Header

मुख्य खबर

सुन तस्करीबारे महराले भने,‘म त भुरा माछा हुँ’

काठमाडौं, १ माघ । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ भुरामात्रै भएको बताएका छन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। ‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’, महराले भने, ‘मेरो नामै सुन तस्क... विस्तृतमा

सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर जाँदैन : वैद्य

काठमाडौँ, २९ पुस । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका क्रममा सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर नजाने बताएका छन्।  सहिद रचना प्रकाशन केन्द्रले आज आयोजना गरेको ‘कालजयी योद्धाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भने – “जनयुद्... विस्तृतमा

एमाले सचिव ज्ञवाली भन्छन् जनादेश लिएर संविधान संशोधन गर्नुस्

भक्तपुर, २९ पुस । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेसी मोर्चाका नेतालाई निर्वाचनबाट ताजा जनादेश लिएर आफू अनुकूल संविधान संशोधन गर्न सुझाव दिए ।  रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनले नै सबैको उद्देश्य पूरा गर्ने भएकाले यसको उपयोग गर्न मोर्चालाई आग्रह गरे... विस्तृतमा

माओवादीका नेताहरु जुवाडे बने : प्रकाण्ड

काठमाडौँ २९ पुस। नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' ले माओवादीका नेताहरु जुवाडे बनिसकेको आरोप लगाएका छन। नेता प्रकाण्डले प्रधानमन्त्री तथा माओवादी केद्रका अध्यक्ष प्रचण्डलाइ इंगित गर्दै जनयुद्ध र शहिदहरुका सपनामाथि प्रचण्डलगायातका केही नेताहरुले ठूलो गद्धारी गरेक... विस्तृतमा

वैशाखदेखि गरिबी परिचयपत्र बाँडिने, बाजुरामा सर्वाधिक गरिबी

काठमाडौं, २९ पुस । सरकारले ४ लाख परिवारलाई सामाजिक सुरक्षाको प्रवन्ध निर्धारण गरी वैशाखदेखि गरिबी परिचयपत्र दिने भएको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। छानिएका २५ जिल्लाबाट ३ लाख ९५ हजार परिवारले यस्तो सहुलियतयुक्त परिचयपत्र पाउनेछन् । छानिएका घरधुरीभित्र अनुमानित १८ लाख व्यक्ति पर... विस्तृतमा

दुई वर्ष कर्मचारी भर्ना र बढुवा बन्द

काठमाडौं, २९ पुस । सरकारले निजामती कर्मचारीलाई नयाँ संविधानअनुसार संघ, प्रदेश र स्थानीय तीन तहमा बाध्यात्मक रूपमा सामायोजन गर्ने गरी नयाँ ऐन ल्याउन लागेको छ। ऐन जारी भएलगत्तै कम्तीमा दुई वर्ष कर्मचारी भर्ना र बढुवासमेतमा रोक लगाउने गरी विधेयक तयार गरिएको छ।   यो खबर हामीले आजको अन्नपूर्ण... विस्तृतमा

राजधानीमा अन्तर्राष्ट्रिय सुविधासहितको मेट्रो बस सञ्चालन हुने

काठमाडौं, २८ पुस । सरकारले राजधानीमा लामा र स्तरीय ठूला बस सञ्चालन गर्ने भएको छ । बस सञ्चालनका लागि काठमाडौं महानगरपालिकाको संयोजकत्वमा विभिन्न नगरपालिका सम्मिलित मुनाफारहित ‘उपत्यका नगर यातायात लिमिटेड’ नामको कम्पनी दर्ता हुँदैछ । काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका र भक... विस्तृतमा

लोकमानसिंहले सरकारी निवास छाडे

 काठमाडौं, २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्की बिहीबार अपरान्ह सरकारी निवास छाडेका छन् । लोकमानको परिवार अपरान्ह सरकारी निबासबाट बाहिरिएका हुन् । उनी अख्तियारको सवारीसाधन त्यही छाडेर निजी गाडीमा बाहिरिएका छन् । उनको सुरक्षाका लागि सई... विस्तृतमा

पाइलटले लाइसेन्स नवीकरण नगरेपछि.

काठमाडौं, २८ पुस । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसँग रहेको एकमात्र बोइङ जहाज उडाउन १८ जना क्याप्टेन छन्। तर, निगमका एक पाइलटले समयमै आफ्नो उडान अनुमतिपत्र (लाइसेन्स) नवीकरण नगर्दा उडान रद्द भइ लाखौंको नोक्सानी बेहोर्नु परेको छ। यो खबर हामीले आजको कारोबारबाट लिएका हौ। निगम व्यवस्थापनकै... विस्तृतमा

थापा र गच्छदारसहित सरकार विस्तार हुँदै

काठमाडौं, २८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संश... विस्तृतमा

महिलाबाट महिला बलात्कार भएको सर्वोच्चको ठहर

काठमाडौं, २८ पुस । सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ।  अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो। यो खबर हामील... विस्तृतमा

देश एकीकरण गर्ने व्यक्तिको सन्दर्भमा राज्यले बिदा नदिनु संकीर्णता : माधव नेपाल

काठमाडौं, २७ पुस । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देशको संकटपूर्ण अवस्थामा पृथ्वीनारायण शाहको एकताको मर्म अझ सान्दर्भिक भएको बताएका छन् । देशको एकीकरण गर्न उनले खेलेको भूमिका बिर्सेर नकारात्मक पात्रको रुपमा उभ्याउनु अनुचित भएको पनि नेपालले बताए । पृथ्वीजयन्तीको अवसरमा नेपाल... विस्तृतमा

भारतसंग प्रचण्डले गरे अर्को सम्झौता, बिरोधमा उत्रिए नारायणकाजी

काठमाडौं, २७ पुस । सरकारले काम नगर्ने भारतीय कम्पनीको ठेक्का अवधि थपेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्रै विरोध भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले माथिल्लो कर्णाली आयोजनाको आर्थिक स्रोत ब्यबस्था गर्नका लागि एक वर्षको समय पाएर पनि कुनै काम नगरेको भारतीय कम्पनी जीएमआ... विस्तृतमा

सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्ने

काठमाडौं, २७ पुस । सरकारले सार्वजनिक विदा पुनरावलोकन गर्ने भएको छ । पृथ्वी जयन्तीमा विदा दिनु पर्ने माग मन्त्रीहरुले पटक पटक उठाएका थिए । तर, सरकारले कुनै निर्णय गरेन । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कुन दिवसमा राष्ट्रिय र कुन दिवस तथा पर्वमा प्रादेशिक र स्थानीय स्तरमा विदा दिने भन्ने स... विस्तृतमा

भगवती वरालडाँडामा माघे सङ्क्रान्ति मेला

पोखरा, २७ पुस । कास्कीको सैमराङ गाविस–८ र ९ को बीचमा पर्ने भगवती वरालडाँडामा माघ १ र २ गते माघे सङ्क्रान्ति मेला हुने भएको छ। ‘वरालडाँडा जाऔँ, भगवतीमाईको दर्शन गरौँ’ भन्ने मूल नाराका साथ वरालडाँडा तमु समाजको आयोजनामा हुन लागेको सो मेलामा गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता, द... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com