Header

मुख्य खबर

२ लाख २३ हजार ८ सय ३० घरधनीसँग अनुदान सम्झौता

काठमाडौँ, २३ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबारसम्म दुई लाख २३ हजार ८३० घरधनीसँग अनुदान सम्झौता गरेको छ ।  अनुदान सम्झौता गरेकामध्ये २४ हजार ४२८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रु ५० हजार जम्मा गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । ... विस्तृतमा

हुलाकी राजमार्गबारे भारतको पत्र अस्पष्ट

काठमाडौं, २३ असार: भारतले हुलाकी राजमार्गको काम अघि बढाउन परामर्शदाता (कन्सल्ट्यान्ट) तोकेर पठाएको पत्रमा अझै अस्पस्टता रहेको पाइएको छ । हुलाकी राजमार्ग निर्माणको काम अघि बढाउने विषयमा नेपालले पठाएको पत्रको जवाफ भारतले साढे ३ महिनापछि केही दिनअघि मात्र दिएको हो । भारत सरकारको सडक याता... विस्तृतमा

प्रस्तावित प्रधानन्यायाधीश र प्रमुख आयुक्तलाई संसदीय सुनुवाइमा बोलाइने

काठमाडौँ, २३ असार । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ ।  समितिका सभापति कुलबहादुर गुरुङको सभापतित्वमा आज बसेको बैठकले भोलि बिहान बस्ने बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि उपस्थित... विस्तृतमा

मुस्लिम धर्मावलम्बीहरुले इद पर्व मनाउँदै

विराटनगर, २३ असार । मुस्लिम धर्मावलम्बीले आज इद–उलफितर पर्व उत्साहका साथ मनाइरहेका छन् ।  रमजानको एक महिनाको अवधि पूरा भएको रात्रिमा चन्द्रमाको अवलोकन गरेको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । यस पर्वको अवसरमा आज बिहानदेखि मोरङ, सुनसरीलगायत जिल्लामा मुस्लिम धर्मावलम्बीले बिहानैदेखि मस... विस्तृतमा

बाढीपहिरोबाट ४६ को मृत्यु, सत्र बेपत्ता

काठमाडौँ, २३ असार । निरन्तर वर्षात्सँगै आएको बाढी र पहिरोका कारण मुलुकभर ४६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।   देशका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट एक साताको अवधिमा ४६ जनाको मृत्यु हुनकासाथै १७ जना हराइरहेको मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले जानकारी दिए ... विस्तृतमा

शशांक कोइरालाको स्वास्थ्यमा सुधारः होस खुल्यो

काठमाडौं, असार २२: ओम अस्पतालको भेन्टिलेटरमा उपचाररत कांग्रेस महामन्त्री शशांक कोइरालाको अवस्थामा सुधार आएको छ । अस्पतालले बुधबार साँझ ७ बजे पत्रकार सम्मेलनको आयोजना गरी उनको अवस्थामा निकै सुधार आएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा अस्पतालका प्रवक्ता लव जोशीले कोइराला ‘... विस्तृतमा

काबुलमा मारिएका नेपालीको सम्झनामा गीत

काठमाडौँ, २२ असार: यही असार ६ गते अफगानिस्तानको काबुलमा एक आक्रमणमा परी ज्यान गुमाएका १३ नेपालीप्रति समर्पित गरेर गाइएको गीत बाहिर आएको छ । यहाँ आज आयोजित कार्यक्रममा सो घटनाको सिकार भएका स्व वीरबहादुर क्षेत्रीकी श्रीमती गङ्गा, स्व चन्द्रबहादुर रानामगरका छोरा अशोक, सङ्गीतकार बिबी अनुरागी,... विस्तृतमा

