Header

मुख्य खबर

मोर्चाको सहमतिमै चुनाव घोषणा हुन्छ - उपप्रधानमन्त्री निधि

पर्सा, ४ माघ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कस... विस्तृतमा

महाअभियोगमा दलहरु विभाजित

काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदका लागि अयोग्य ठहर गरेको १० दिनपछि संसद्को महाभियोग सिफारिस समितिमा महाभियोग कसरी अघि बढाउने वा सर्वोच्च अदालतकै निर्णयका आधारमा रोक्ने भन्ने विवाद सुरु भएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट ल... विस्तृतमा

महाअभियोगमा दलहरु विभाजित

काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदका लागि अयोग्य ठहर गरेको १० दिनपछि संसद्को महाभियोग सिफारिस समितिमा महाभियोग कसरी अघि बढाउने वा सर्वोच्च अदालतकै निर्णयका आधारमा रोक्ने भन्ने विवाद सुरु भएको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट ल... विस्तृतमा

राष्ट्रपति कार्यालयमा पूर्वराजा आकर्षण

काठमाडौं, ४ माघ । शीतल निवासमा अघिल्लो दिनसम्म राष्ट्रपति विद्या भण्डारीकी छोरी र पूर्वसांसद किरण यादवका छोराबीच हुने बिहेको चर्चा थियो तर सोमबार भने अधिकांश आगन्तुकको जिज्ञासा अर्कै रह्यो– निम्ता मान्न पूर्व राजा शीतल निवास आउलान् कि नआउलान् ? राष्ट्रपति कार्यालयको कोसी हलमा विवाहित जोड... विस्तृतमा

राष्ट्रिय एकता र अखण्डताकै लागि संशोधन प्रस्ताव  :  प्रधानमन्त्री

दुवई, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेस बिनाको काठमाडौंको कल्पना गर्न नसकिने बताएका छन् । दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुने भन्दै हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु सबैको प... विस्तृतमा

पुनर्निर्माण प्राधिकरणबाट हटाइएका ज्ञवाली सर्बोच्च पुगे

काठमाडौं, ३ माघ । कार्यशैली सन्तोषजनक नभएको भन्दै सरकारको बर्खास्तीमा परेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका निवर्तमान सिइओ सुशील ज्ञवालीले सर्बोच्च अदालतमा रिट दायर गरेका छन् । आफ्नो पदावधी बाँकीनै रहेको अवस्थामा गैरकानूनी रुपमा सरकारले आफूलाई हटाएको उनको दावी छ । सर्बोच्चमा दायर गरिएको... विस्तृतमा

जमिनमुनि पानीको सतह घट्दै, उपत्यका भासिने खतरा !

काठमाडौँ ३ माघ । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ। जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन्। भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाश... विस्तृतमा

क्यान्सर अस्पतालका सञ्चालक समिति नहटाउन अन्तरिम आदेश

काठमाडौं, ३ माघ। सर्वोच्च अदालतले चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन सञ्चालक समिति सदस्यलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आइतबार अस्पतालका सञ्चालक समितिलाई न... विस्तृतमा

प्रचण्ड सरकारलार्इ एमालेले दियाे यस्ताे चेतावनी

काठमाडौं, २ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राजनीतिक असहमति र द्वन्द्व चर्काउने काम नगर्न प्रचण्ड सरकारलार्इ चेतावनी दिएकाे छ । एमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले संविधान संशोधन अघि बढाएर राजनीतिक असहमति र द्वन्द्व चर्काउने काम नगर्न सरकारलाई चेतावनी दिए... विस्तृतमा

काउन्सिलटोलीलाई नेपाली सेनाद्वारा भब्य स्वागत

1काठमाडौं÷विश्व प्रेस काउन्सिलका पदाधिकारी तथा बंगलादेश, भारत र साईप्रसबाट आएको भ्रमणदलको शुक्रवार चितवनमा स्वागत गरिएको छ । भ्रमणदलमा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्की, विश्व प्रेस काउन्सिलका कोषाध्यक्ष अली हन्सरली,... विस्तृतमा

माधव नेपाल भन्छन् - निर्वाचनको मिति घोषणा गर्न सरकार गम्भीर छैन

भक्तपुर, २ माघ । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचनको मिति घोषणा गर्ने कुरामा सरकार गम्भीर नभएको बताएका छन ।  आज काठमाडाैंमा अायाेजीत एक कार्यक्रममा बाेल्दै नेता नेपालले सरकारले छिटो निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए। निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्नुपर्... विस्तृतमा

सिरहामा एक महिलाले काटिन आफ्नै पतिको लिंग

सिराहा २ माघ । सिरहाको लहानमा घरायसी विवादका कारण एक महिलाले आफ्नै पतिको लिंग काटेर घाइते बनाएकी छिन् । लहान नगरपालिका वाडा नम्बर ३ डगराहा टोलमा १८ वर्षीय दीपिका कुमारी महतोले आफ्नै श्रीमानको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् । लहान ३ बस्ने सुनिल कुमार महतो र दीपिका कुमारी महतोबीच गत... विस्तृतमा

एनसेलको कर असुलीको विषय तीन महिनाभित्र टुङ्गो लगाउ : लेखा समिति

काठमाडौँ २ माघ । संसदको सार्वजनिक लेखा समितिले दुरसंचार प्रदायक संस्था एनसेल किनबेचका क्रममा भएको भनिएको करछली सम्बन्धि विषय तीन महिनाभित्र टुङ्गो लगाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले आवस्यक छानविन गरी एनसेलबाट ऐन अनुसार कर असुली गर्न तीन महिनाको समय दिए... विस्तृतमा

सुख्खा क्षेत्रमा खानेपानीको विशेष कार्यक्रम

काठमाडौँ २ माघ । जनतालाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र रहेका सात जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ ।  विभागले सुख्खा डाँडामा बस्ती गरेर बसेका बासिन्दालाई शुद्ध पानी खुवाउने उद्देश्यले सुख्खा क्षेत्र खानेपानी आयोजना सञ्चालन गरेको हो ।... विस्तृतमा

पैसा तिर्दा पनि बकलौरीवासी खानेपानीबाट वञ्चित

इटहरी, २ माघ । सुनसरीका बकलौरीवासीका लागि स्वच्छ पानी आपूर्ति गरी दिने भनेर १० वर्षदेखि सामुदायिक सहयोग सङ्गठन कोसानले त्यस गाविसको झन्डै २० हजार मानिसलाई लक्षित गरेर पाँचवटा खानेपानी योजना अघि सारेको थियो ।  सरदर रु ६० लाखका ती खानेपानी योजनामध्ये तीनवटा योजना सफल भएर केही मानिसले स्वच्छ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com