Header

कला साहित्य

गिती एल्बम “सुन्दर सपना“ बिमोचित

  गीतकार तथा शिक्षक सुन्दर पन्तद्वारा रचित “सुन्दर सपना“ नामक गिती एल्बम बरिष्ठ गीतकार कृष्णहरी बरालबाट एक समारोह विच बिमोचन गर्नुभएको छ । उक्त गिती एल्बममा चारओटा आधुनिक गीत , तीनओटा लोक पपगित र एउटा राष्ट्रिय गीत समाबेश गरिएको छ । सुन्दर सपना एल्बममा अन्जु पन्त, सन्तोष ल... विस्तृतमा

बजारमा आयो कवी सिन्धुलीयको उपन्यास ‘शून्य डिग्री’

काठमाडौँ २ माघ । प्रोल्लास सिन्धुलीयद्वारा लिखित उपन्यास ‘शून्य डिग्री’बजारमा आएको छ । शनिबार राजधानीको सर्वनाम थिएटरमा छोटो नाट्य प्रस्तुतिका साथ पुस्तक सार्वजनिक भएको हो । पुरु लम्सालले उपन्यासको अंशलाई नाटकमा ढालेका थिए । उनकै निर्देशनमा सर्वनामका कलाकारले उपन्यासको एक अंशलाई ना... विस्तृतमा

भुकम्पको राहत खै त सरकार ?

भुकम्प पिडितको जनअावाज कहिले सम्म यो हिमपातमा कठ्याङग्रिएर पशुसरहको जिवन विताउने? जस्ता पाता,पाल कता पुगे? के हामीले भुकम्प पिडीतको राहत नपाउने नै हो त? अब हामी कहाँ जाअोैँ हाम्रो कुरा कसले सुनि दिन्छ बोल्न सक्नेहरुले घर हालीसके तर हाम्रो किस्ता पाउने, पाल जस्तापाता पाउने कुरा पनि अत्तोपत्तो छेैन कह... विस्तृतमा

कथा - "जमानाका कुरा"

  राम राम राम ! परेवाको भाउ तीनसय । के जमाना आए ? चार रुपैयाँ जोडी परेवा बेच्ने मै हुँ ।   बिहान बिहान वरिपरि टोलका मान्छे टोलभित्र कसैका पनि घरमा  आगो ताप्दै चिया गफ गर्ने चलन जो छ । आज हाम्रै घर अड्डा जमेछ । त्यहीँ आएर ओखरबोटे बढाउले यति कुरा मात्र के गर्नु भाथ्यो गैराघरका... विस्तृतमा

" चिल्लो कुरामा मख्ख पर्नु गल्ति भयो"

वैदेशिक यात्रा रहर हैन एउटा बाध्यता हो सबैलाई अबगत भएकै कुरा हो । वैदेशिक यात्राको मुख्य कारण वेरोजगार हो अहिलेको अाधुनिक समाजको नकल, प्रतिशप्रर्धा  र विज्ञानको अत्याधिक विलासिताको उत्पादन अनि उपयोग देखासीकी  र क्षमता भन्दा बढि खपत अाय भन्दा खर्च वढि र कतिलाई त रोजिरोटीको समस्या राजनिति... विस्तृतमा

"छोरी पिटेर बुहारी तर्साउने सासु"

महिलाले महिलाको हिंसा कि, पुरुषले महिलाको हिंसा? नारीनारी विच किन त्यस्तो दुर समबन्ध छ? छोरी र बुहारी, छोरा र छोरी, यो सबै छुट्याउने महिला कि पुरुष?  भाई:- ए दिदि अामाले तिमीलाई किन पिट्न खोजेको किन जुरुकजुरुक पिसाब नै खुस्किने गरि चिलाउनु भएको?? दिदि:- खै के था मलाई अामालाई सोध्न अाफै?... विस्तृतमा

दुई थोपा खुन कस्ले दिन सक्छ

  माग्दैमा जुन कस्ले दिन सक्छ !! दुई थोपा खुन कस्ले दिन सक्छ !!   यो मुलुक आफै सडकमा उत्रिन्छ यहाँ नियम कानुन कस्ले दिन सक्छ !!   कर्णाली मा भोकै रोईरहेका छन जनता त्यहाँ भात र तिहुन कस्ले दिन सक्छ !!   चुल्हो निभेको धेरै दिन भयो मेरा देसभक्त हेरौ... विस्तृतमा

" जिवनको असफल यात्रा"

