Header

शिक्षा/स्वास्थ्य

यस्ता छन् बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण

१. तौल नियन्त्रणमा रहन्छ यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस् । खाना खाएपछि केहीक्षण हिड्नुहोस् । जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। २. छाति पोल्दैन अधिकांश मानिसको खाना खाएपछि सिधै बेडमा जाने बानी हुन्छ । यसो गर्नाले स्... विस्तृतमा

विहान उठ्ने वित्तिकै स्वास्थ्यका लागी अनिबार्य गर्नुस यी पाँच काम

 दिनको सुरुआत यदि राम्रो कुराबाट हुन्छ भने पुरै दिन त्यस्तै हुन्छ । त्यसैले हामी तपाइलाई यस्ता बानी छ जसलाई तपाईले व्यवहारमा उतार्नसके दिन राम्रो बन्नेछ । १) कान मसाज गर्नुस्ः कानको आसपासको क्षेत्रमा मसाज गरेपछि तपाईको खुल्छ अनि आनन्द महशुस हुन्छ । २) तातो पानी र कागती पानी पिउनुस्ः... विस्तृतमा

प्रकाश - चन्द्र रिहाईकाे माग गर्दै देशभरका शैक्षिक संस्था ठप्प

काठमाडाैँ, २६ पुस । अख्तियारका निवर्तमान प्रमुख अायुक्त लाेकमानसिंह कार्कीलाई कालाेमाेसाे दल्ने प्रकाश शाही र चन्द्र बुढाकाे रिहाईकाे माग गर्दै अाज देशभरका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प भएका छन् । नेकपा (माअाेवादी)निकट अखिल (क्रान्तिकारी)ले अाफ्ना कार्यकर्ताकाे रिहाइकाे माग गर्दै शैक्षिक हड्... विस्तृतमा

सेना–प्रहरीको अस्पतालमा अब सबैको उपचार हुने

काठमाडौं, २६ पुस । नेपाली सेना र नेपाल प्रहरीका अस्पतालमा आगामी १५ माघदेखि सर्वसाधारणले उपचार गर्न पाउने भएका छन्। सेना र प्रहरी तथा उनीहरूका परिवारले मात्रै उपचार गर्न पाउने ती अस्पताल सर्वसाधारणका लागि खुला गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएपछि यस्तो व्यवस्था गरिएको हो। यो खबर हामीले आज... विस्तृतमा

जानीराखौं, जाडो याममा दिनहुँ नुहाउँदा के हुन्छ ?

एजेन्सी, २३ पुस । धेरैलाई थाहा छ, शारीरिक स्वास्थ्यका लागि दिनहुँ नुहाउनु फाइदाजनक हो । तर थाहा नभएको कुरा, दिनहुँ नुहाउँदा छालामा नराम्रो असर पनि पर्न सक्छ । खासगरी जाडो याममा । अक्सर जाडो याममा नुहाउनका लागि तातो पानी प्रयोग गरिन्छ । यसले छालाको सौन्दर्यमा असर पुर्‍याउँछ । साथै छालाको प्... विस्तृतमा

कति खतरनाक हुन्छ गर्भनिरोधक गोली ?

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० करोड भन्दा धेरै महिलाहरुले गर्भनिरोधक औषधिको प्रयोग गर्दछन् । यद्यपि सन् १९६० को दशकमा गर्भनिरोधक गोलीको सुरुवात पश्चातबाटै यसको प्रयोगका विभिन्न खाले साइड इफेक्ट्स देखिन थालेका हुन् । हालैको एक अध्ययनका अनुसार गर्भनिरोधक गोलीको प्रयोगले डिप्रेसनको खतरा ब... विस्तृतमा

पत्रिकामा पोको पारिएका खानेकुराले क्यान्सरको खतरा बढ्दो

कुनै होटेलमा समोसा, जेरी, रोटीजस्ता खानेकुराहरु किनेर पत्रिकामा पोको पारी घरमा ल्याएर खाने गर्नुभएकै होला ? तर सावधान ! यसरी पत्रिकामा पोको पारेर राखिने पकवानहरु खाँदा क्यान्सरजस्ता खतरनाक रोगको जोखिम रहने बताइएको छ । खासगरी पत्रिकाको मसीलाई सुकाउनका लागि केही रसायनहरुको प्रयोग गरिन्छ । यस्ता रसा... विस्तृतमा

