुकम्पपीडितलाई पहिलो किस्तामै डेढ लाख !

काठमाडौँ, १९ असार | हालसम्म १३ हजार ६ सय १६ जना भूकम्पपीडितले पहिलो किस्ताको ५० हजार रुपैयाँ पाएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार बिहीबारसम्म उपत्यका बाहिर १ लाख ८५ हजार ७ सय ७३ परिवारसँग अनुदान वितरण गर्ने सम्झौता भइसकेको बताएको छ । त्यसमध्ये ५ जिल्लाका पीडितले मात्रै... विस्तृतमा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ, १९ असार | साताको पहिलो दिन आइतबार सुनचांदीको मूल्य बढेको छ। शुक्रबार प्रति तोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा ३  सय रुपैयाँले बढेर प्रति तोला ५८ हजार ८  सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ५  सय ५० रुपैयाँमा कार... विस्तृतमा

‘ग्रीन टी’ कारखाना सञ्चालन

काँकडभिट्टा, १९ असार । बाहुनडाँगीमा जैविक हरियो चिया प्रशोधन केन्द्र ९ग्रीन टी कारखाना० सञ्चालनमा आएको छ ।  बाहुनडाँगीका व्यवसायी प्रसाद पाण्डे र मेचीनगरका कुन्दन निरौलाले रु एक करोड ४२ लाखको लागतमा उक्त प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय चियामा रासायनिक वस्तुको वृद्धि हु... विस्तृतमा

अब दश मिनेटमै राहदानी !

काठमाडौँ, १९ असार । मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ ।  एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले छिट्टै राहदा... विस्तृतमा

खिम्ती–ढल्केबर प्रसारण लाइनको टावर निर्माणमा अवरोध गर्ने पक्राउ

सिन्धुली, १९ असार । निर्माणाधीन खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनअन्तर्गत सिन्धुली खण्डमा निर्माण कार्यमा अवरोध खडा गर्ने १० जनालाई  प्रहरीले पक्राउ गरेको छ ।   आज हाइटेन्सनको टावर निर्माण गर्ने क्रममा स्थानीयवासीले अवरोध गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय... विस्तृतमा

नेपाली अर्थतन्त्रका,दश चुनौतिहरु

काठमाडौँ, १८ असार: भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीपछि नेपाली अर्थतन्त्रमा धेरै उतार–चढाव देखिए । सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटपश्चात् वित्तीय क्षेत्रमा केही सकारात्मक तथा केहि नकारात्मक प्रभावहरु देखिएका हुन् । शेयर बजारले दिनहुँजसो नयाँ–नयाँ रेकर्ड बनाइरहेको... विस्तृतमा

साताको नेप्से ३८.०६ अङ्कले बढ्यो

असार १७, काठमाडौं: गत साताको नेप्से परिसूचक ३८ दशमलव शून्य ६ अङ्कले बढेको थियो । बुलिश रन जारी रहेको शेयर बजारमा गत साता पनि नेप्से परिसूचक नयाँ विन्दु छुने क्रममा लागीपरेको देखिन्छ । आइतबार १ हजार ६ सय ८५ दशमलव २७ विन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम व्यापार दिन विहीबार बढेर १ हजार ७ सय... विस्तृतमा

बूढीगण्डकी डुबान क्षेत्रमा स्थायी संरचना नबनाउन निर्देशन

काठमाडौँ, १८ असार । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रमा स्थायी संरचना नबनाउन सबै सरोकार भएका निकायलाई निर्देशन दिएको छ ।  आयोजनाको डुबान क्षेत्रमा मध्यपहाडी राजमार्गले सडक निर्माण गरिरहेको भन्ने सूचना आएपछि सरकारले कुनै पनि स्थायी संरचना निर्माण नगर्न ध्यानाकर्षण गराएको हो... विस्तृतमा

अरुण तेस्रो जलविद्युत् आयोजनाः जग्गा प्राप्ति र मुआब्जा वितरणमा समस्या

काठमाडौँ, १८ असार । व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिले अरुण तेस्रो जलविद्युत् आयोजनामा जग्गा प्राप्ति र वन क्षेत्रको प्रयोगमा विषयमा प्रष्ट निर्णय नहुँदा समस्या उत्पन्न भएको ठहर गरेको छ ।  समितिले गरेको स्थलतगत अध्ययनका क्रममा वातावरण प्रभाव मूल्याङ्कन र जङ्गलको रुख कटानीका ल... विस्तृतमा

सहकारीबाट आत्मनिर्भर बन्दै महिला

पर्वत, १८ असार । कुश्मा नगरपालिका–२ पाङकीदेवी सुवेदीलाई केही वर्ष पहिलेसम्म चुरापोते र शिृङ्गारपटारका सामान किन्नका लागि पनि श्रीमान्सँग हात थाप्नुपर्ने अवस्था थियो । श्रीमान्ले पैसा नदिए वा ऋण काढेर नल्याएसम्म घर व्यवाहार चलाउन मुस्किल हुने अवस्था थियो ।  सानोतिनो काम आँटेपनि ऋणनै काढ... विस्तृतमा

नेपाली अर्थतन्त्रका दश चुनौतिहरु

काठमाडौँ, १८ असार | भूकम्प, तराई आन्दोलन र भारतीय नाकाबन्दीपछि नेपाली अर्थतन्त्रमा धेरै उतार–चढाव देखिए । सरकारले आगामी आर्थिक वर्षका लागि घोषणा गरेको बजेटपश्चात् वित्तीय क्षेत्रमा केही सकारात्मक तथा केहि नकारात्मक प्रभावहरु देखिएका हुन् । शेयर बजारले दिनहुँजसो नयाँ–नयाँ रेकर्ड ब... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com