Header

मुख्य खबर

भारतबाट हतियार काठमाडौं पुर्‍याउने गिरोह सक्रिय रहेको खुलासा

भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्‍याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ। नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ। यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्र... विस्तृतमा

सन्तान नभएकाले बच्चा चोरी

वीरगन्ज – नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जबाट हराएको नवजात शिशुलाई प्रहरीले ४८ घन्टाभित्र फेला पारेको छ । गत शुक्रबार हराएको शिशुलाई प्रहरीले आइतबार दिउँसो १ बजे बेल्वा गाविस–९ स्थित बिन्देश्वर साह कानूको घरमा फेला पारी उद्धार गरेको हो । प्रहरीका अनुसार बिन्देश्वरकी छोरी लालसादेव... विस्तृतमा

टेम्पो र माइक्रोबस हटाएर ठूला सवारीसाधन सञ्चालन गरिने

काठमाडौ – राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ । साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको व्यवस्थापन गर्न लागेको छ । पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनाम... विस्तृतमा

बरिष्ट प्रहरी नै तस्कर संग मिलेकाे अाराेपमा पक्राउ

  गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३४ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री पक्राउ परेका छन् । - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले खत्रीलाई आइतबार दिउँसो प्रहरी मूख्यालय नक्सालबाट हिरासतमा लिएको हो । एसएसपी खत्री... विस्तृतमा

पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला सम्पन्न

सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला २०७३ माघ २१(२२ मा काठमाडौंमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालले २०७३ माघ २१ गते भेलाको उद्घाटन गरेका थिए। महासंघका उपाध्यक्ष एवं प्रदेश ३ का प्रमुख कृ... विस्तृतमा

पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने

काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ ।   समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि... विस्तृतमा

बिम्स्टेकको सत्रौँ संयुक्त कार्यदलको बैठक आज देखि सुरु

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को सत्रौँ संयुक्त कार्यदलको बैठक आज यहाँ प्रारम्भ भएको छ ।  बैठकको नेतृत्व नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले गर्नुभएको छ । संय... विस्तृतमा

शिशु चोरी घटना: सुत्केरीको अवस्था नाजुक

वीरगन्ज – नवजात शिशु हराएको दोस्रो दिन पनि परिवारजनले नारायणी उपक्षेत्रीय अस्पताल अगाडि टायर बालेर प्रदर्शन गरेका छन् । यो खबर आजको कान्तिपुरमा छ । सडक अवरुद्ध पार्दै उनीहरुले अस्पताल प्रशासनविरुद्ध चर्का नाराबाजी गरे । जन्मिएको तीन घण्टा नबित्दै शिशु शुक्रबार मध्यान्ह अस्पता... विस्तृतमा

विनाशकारी भूकम्पमा परी  मृत्यु भएका ३२ जनाको सनाखत हुन बाँकी

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पमा परी  मृत्यु भएका ३२ जनाको सनाखत हुन अझै बाँकी छ।  ३२ शव त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको फरेन्सिक मेडिसिन विभागअगाडिको जग्गामा गाडिएको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। सबै शव व्यवस्थित रूपमा गाडिएको फरेन्सिक मेडिसिन विभागका प्राध्यापक... विस्तृतमा

के तपाईं अमेरिका जादै हुनुहुन्छ ?

के तपाईं अमेरिका जादै हुनुहुन्छ ? यदि जादै हुनुहुन्छ भने अब अमेरिका पुग्न फलामको चिउरा चपाए सरह हुने अवस्था उत्पन्न भएको छ । यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ। विगतको जस्तो सजिलै अमेरिका पुग्ने सपना अब नदेख्दा हुने भएको छ । अमेरिकाका नयाँ राट्रिपति डोनाल्ड ट्रम्प प्रशासनको नया... विस्तृतमा

सेना प्रहरीसहित ७५ वटै जिल्लाबाट एकसाथ क्रान्ति सुरु गर्ने विप्लवको उद्घोष

काठमाडौं, २२ माघ । नेकपा (माओवादी)का महासचिव विप्लवले अब ७५ वटै जिल्लाबाट क्रान्ति एकैसाथ् सुरु हुने उद्घोष गरेका छन् । जनतालाई क्रान्तिबाट अलग्याउन चाहने तत्वहरुले माओवादीलाई जंगल जान्छ भनेर भ्रम फैलाएको भन्दै विप्लवले जनता, राष्ट्रिय उद्योगी व्यवशायी, देशभक्त र प्रगतिशिल शक्तिको नेतृत्व गर्द... विस्तृतमा

राष्ट्रिय विकासको आधार नै शिक्षा,लगानी बढाऔ - राष्ट्रपति भण्डारी

बुटवलल, २२ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय विकासको आधार नै शिक्षा भएकाले राज्यले शिक्षामा लगानी बढाउनुपर्ने बताएकी छन् । उनले राज्यको लगानीसंगै प्रतिफल पनि सोहि किसीमको आउनुपर्नेमा जाेड दिइन् । रुपन्देहीको रुद्रपुरमा रहेको हरैया माविको स्वर्णमहोत्सव समारोहलाई सम्बोधन... विस्तृतमा

बिम्स्टेकको तीन तहका बैठक भोलिदेखि

काठमाडौं, २२ माघ  । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) बैठक भोलिदेखि हुँदैछ । बिम्स्टेकका अध्यक्ष नेपालले उक्त क्षेत्रीय सङ्गठनको सत्रौं संयुक्त कार्यदलको बैठक भोलि, २४ गते सत्रौँ उच्च पदाधिकारी तयारी बैठक र २५ गते सदस्य देशका विदेश मन्त्रालयका... विस्तृतमा

थापा मकवानपुर ३ बाट क्षेत्रीय सदस्यमा निर्विरोध निर्बाचित

काठमाडौं, २२ माघ । राप्रपा अध्यक्ष कमल थापा मकवानपुरको ३ नम्बर क्षेत्रबाट क्षेत्रीय सदस्यमा निर्बोरोध निर्बाचित भएका छन् । महाधिवेशन प्रतिनिधि बन्न सबै तल्लो तहदेखि नै आउनुपर्ने बाध्यात्मक ब्यबस्था गरिएपछि राप्रपाका नेता कार्यकर्ता सबै आ- आफ्नो कार्यक्षेत्रमा खटिएका छन् । वडा सदस्य बन्नको न... विस्तृतमा

चुनावको मिति घोषणा नगरे प्रचण्ड सरकार ढल्छ - ओली

बिराटनगर, २२ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड सरकारले चुनाव नगराए एमालेले सरकार ढाल्ने धम्की दिएका छन् । प्रचण्ड नेतृत्वको सरकार चुनाव नगराउने षडयन्त्रमा लागेको भन्दै तत्काल चुनावको मिति घोषणा नगरे यो सरकार कुनै पनि समयमा अप्ठ्यारोमा पर्न सक्ने ओलीले चेतावनी दिएका हुन् ।... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com