Header

विदेश

विश्व अर्थतन्त्र भद्रगोल बनाउने ट्रम्प नीति - रोष्टोस्की

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयताका केही हप्तामा स्पष्ट भएको छ उनी समानतावादी अग्रगामी एजेण्डाबाट पछि हट्दै छन् । यो अग्रगामी एजेण्डा “राजनीतिक शुद्धता”सँग जोडिएको छ जुन निषेध अमेरिकामा मात्र होइन विश्वभर नै सुरु भएको छ ।  ट्रम्पको ह्वाइट हाउसका दुष्ट र उग्र दक्षिणपन्थी ब्र... विस्तृतमा

वायु प्रदूषणकै कारण भारतमा १० लाखभन्दा धेरै मानिसको मृत्यु

काठमाडौं । भारतमा वायु प्रदूषणको मात्रा उच्च रुपमा वृद्धि हुँदै गएको एक अध्ययनले देखाएको छ । वायु प्रदूषणकै कारण भारतमा हरेक वर्ष १० लाखभन्दा धेरै मानिसको मृत्यु हुने गरेको छ  अमेरिकाको हेल्थ इफेक्ट्स इन्स्टिच्युटले गरेको नयाँ अध्ययनमा वायु प्रदूषणका कारण भारतको हावा विषाक्त बन्दै गएको देख... विस्तृतमा

सडकमा गुड्ने होइन हावामा उड्ने कारको सफल परिक्षण

दुबई । दुबईमा एउटा यस्तो कारको परीक्षण गरिएको छ, जो सडकमा गुड्ने होइन कि हावामा उड्ने गर्दछ । यो कारमा यात्री आफैं चालक हुन्छ । एक सीट क्षमताको यो कारलाई आधा घण्टा रिजार्ज गर्दा ५० किलोमिटरसम्म उडाउन सकिन्छ । सो कारलाई चीनको एक कम्पनीले निर्माण गरेको हो । दुबईले सन् २०३० सम्म मुलुकलाई &... विस्तृतमा

कागजपत्रविहीनलाई पक्राउ गर्न थालेपछि नेपालीका लागि सूचना तथा परामर्श सहायता केन्द्र खोलिदै

न्यूयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेशबाट गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने योजनाअनुसार कागजपत्रविहीनलाई पक्राउ गर्न थालेपछि विभिन्न संघसंस्था मिलेर नेपालीका लागि एक सूचना तथा परामर्श सहायता केन्द्र खोल्ने तयारी भएको छ। दक्षिण-पूर्वी राज्यमा रहेका नेपालीहरुको... विस्तृतमा

डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले दिए राजिनामा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनले राजिनामा दिएका छन् । रुससँग निकटसम्बन्ध भएको विषय सार्वजनिक भएपछि फ्लिनलाई राजिनामा दिन दबाब बढेको थियो । केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले सत्ता सम्हाल्नु पूर्व अमेरिकास्थित रुसी राजदूतसँग प्र... विस्तृतमा

बस दुर्घटना, ३२ जनाको मृत्यु

काठमाडौं । ताइवानमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । राजधानी ताइपेइमा पर्यटक चढेको बस अनियन्त्रित हुँदा दुर्घटना भएको हो । बसमा अधिकांश बढी उमेर समूहका पर्यटक रहेको बुझिएको छ । दुर्घटनापछि बसमा आगलागी भएकाले अधिकांश घाइते जलेका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल भर्ना... विस्तृतमा

कोरियामा मजदुरको न्युनतम ज्याला बृद्दीको माग गर्दै आन्दोलन शुरु

कोरियामा प्रत्यक बर्ष सरकारले न्युनतम ज्याला निर्धारण समिति मार्फत मजदुरहरुको न्युनतम ज्याला निर्धारण गर्ने कानुनी व्यवस्था छ । न्युनतम ज्याला निर्धारण समितिमा सरकारको प्रतिनिधि ,कम्पनी ब्यबस्थापकको प्रतिनिधि र मजदुर संगठनको प्रतिनिधि समेत गरेर २७ प्रतिनिधि सदस्यहरु रहन्छन ।   यो समित... विस्तृतमा

