Header

मुख्य खबर

कार्कीमाथि कालोमोसो दल्ने विप्लव माओवादीका २ कार्यकर्ता रिहा

काठमाडौं, ७ माघ । गत पुस ७ गते सर्वोच्च अदालत परिसरभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने २ जना माओवादी कार्यकर्ता शुक्रबार रिहा भएका छन् । महा भ्रष्टको आरोप लगाउदै विप्लव नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकार... विस्तृतमा

एक हप्तापछि संसद बैठक बस्दै

काठमाडौं, ७ माघ  । व्यवस्थापिका संसदको बैठक शुक्रबार बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिएपनि नहुने भएको छ । बोनस पाँचौं संशोधन विधेयक प्रस्तुत र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन मात्रै कार्यसूचिमा राखिने संसद... विस्तृतमा

कानुनी सल्लाहकार नराख्न महान्यायाधिवक्ताको चेतावनी

काठमाडौं, ७ माघ । संविधानविपरीत जथाभाबी कानुनी सल्लाहकार राखेका कारण राज्यका निकायको कानुनी प्रतिरक्षा कमजोर बनेको भन्दै महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बिहीबार सरकारका मुख्यसचिव, सचिव र सुरक्षा निकायका प्रमुखलाई डाकेर सजग गराएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। सरकारका उच्चप... विस्तृतमा

हैसियत नमिल्दा सरकारबाट थापा–गच्छदार बाहिरै

काठमाडौं, ७ माघ । राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री बनाउने प्रयासमा रहे पनि सफल हुन सकेनन्। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएक... विस्तृतमा

प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दै

काठमाडौं, ६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । । उनले साना एक सिटे दलबाट दुई मन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार समाजवादी पार्टीका सांसद प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का मन्त्री बन्ने छन् ।... विस्तृतमा

उपेन्द्र र राजकिशोर यादव निर्बाचन आयोगको ‘ब्ल्याक लिस्ट’मा निर्वाचनमा भाग लिन नपाउने !

काठमाडौं, ५ माघ ।  उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र राजकिशोर यादवको मधेस जनअधिकार फोरम (गणतान्त्रिक) पार्टीमाथि कारवाही हुने भएको छ । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएको फोरमले आर्थिक वर्ष २०७२–७३ को वार्षिक आयव्यय विवरण नबुझाएपछि निर्वाचन... विस्तृतमा

ताञ्जनियाबाट पाँच नेपाली कामदारको उद्दार

दार ए सलाम, ५ माघ । बिगत एक वर्षदेखि तलब रोकेर फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आवासीय नेपाली संघ ताञ्जनियाले उद्दार समन्वय गरी फिर्ता पठाएको छ । ताञ्जनियाको दार ए सलामदेखि ५०० किलोमिटर टाढा जङ्गल क्षेत्रमा रहेको खनिजसम्बन्धि उद्योग कङारू मिनरल्समा भारतको मुम्ब... विस्तृतमा

त्रिशूलीमा ट्याङ्कर खस्यो चालक बेपत्ता

चितवन, ५ माघ । काठमाडौंबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा गएराति खस्दा चालक र ट्याङ्कर बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको ट्या... विस्तृतमा

वार्षिक आयव्यय विवरण नबुझाउने यी हुन संसदभित्रका पाँच दल

काठमाडौँ ५ माघ । नेपालको संविधानको धारा २६९ अनुसार निर्वाचन आयोगमा दर्ता भएका १११ राजनीतिक दलमध्ये ८० दलले मात्र आर्थिक वर्ष २०७२/७३ को वार्षिक आयव्यय बुझाएका छन् । आव सकिएको ६ महिनाभित्र वार्षिक आयव्यय बुझाउनुपर्ने कानुनी प्रावधानअनुसार पुस मसान्तसम्म ८० दलले आयव्यय बुझाएका हुन् । यस्तै अन... विस्तृतमा

हतियारधारी समूहद्वारा दुहवीमा लुटपाट

इटहरी, ५ माघ । नकाब लगाएका हतियारधारी समूहले सुनसरीको दुहवीभलुवा नगरपालिका–४ मा रहेको अग्रहरी प्रभात फुट प्रोडक्ट उद्योगबाट रु ७८ हजार नगद पाँच थान मोबाइल र एक थान क्राइम कन्ट्रोल क्यामेरा मङ्लबार लुटेर लगेका छन् ।  अनुहार ढाक्ने गरी नकाब लगाएर आएका चारजनाको समूहले उद्योगमा हुलहुज्ज... विस्तृतमा

धनुषामा ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

काठमाडौं, ४ माघ । धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना भएको हो । तीब्र गतिका कारण ट्रयाक्टर दुर्घटना हुँदा  चालक धनुषाधाम नगरपालिका–१ गोबिन्दपुरका... विस्तृतमा

४१ वर्षदेखि शिक्षण अस्पतालभित्रै गाडिन्छ शव

काठमाडौं, ५ माघ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरभित्र आठ आना खाली जग्गा छ। त्यो जग्गा ४१ वर्षदेखि चिहानका रूपमा प्रयोग गर्ने गरिएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा सनाखत नभएका हजारौँ शव गाडिएका छन्। ६ महिनायता सनाखत हुन नसकेकका एक स... विस्तृतमा

लाहानका लाइसेन्स अधिकृतमाथि विप्लव माओवादीले दल्यो कालोमोसो

काठमाडौं, ४ माघ । नेकपा (माओवादी) ले सगरमाथा यातयात व्यवस्था कार्यालयका प्रमुख योगेश्वर खनालमाथि कालोमोसो दलेको छ । लाइसेन्स वितरणमा अनियमितता गरेको, सेवाग्राहीलाई अनावश्यक झन्झट दिएको, ट्रायल फेल भएकाहरुलाई समेत घुस खाएर लाइसेन्स दिएको लगाएतका आरोप लगाउदै विप्लव माओवादी सिराहाले खनाललाई कालोम... विस्तृतमा

'हार्ने डरले सत्तारुढ दलका स‌ंगठन स्ववियू चुनावबाट भाग्दैछन्'

काठमाडौँ, ४ माघ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीका संयाेजक सेवन्त राज भण्डारीले हार्ने डरले सत्तामा रहेका पार्टी निकट विद्यार्थी संगठन स्ववियु चुनावबाट भाग्न लागेकाे बताएका छन् । काठमाडौँको संवाद डबलीमा मंगलबार अखिल क्रान्तिकारी र अखिल नेपाल क्रान्तिकारी विद्यार्थी न्... विस्तृतमा

नेपाली भूमिमा चिनियाँ तस्करको चलखेल

काठमाडौं, ४ माघ । पछिल्लो समय नेपाली भूमिमा चिनियाँ अपराधीहरुको चलखेल बढेको छ । लागू औषधदेखि डलरको तस्करीका घटना चिनियाँ नागरिकको संलग्नता खुल्न थालेको छ । गत शनिबार राति नागढुंगाबाट ४ करोड विदेशी मुद्रासँगै समातिएका तीन जना चिनियाँ नागरिकहरु झोला व्यापारीका रुपमा काठमाडौंमा बस्ने गरेको खुलेको... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com