युवा पिढिको नयाँ जोस जागर र उमंग लिएर जिवनका असिमीत सपना पुरा गर्न नयाँ ठाउँ नयाँ सोच विचार योजना लिएर नयाँ परिवेशको यात्रा गर्दै थिए जति सुकै अथाह पिडा भएपनि हरेक मान्छेले अाफ्नो दुख लुकाएर दुनियालाई मुस्कान दिन खोज्छ त्यस मध्य म पनि त्यस्तै एक असफल यात्री हु । काडमाण्डोैँको यात्रा, डेरा गरेर... विस्तृतमा

"खुसिले बाकस खोल्दा मृत शरीर देखेपछि"

कति किराहरु बत्तिको उज्यालो खोज्दै अाउछन र बतिकै छेउमा गएर जलेर मर्छन यस्तै यहाँ युवक पनि अाफ्नो सपना पुरा गर्ने उज्यालो खोज्दै विदेश सम्म पुग्छन । अाफ्नो सुनोैलो भविष्यको सपना वोकी विदेश हान्निएका दाजु भाई दिदि बहिनीहरुको कथा साह्रै कहालीलाग्दो छ।नेपालको राजनितीक अस्थिरता लामो जनयुद्दले ख... विस्तृतमा

स्टिल मिस यू डियर.....

कसैलाई दिलमा सजाउनु र आँखामा कसिङ्गर छिराउनु उस्तै रहेछ याद बिझाई रहन्छअाशु बगिरहन्छ ति खुशिका क्षणहरु आँखामा एक अदृश्य तस्बिर बनी झल्किन्छ ।       धेरै दिन पछि अाज उसलाई  संजोगले एकान्तमा भेट्ने मोैका पाए सोचे अब यो अबसर गुमाउनु हुदैन,उनका धेरै साथी थिए कसम यो भाग्य... विस्तृतमा

कथा- अात्मिय साथी "रिप "(Rip)

हाम्रो अतित यस्तो रमाईलो थियो त्यो दिनको स्मरणले अझै मन प्रफुल्ल भएर अाउछ यदि अाशिर्रवाद मागेर वरदान पाउने भए म अतित मा फर्कने थिए फेरी त्यस्तै साथी बनाउने थिए उसले कुनै पल पनि मलाई नभुल्ने,नछोड्ने र उसको खुसिलाई समालीराख्ने थिए विडम्वना समाल्न खोज्दा खोज्दै दैवले,टुटाई दिन्छ फुटाई,दिन्छ धुजा धुजा... विस्तृतमा

कक्षा ४ मा अध्यानरत श्रद्धा को मार्मिक चिठी : स्कुल बोर्डिङ जागिर सरकारी किन ?

श्रद्धा जोशी कैलाली मसुरिया को स्थानीय बासिन्दा हुन हाल उनी कक्षा ४ मा अध्यानरत छिन् उनी उनका बाबा सरकारी जागिरे छन् । सानो हुदा श्रद्धा लाई बोर्डिङ मा पठाए पनि तर उनी जब अलि बुझ्ने भइन अनि उनले आफ्नो आमा र बाबा लाई एउटा कुरो सोधिरहिन । हामिले जागिर खादा सरकारी खानु पर्ने तर स्कुल चाहिँ किन बोर्ड... विस्तृतमा

खुसी लुटिएको सिमा पारी को देश बाट

  समय पनि कस्तो-कस्तो अपत्यारिलो र अत्यास लाग्ने गरि जीवनका रङ्गहरु सँगै घुमिरहेको हुन्छ । इतिहास भनु , मैले नै रचना गरेका पानाहरु बर्तमानको हावाले फरफर्ती पल्टाउछ । र उसै गरि उही अवस्थामा उभ्याएर एक छिन भावविभल बनाउछ । बर्तमान भनु खुसिले नाचेका ती स्तब्ध मनहरुलाइ हासोका मुस्कानहरु ओठको... विस्तृतमा

अनुष्काको अडियो सार्वजनिक !

काठमाडौँ, १२ मङ्सिर | घोष्ट राइटिङ नेपालको प्रकाशन कवि, गीतकार तथा साहित्यकार सुरेन्द्र महर्जन"अमर" को एघारौं कृति अनुष्का उपन्यासको अडियो सार्वजनिक भएको छ । व्यस्तताको बेलामा किताब पढ्ने समय हुँदैन त्यस कारण प्रत्येक मान्छेको व्यस्तताको कदर गर्दै छोटो समयमै सिंगो पुस्तक अडियोमा प्रकाशित ह... विस्तृतमा

थाहा छैन यो मन भित्र घाउ कस्तो छ !

               सपना   थाहा छैन यो मन भित्र घाउ कस्तो छ ।। त्यो मन भित्र यो मायाको दाउ कस्तो छ ।।   कल्पना मै हराउछु किन हो म त अचेल ।। सुनेको नै छैन मैले उनको नाउ कस्तो छ ।।   भेट्न मिल्न भय भेट्थे सायदै उनलाई ।। सप... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com