Header

विदेश

काेरियामा छलफल र शैक्षिक कार्यक्रम गर्दै प्रवासी मजदुर संगठन (MTU)

अफैनाे देश छाेडेर बिदेशिएका नेपाली प्रवासी मजदुरले राेजगारदाता  मुलुकमा बिभिन्न समस्या भाेग्नु अब नाैलाे रहेन ।  याे क्म खाडि राष्ट्मा चरम रहे पनि अन्य मुलुकमा अपेक्षाकृत कम नै रहेकाे अनुमान गरिय पनि त्याे गलत साबित हुदै अाइरहेकाे छ । नेपालीकाे चरम अाकर्षण रहेकाे दक्षिण काेरियमा समे... विस्तृतमा

आइएसको एक समूहले अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या

काठमाडौं । अफगानिस्तानको इस्लामिक स्टेट (आइएस) को एक हतियारधारी समूहले अन्तर्राष्ट्रिय रेडक्रस समितिका ६ जना कर्मचारीको हत्या गरेको छ । हतियारधारीहरुले जोजजान प्रान्तमा रेडक्रसका कर्मचारीमाथि आक्रमणपछि गोली हानी हत्या गरेका हुन् । कर्मचारीको हत्यापछि रेडक्रसले अफगानिस्तानमा आफ्ना सम्पूर्... विस्तृतमा

ओबामाको गर्धनमा समात्ने अर्बपति...

वासिंटन । ८ वर्षसम्म विश्वकै शक्तिशाली मुलुक अमेरिकालाई नेतृत्व गरेका बाराक ओबामाको अवकासपूर्ण जीवन भर्खरै सुरु भएको छ ।   भविष्यमा उनले आफूलाई के–कस्ता काममा व्यस्त राख्नेछन् र उनको भूमिका कस्तो हुनेछ भन्नेबारे प्रश्नहरु अनुत्तरित नै छन् । भर्खरै उनी साताव्यापी घुमफिर सकेर वास... विस्तृतमा

बम आक्रमणमा गभर्नरको मृत्यु

अफगानिस्तानको पश्चिमी क्षेत्रमा पर्ने फराहमा भएको बम आक्रमणमा परी एकजना जिल्ला गभर्नरको मृत्यु भएको छ । खाक इ साफ्ड जिल्लाका गभर्नरको सोमबार राति हत्या भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।   घटनास्थल देशको राजधानी काबुलदेखि ६९५ किलोमिटर पश्चिममा पर्दछ । आक्रमणको तालिबानी लडाकु... विस्तृतमा

पपुवा न्यूगिनीले शरणार्थी बन्न खोजिरहेका नेपालीसहित ६० जनालाई देश निकाला गर्ने

काठमाडौं । पपुवा न्यूगिनीले शरणार्थी बन्न खोजिरहेका नेपालीसहित ६० जनालाई देश निकाला गर्ने भएको छ । देशनिकाला हुन लागेकाहरु मध्ये धेरै इरानका छन् । यसबाहेक नेपाल, इराक, पाकिस्तान, सोमालिया, भारत, सुडान, भियतनाम र बंगलादेशका नागरिक छन् । मानुसस्थित अष्ट्रेलियन शिविरमा आश्रय लिइरहेका उनीहरुला... विस्तृतमा

अमेरिका, भारत र जापानलाई चुनौती दिदै युद्धअभ्यासमा चीन

चीनमा हालै गठित ‘रकेट फोर्स’ ले अत्याधुनिक ‘डिएफ–१६’ ब्यालिस्टिक क्षेप्यास्त्रका साथ युद्धअभ्यास गरेको छ । उक्त क्षेप्यास्त्रले करिब एक हजार किलोमीटरसम्म प्रहार गर्न सक्ने जनाइएको छ । सैन्यविदहरुका अनुसार सो क्षेप्यास्त्रले सजिलैसँग अमेरिका, भारत र जापानलाई निशान... विस्तृतमा

मसाज पार्लरमा आगलागी १८ को मृत्यु

बेईजिङ। चीनको एक मसाज पार्लरमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।  घटनामा परी अन्य १८ जना घाईते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  चीनको पुर्वी झेजिङमा स्थानीय समय अनुसार आईतबार बेलुका साढे पाँच बजे तिर भएको आगलागी झण्डै दई घण्टापछि मात्रै नियन्त्रणमा लिइएको थिय... विस्तृतमा

