Header

मुख्य खबर

पाल्पामा बस दुर्घटना,२ को मृत्यु, २० घाइते

पाल्पा २ माघ।  पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा गएराति बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने २० जना घाईते भएका छन् । दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकार... विस्तृतमा

मन्त्रिपरिषद विस्तार - राप्रपा थप तीन, फोरम लोकतान्त्रिले दुई मन्त्रालय पाउने

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीत... विस्तृतमा

मन्त्रिपरिषद विस्तार - राप्रपा थप तीन, फोरम लोकतान्त्रिले दुई मन्त्रालय पाउने

काठमाडौं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनका प्रमुख राजनीत... विस्तृतमा

चर्चित युवा गायक यम बुद्ध (Yama Buddha)को निधन

युवा गायक एवं चर्चित र्यापर यम बुद्ध,Yama Buddha (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ। पत्नीसहित लन्डनमा बस्दै आएका २९ बर्षीय गायक बुद्ध शनिबार आफ्नो बाथरुममा मृत भेटिएका हुन्। उत्तर लण्डनस्थित निवासमा उनले आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपाली समाचारले उल्लेख गरेको छ। बी... विस्तृतमा

कलाकार दिपक गिरी भन्छन्, संवेदनाहिन आरोपले मर्माहित तुल्यायो

काठमाडौं, १ माघ ।  चलचित्र ‘छक्का पञ्जा’ लिक गरेको आरोप लागेका कृष्ण सुवेदीले सुसाईट नोट लेख्दै आत्महत्या गरेपछि यो प्रकरण अहिले एकाएक चर्चाको विषय बन्न पुगेको छ।  कतिपय संचारमाध्यमहरुले सुवेदी आत्महत्याको मूल कारण कलाकार दीपकराज गिरी नै हुन् भन्ने कुरालाई उठाउन खाेज... विस्तृतमा

को बन्ला नेपाल प्रहरीको प्रमुख ?

अाउदाे फाल्गुन २ गते  नेपाल प्रहरीकाे उच्च नेतृत्व, महानिरीक्षक पद रिक्त हुदैछ । साे खालिहुने नेतृत्वदायी पदका लागी ४ बरिष्ठ अधिकारीहरू लाममा छन ।  ३० बर्षे सेवा अबधिका हिसाबले हालका प्रहरी प्रमुख (IGP) उपेन्द्र कान्त अर्याल लगायत सबै AIGP हरुले अनिवार्य अवकाश पाउने छन ।... विस्तृतमा

संविधान कार्यान्वयन गर्न कांग्रेस जस्तोसुकै जोखिम लिन तयारः सिंह

तनहुँ, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तन ल्याउन सफल हुने तर संस्थागत गर्न नसक्ने नेपाली राजनीतिको पुरानो रोगका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन् । उनले यसैका कारण जनतामा दलहरुप्रति अबिश्वास बढ्दै गएको पनि बताए । तनहुँको बन्दिपुरस्थित सहिद बाटिकामा शनिबार आयोजित कार... विस्तृतमा

संविधान कार्यान्वयन गर्न कांग्रेस जस्तोसुकै जोखिम लिन तयारः सिंह

तनहुँ, १ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तन ल्याउन सफल हुने तर संस्थागत गर्न नसक्ने नेपाली राजनीतिको पुरानो रोगका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन् । उनले यसैका कारण जनतामा दलहरुप्रति अबिश्वास बढ्दै गएको पनि बताए । तनहुँको बन्दिपुरस्थित सहिद बाटिकामा शनिबार आयोजित कार... विस्तृतमा

कमलरी खरिदबिक्री हुने माघी पर्वबारे शान्ता चौधरी यसो भन्छिन्

काठमाडौँ १ माघ ।  आज माघे संक्रान्ति अर्थात माघी । यो पर्वका माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले मकर संक्रान्तिका रुपमा परिचित छ । चाकु, तरुल, खिचडी र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाने अनि शरीरको दर्द हराउने पर्वका रुपमा पनि यो परिचित छ । आजको... विस्तृतमा

राजधानीबाटै शनिबार फेरि समातियो १५ किलो सुनः २ पक्राउ

काठमाडौं १ माघ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ परेको दुई हप्ता बित्न नपाउँदै राजधानीमै १५ किलो सुन समातिएको छ । महानगरीय प्रहरीका अनुसार टाटासुमोमा ल्याइएको सुन बालाजु प्रहरीले बरामद गरेको हो । प्रहरीले १५ किलो सुनका साथमा दुई जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा... विस्तृतमा

आज वेत्रावती र तारुकामा गरि २८ हल गोरु जुधाईंदै

रसुवा, १ माघ। माघे संक्रान्तिको अवसर पारेर रसुवाको वेत्रावतीमा शनिबार १० हल गोरु जुधाइने भएको छ । हरेक वर्ष माघ १ गते सञ्चालन हुँदै आएको गोरु जुधाई मेलामा यो वर्ष पनि रसुवाको वेत्रावतीमा १० हल र नुवाकोटको तारुकामा १८ हल गोरु जुधाउन लागिएको हो । नेपाल र तिब्बतबिच १८४९ असोज १७ गते वेत्रावती... विस्तृतमा

सुन तस्करीबारे महराले भने,‘म त भुरा माछा हुँ’

काठमाडौं, १ माघ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ भुरामात्रै भएको बताएका छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। ‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’, महराले भने, ‘मेरो नामै सुन तस्क... विस्तृतमा

सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर जाँदैन : वैद्य

काठमाडौँ, २९ पुस । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका क्रममा सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर नजाने बताएका छन्।  सहिद रचना प्रकाशन केन्द्रले आज आयोजना गरेको ‘कालजयी योद्धाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भने – “जनयुद्... विस्तृतमा

एमाले सचिव ज्ञवाली भन्छन् जनादेश लिएर संविधान संशोधन गर्नुस्

भक्तपुर, २९ पुस । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाका नेतालाई निर्वाचनबाट ताजा जनादेश लिएर आफू अनुकूल संविधान संशोधन गर्न सुझाव दिए ।  रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनले नै सबैको उद्देश्य पूरा गर्ने भएकाले यसको उपयोग गर्न मोर्चालाई आग्रह गरे... विस्तृतमा

माओवादीका नेताहरु जुवाडे बने : प्रकाण्ड

काठमाडौँ २९ पुस। नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' ले माओवादीका नेताहरु जुवाडे बनिसकेको आरोप लगाएका छन। नेता प्रकाण्डले प्रधानमन्त्री तथा माओवादी केद्रका अध्यक्ष प्रचण्डलाइ इंगित गर्दै जनयुद्ध र शहिदहरुका सपनामाथि प्रचण्डलगायातका केही नेताहरुले ठूलो गद्धारी गरेक... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com