यी खानेकुरा नियमित खानुहोस्

अत्याधुनिक जीवनशैलीको सबैभन्दा ठूलो असर मानिसको स्वास्थ्यमा पर्ने गरेको छ । लामो समयसम्म कार्यालयमा काम गर्नुपर्ने बाध्यता, तनाव र घरपरिबारको जिम्मेवारीलगायतका कारण हामी चाहेर पनि स्वस्थ बन्न सकेका हुँदैंनौं । कामको व्यस्तताले कतिपयले सुत्न समेत नपाएको गुनासो गर्ने गर्छन् । फुर्सद नपाएर आरामको ला... विस्तृतमा

यसकारण बच्चालाई भातको माड खुवॉनुहोस फाइदैफाइदा हुन्छ

बच्चाले यसै पनि साह्रो खानेकुरा खान र पचाउन सक्दैनन्। तसर्थ, साना बच्चालाई नरम र पचाउन सक्ने खानेकुरा खुवाइन्छ। अजकाल बजारमा बच्चालाई खुवाउनका लागि विभिन्न प्रकारका खानेकुरा पाइन्छ। जसले गर्दा अधिकांश आमाबुबा बच्चालाई भातको माड खुवाउनुपर्छ भन्ने कुराबाट अनभिज्ञ छन्। तर, भातको माड बच्चाका लागि कति फा... विस्तृतमा

उपचार पाउँदा पनि आङ खस्ने समस्या भन्न लजाउँछन् महिला

रोल्पा, १८ पुस |  लिबाङ–७ की विष्णु आचार्यको पहिलो छोरी जन्मने बेला पाठेघर सरे पनि अहिलेसम्म उपचार हुन सकेको छैन। सुत्केरी अवस्थामा पधेँराको पानी बोकेर घर गएका बेला यस्तो समस्या देखिएको थियो। त्यसपछि उनले लगातार चार सन्तानलाई जन्म दिइन्। १४ वर्षमै विवाह गरेकी गजुलकी सुशीला सेनले स... विस्तृतमा

पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने

पोखरा, १८ पुस । नेपाली विद्यार्थीलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली र भविश्यमा अध्ययन गर्ने विषयमा जानकारी दिने उद्देश्यले पुस महिनाको अन्तिम साता पोखरामा ‘बृहत् शैक्षिक मेला’ हुने भएको छ ।   नेपाल शैक्षिक परामर्श सङ्घ(इक्यान) कास्कीद्वारा आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा... विस्तृतमा

यी खाना बारम्बार तताउन हुन्न : विष बन्न सक्छ

सामान्यतया पहिले नै बनाएको खाना फेरि खानका लागि ताजा बनाउनु प¥यो भने तताउने गरिन्छ । तर चिसो भइसकेका कतिपय खानेकुरा फेरि तताएर खानु स्वास्थ्यका लागि खतरा हुन सक्छ । खानालाई पटक–पटक तताउँदा त्यसमा रहेको पौष्टिक तत्वको नाश मात्रै हुने नभई कतिपय अवस्थामा रासायनिक प्रतिक्रियासमेत भएर हानिकारक... विस्तृतमा

भाङको अचार खाएपछि...

गुल्मी, १५ पुस | गुल्मीको मुसिकोट गाबिस २ मा भाङ्गको अचार खाएपछि एकै परिवारका पाँच जना बिरामी परेका छन् । मुसिकोट २ रामबहादुर परियारको परिवारमा ३ बुहारी एक छोरा र एक छोरी सहित पाँच जना बिरामी भएका हुन् ।  बिरामी हुनेमा बुहारीहरु २३ वर्षिय साबित्रा परियार, १८ वर्षिय पुष्पा परियार, १८ वर्षकै... विस्तृतमा

त्रिभुवन विश्वविद्यालयले झण्डै १० हजार विद्यार्थीलाई दीक्षित गर्दै

काठमाडौं, १४ पुस | त्रिभुवन विश्वविद्यालयले बिहीबार झण्डै १० हजार विद्यार्थीलाई दीक्षित गर्दैछ । त्रिविले ४२ औँ दीक्षान्त समारोहमा ९ हजार ७ सय ३४ जनालाई दीक्षित गर्न लागेको जनाएको छ । पोहोर असारदेखि यो वर्षको असार १५ सम्ममा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडीको ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई... विस्तृतमा

जापानका पुरुष नेता गर्भवती ? (भिडियोसहित)

एजेन्सी, १३ पुस | एउटी महिला गर्भवती हुनु कुनै चुनौती भन्दा कम हुँदैन । गर्भावस्थाका ९ महिनाको यात्रासँगै घरधन्दा सम्हाल्नु पर्छ महिलाले । यो पीडा पुरुषले महशुस गरिरहेका हुँदैनन् । महिलाको यही दुःख सम्झाउनका लागि जापानका पुरुष नेता गर्भवती अवस्थामा लगाउने पहिरन लगाएर सार्वजनिक यातायातमा चढेका... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com