सीमाहरुमा सुरक्षा जाँच कडा गर्न ट्रम्पको निर्देशन, अदालतप्रति रोष प्रकट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशन लागु गर्न नदिने अदालती निर्णयका कारण कुनै गम्भीर परिस्थिति सृजना भए त्यसको जिम्मेवारी निर्णय गर्ने न्यायाधीश र अदालती पद्धतीले नै लिनुपर्ने चेतावनी दिएका छन् । सात मुस्लिम मुलुकका नागरिकलाई रोक्न जारी गरिएको कार्यकारी आदेश लागु गराउन ग... विस्तृतमा

अदालती आदेशपछि ट्रम्पको आदेश रद्द

काठमाडौं । सात मुस्लिम बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न न्यायालयले अन्तरिम आदेश दिएपछि अमेरिकी प्रशासनले उक्त आदेश फिर्ता लिएको छ ।   ट्रम्पको आदेशमा रद्द गरिएका करिब ६० हजार भिसा फेरि बहाल गरिने विदेश मन्त्रालय... विस्तृतमा

काेरियामा कार्यरत नेपाली मजदुर समस्यामा

कोरियाको ख्यांग्नाम मिरयांग क्षेत्रको सिलामको खेतीमा (सिलामको पात टिप्ने) काम गर्ने प्रवासी मजदुरको अवास्था दयनिय रहेकाे बताइन्छ । मिरयांगमा मात्र नभएर समग्र कृषीक्षेत्रमा काम गर्ने मजदूर यस्तै समस्याबाट पिडित रहेका छन ।   यहा काम गर्ने श्रमिकले बिहान घाम झुल्किनु भन्दा अगाडी क... विस्तृतमा

भवन भत्किँदा ७ को मृत्यु

चीनको पूर्वी प्रान्त जेजीआङ्गमा अवस्थित एक आवासिय भवन भत्किँएर भएको दुर्घटनामा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ । यस घटनाबाट दुई महिलालाई भने जीवितै उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।  एक ६३ बर्षीया महिलालाई स्थानीय समयानुसार बिहीबार राति १०ः४० बजे र अर्का एक महिलालाई शुक्... विस्तृतमा

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पूर्व गभर्नरको चुनौती

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हलिउड अभिनेता तथा क्यालिफोर्निया राज्यका पूर्व गभर्नर आर्नोल्ड श्वार्जनेगरले पेशा परिवर्तन गर्न चुनौती दिएका छन् ।   एक कार्यक्रममा राष्ट्रपति ट्रम्पले श्वार्जनेरद्वारा संचालित टेलिभिजन कार्यक्रमको लोकप्रियता घट्दै गएको भन्दै उपस्थित सर्वसाधारणलाई श्वा... विस्तृतमा

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै खराब अन्तर्राष्ट्रिय विमानस्थलको ‘टप टेन’ सूचीमा

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै खराब अन्तर्राष्ट्रिय विमानस्थलको ‘टप टेन’ सूचीमा सामेल भएको छ । रेस्ट जोन, बस्ने सीट, सफाइ, विमानस्थल प्रशासन, खानपिनको सुविधा, यात्रुको प्रतिक्रिया लगायत भौतिक सुविधाका विषयलाई आधार मानेर सन् २०१६ मा तयार पारिएको प्रतिवेदनमा विश्... विस्तृतमा

प्रवासी मजदुर संगठन, के गर्दैछ त काेरियामा ?

प्रवासी मजदुर संगठन(एमटियु)कोरिया मा मजदुरी गर्न आएका प्रवासी मजदुरहरू स्वयम संगठित भएर २००५ अप्रील महिना को २४ तारिक का दिन स्थापना गरेको र मजदुर का ३ अधिकार( १)संगठित हुने अधिकार(२)कम्पनी सङ्ग बार्ता गर्ने अधिकार(३)माग पूरा नभए हडताल गर्ने अधिकार प्राप्तिका लागि गठन गरिएको स्वतन्त्र मजदुर संगठन हो... विस्तृतमा

अमेरिकाको विदेश मन्त्री रेक्स टिल्लर्सन बन्ने पक्का

अमेरिकाको विदेश मन्त्री रेक्स टिल्लर्सन बन्ने पक्का भएका छन् । सिनेटको पूर्ण बैठकले टिल्लर्सनलाई विदेश मन्त्रीका लागि स्वीकृत गरेको हो । टिल्लर्सनको पक्षमा ५६ तथा विपक्षमा ४३ मत परेको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गर्नुभएका टिल्लर्सन एक्सन मोबिलका पूर्व प्रमुख कार्यकारी अधिकृत छन् ।... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com