क्यालिफोर्नियाको सबैभन्दा ठूलो बाँध भत्कियो

वासिंटन । अमेरिकामा एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेका छन् । अधिकारीहरुका अनुसार उत्तर क्यालिफोर्नियाको सबैभन्दा ठूलो बाँध भत्किपछि एक लाख ३० हजार नागरिक बाढीको जोखिममा परेको अधिकारीहरुले जनाएका छन् । अरोभिले बाँधको एक भागमा ठूलो प्वाल परेपछि आसपासको क्षेत्र डुबानको जोखिममा पर... विस्तृतमा

गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेका सयौँ आप्रवासी पक्राउ

गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिअनुरूप आप्रवासीमाथि अनुसन्धान सु... विस्तृतमा

विश्व समुदायले विरोध गर्दा गर्दै उत्तर कोरियाले मिसाइल परीक्षण गर्यो

काठमाडौं । उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ ।   दक्षिण कोरियालगायत विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योनह्यापले जनाएको छ । यद्यपि, सो मिसाइल कति क्षमतासम्म मार हान्न सक्ने हो भन्ने खुलाइएको छैन । उत्तर... विस्तृतमा

धर्मगुरु समर्थक र प्रहरीबिच झडप, ग्रिन जोनमा रकेट आक्रमण

इराकको राजधानी बग्दादमा झडप हुँदा कम्तिमा पाँच जनाको ज्यान गएको छ । शिया धर्मगुरु मुक्तदा अल सद्रका समर्थक र प्रहरीबिच बग्दादमा झडप भएको हो ।   झडपपछि बग्दादको उच्च सुरक्षा युक्त क्षेत्र ग्रिन जोनमा रेकट आक्रमण भएको छ । त्यसक्षेत्रमा धेरै रकेट आक्रमण भएको बिबिसीले जनाएको छ ।   सरकार... विस्तृतमा

फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ । उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो । भागदौडमा केही व्यक्ति पछारिएको र त... विस्तृतमा

अमेरिकामा मम्स नामक सरुवा रोगको प्रकोप फैलियो

वासिङ्टन– अमेरिकाको वासिङ्टन राज्यमा चार सय व्यक्तिमा तीन महिनायता मम्स नामक सरुवा रोगको प्रकोप देखिएको छ। सिएनएनले गरेको सर्वेक्षणका अनुसार र्‍याल र सिंगानको माध्यमले मम्सको संक्रमण फैलिएको तथ्य प्रमाणित भएको छ। यो संक्रमण भाइरसजन्य हो। उक्त राज्यका ८ वटा क्षेत्रमा गरिएको सर्व... विस्तृतमा

दुई सय कार राष्ट्रपति कार्यालयबाट गायब भएपछि

काठमाडौं । सुरक्षाका दृष्टिले जुनसूकै मुलुकमा राष्ट्रपति कार्यालय सबैभन्दा बढी सुरक्षित मानिन्छ । तर राष्ट्रपति कार्यालयबाटै दुई सय कार गायब भएको घटना अहिले अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रकाशमा आएको छ । समाचार एजेन्सीहरुका अनुसार घानाको राष्ट्रपति कार्यालयबाट दुई सय कार गायब भएको हो ।... विस्तृतमा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गम्भीर आरोप

वासिङटन – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पारिवारिक कारोवार बढाउन राष्ट्रपति पदको दुरुपयोग गरेको आरोप लागेको छ।आफ्नी छोरीको कपडा पसललाई लिएर उनले ट्विट गरेपछि डेमोक्र्याट सभासद्ले यस्तो आरोप लगाएका हुन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । अमेरिकी राष्ट्रपति ट... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com