दुई राप्रपा एकीकरणको घोषणा गर्ने समझदारी

काठमाडौँ, २२ असार: राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच चाँडै पार्टी एकीकरणको घोषणा गर्ने समझदारी भएको छ । यहाँ आज भएको एक बैठकमा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच राष्ट्रियता र हिन्दूत्वलाई स्वीकार्दै त्यसैलाई नै म... विस्तृतमा

मानव तस्करीको आरोप लागेका सांसदमाथि छानविन गर्न माओवादीद्वारा समिति गठन

२२ असार, काठमाडौं: नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरु मानव तस्करीमा तानिएको भन्ने विषयमा छानविन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार बसेको माओवादी पोलिटव्यूरो बैठकले अमिक शेरचनको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा शेरचन, कृष्णबहादुर महरा र प्रवक्ता पम्फा भुसाल छन् । ब... विस्तृतमा

नेपाल भारत सिमा व्यवस्थापन हुने

काठमाडौँ, २२ असार: भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले नेपाल–भारतबीचका सीमा व्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो । विनियोजन विधेयक, २०७३ अन्तर्गत भूमिसुधार तथा व्यवस्था मन्त्रालयको शीर्षकमाथिका छलफलमा उठेका प्रश्नको आज संसद् बैठकमा जवाफ दिँदै उहाँले दुवै देशका बीचका सीमा स्... विस्तृतमा

साउनदेखि महानगरले घरको नक्सापास अनलार्इनमार्फत गर्ने

काठमाडौं, २२ असार: काठमाडौं महानगरपालिकाले साउनदेखि सबै वडा कार्यालयमा अनलार्इन मार्फत घरको नक्सा पास गर्ने भएको छ । इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम (इबिपिएस) सबै वडामा कार्यान्वयन आइसकेकोले साउनदेखि अनलार्इनमार्फत नक्सापास हुने भएको हो । अहिलेसम्म   १४ वटा वडाहरुमा अनलार्इनमार्फत... विस्तृतमा

विद्युतीय शवदाह गृह बिहीबारदेखि सञ्चालनमा आउने

काठमाडौँ, २२ असार: साउन १३ गते सोमबारदेखि बन्द भएको विद्युतीय शवदाह गृह बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । दुई वटामध्ये एक यन्त्र भोलिदेखि सञ्चालनमा ल्याउन आजैदेखि तताउन सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विद्युतीय यन्त्रमुनिको पम्प फेरेर एउटा यन्त्र सञ्चालन गर्न लागिएको को... विस्तृतमा

चीन सरकारको सहयोगमा नेपाल–चीन सीमा जोड्ने सडकको स्तरोन्नति सुरु

काठमाण्डु, २२ असार: चीन सरकारको अनुदान सहयोगमा उत्तरी सीमासित जोडिएका दुई सडकको मर्मत र स्तरोन्नति सुरु भएको छ । अरनिको राजमार्गको ११४ किलोमिटर सडकमध्ये जुरेदेखि कोदारीसम्मको २२ किमी सडकको जाँच चिनियाँ प्राविधिक समूहले सुरु गरेको सडक विभागका उपमहानिर्देशक एवम् वैदेशिक समन्वय महाशाखा प्रमुख... विस्तृतमा

नेपालले आफ्नै भू–ग्रहको स्थापना गर्ने

२२ असार, काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपालको आफ्नै भू–ग्रहको स्थापना गर्न लागिएको जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत सूचना तथा सञ्चार मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले बाढी, प... विस्तृतमा

मापदण्ड विपरितका ग्यास उद्योग खारेज हुने

काठमाडौं, २२ असार: उपभोक्ताको ज्यानसँग खेलवाड गर्ने गरी मापदण्ड विपरित सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने नेपाल आयल निगमले तयारी गरिएको छ । निगमले यस सम्बन्धी नीति बनाउन सुरु गरेको छ । सिलिन्डर रिफिलिङ गर्ने निजी ग्यास उद्योगीले बजारमा एकाधिकार कायम गरी गुणस्तरहीन सिलिन्डर उत्... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com