Header

विदेश

ओबामाले दिए ३५ जना रुसी कूटनीतिज्ञलाई निष्कासन गर्न आदेश

एजेन्सी, १५ पुस | अमेरिकी राष्ट्रपति बाराक ओबामाले ३५ जना रुसी कूटनीतिज्ञलाई निष्कासन गर्न आदेश दिएका छन्। रुसले कम्युटरमा अनधिकृत प्रवेश अर्थात् ह्याकिङ्मार्फत अमेरिकी राष्ट्रपतीय चुनाव प्रभावित पारेको भन्ने आरोपसँग जोडिएको कुरा आएपछि ओबामाले ती कुटनीतिज्ञलाई देश निकाला गर्न आदेश दिएका हुन्।... विस्तृतमा

क्रिसमस पर्व मनाईरहेका बेला सवारी दुर्घटना, २० को मृत्यु

लुसका, १४ पुस । जाम्बियामा क्रिसमस पर्व मनाईरहेका बेला भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।  सो अवधिमा दुई सय १ दुर्घटना भएको र एक सय ५५ जना घाइते भएको प्रहरीले बुधबार जनाएको छ ।  प्रहरी प्रवक्ता एस्थेर काटोङगोले डिसेम्बर २३ देखि २७ सम्म १५ वटा गम्भीर प्रकृतिका... विस्तृतमा

सन् २०१६ मा १ करोड तीस लाख रोजगारी सिर्जना

बेइजिङ, १४ पुस । चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् ।  मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले बुधबार आयोजित मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनमा यस्तो जानकारी दिए । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी हो... विस्तृतमा

चीनले एफसी–३१ को सफल परीक्षण गर्यो, अमेरिकलाई टक्कर दिदै

बेजिङ, १३ पुस | चीनले पाँचौं संस्करणको लडाकु विमान एफसी–३१ को सफल परीक्षण गरेको बताएको छ। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीन विश्वको सबैभन्दै मजबुद लडाकु विमान बनाँएर पश्चिमा देशको एकाधिकार तोड्न चाहेको बताएको छ।  चीनले सो परीक्षण यस्तो बेलामा गरेको छ जन चीनले आफ्नो सैन्य क्षमता लगातार... विस्तृतमा

जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाई द्विपस्थित पर्ल हार्बरको भ्रमण गरे

काठमाडौं, १३ पुस  । जापानका प्रधानमन्त्री सिन्जो आबेले अमेरिकाको हवाई द्विपस्थित पर्ल हार्बरको भ्रमण गरेका छन् । ७५ वर्षअघि सन् १९४१ मा जापानले गरेको आक्रमणमा २३ सय अमेरिकी सैनिक मारिएको स्थानमा प्रधानमन्त्री आबेले भ्रमण गरेका थिए । त्यस क्रममा आबेले विगतका युद्धहरुको अत्याचार कहिल्यै नदो... विस्तृतमा

विषाक्त मदिरा पिउँदा २४ को मृत्यु

इस्लामाबाद, १२ पुस । क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ ।  रुढीवादी मुस्लिम देश पाकिस्तानको मध्य भागमा भएको यस घटनामा विषाक्त मदिराका कारण भएको पछिल्लो यो घटना अन्य कैयाँै व्यक्ति घाइते भएका छन् ।  इस्लामाबादबाट ३३८ किलो... विस्तृतमा

विश्वमा भएका प्रमुख जहाज अपहरणका घटना यस्तो छ !

लण्डन, १२ पुस | आतंकवादी संगठनले आफ्ना माग पूरा गराउन विभिन्न देशमा जहाज अपहरण गर्दै आएका छन्। केही दिन पहिला लिबियाको एक जहाजपनि अपहरणमा पर्यो। विश्वमा भएका केही प्रमुख जहाज अपहरणका घटना विवरण यस्तो छ: इआइ एआई जहाज सन् १९६८ इआई एआई ४२६ विमान अपहरणमा पर्यो। आतंकवादी संगठन पिएफएलपीले सो अपहरण ग... विस्तृतमा

फिलिपिन्समा ‘नक टेन’ आँधी : ६ जनाको मृत्यु , १८ जना बेपत्ता

मनिला, १२ पुस । क्रिसमस बिदाको बेला फिलिपिन्समा आएको ‘नक टेन’ आँधीमा परी ६ जनाको मृत्यु भएको छ भने अरु १८ जना बेपत्ता भएका सरकारी स्रोतले मङ्गलबार जानकारी दिएको छ ।    क्रिसमसको दिन आएको नक टेन प्रायः पूर्वी प्रान्तहरु प्रभावित भएको कारण सडक र खेतबारीमा बाढी पसेको थियो... विस्तृतमा

स्थानीय अल्वर्ट लेकमा डुङ्गा डुब्दा ३० को मृत्यु

युगान्डा, १२ पुस । क्रिसमसका अवसरमा रमाइलो गर्न निस्केका युगान्डाको एक ग्रामीण बस्तीको फुटबल समूह र उनीहरुका प्रशंसक (फ्यान) चढेको डुङ्गा स्थानीय अल्वर्ट लेकमा डुब्दा यसमा यात्रारत कम्तिमा तीस जनाको मृत्यु भएको युडान्डा प्रहरीले जनाएको छ ।  प्रहरी कमान्डर जोन रुटागिराले बताए &ldquo... विस्तृतमा

७.६ म्याग्निच्युडको भूकम्प गयो !

सान्टीयागो, ११ पुस । चिलीमा आइतबार ७.६ म्याग्निच्युडको भूकम्प गएको समाचार छ । सो भूकम्पपछि सुनामी आउने डर भएको र तर हालसम्म उक्त भू्कम्पको कराण कुनै मानवीय र सपत्ति क्षतिको भने समाचार प्राप्त भएको छैन् ।  चिलीको राष्ट्रिय सङ्कटकालीन कार्यालय (ओनेमी) सुरुमा तटीय इलाकामा रहेका बासिन्दालाई त्यह... विस्तृतमा

विमान दुर्घटना : यात्रु जीवित पाउने आशा सकियो

रसिया, ११ पुस । रसियाली सेनाको आइतबार दिउँसो दुर्घटनाग्रस्त विमानमा यात्रारत सम्पूर्ण यात्रु जीवित पाउने आशा लगभग अन्त्य भएको छ ।  रसियाली रक्षा मन्त्रालयले सेनाको तु–१५४ विमानको टुक्राहरु रसियाली सहर सोँचीदेखि करिब डेढ किलोमिटर टाढा ब्ल्याक सीको सामुद्रिक तटमा ५० देखि ७० मिटरको ग... विस्तृतमा

भीषण हिमपात, विमानस्थल बन्द

टोकियो, ११  पुस । उत्तरी जापानमा भएको भीषण हिमपातका कारण हवाई तथा रेलसेवा अवरुद्ध हुँदा हजारौ यात्रु अलपत्र परेका छन् ।  होकाइदो द्विपमा शुक्रबार बेलुका ९६ सेन्टीमिटरसम्म हिउँ जमेको थियो । जापानको मौसम विज्ञान निकायले आधा शताब्दीकै सबैभन्दा धेरै हिउँ परेको बताएका छन् ।  उत्तरी क... विस्तृतमा

भारतीय प्रधानमन्त्री मोदीको पाकिस्तानी प्रधानमन्त्री शरिफलाई शुभकामना

नयाँ दिल्ली, ११ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनका पाकिस्तानी समकक्षी नवाज सरिफलाई उनको ६७ औँ जन्मदिनको अवसरमा हार्दिक सद्भावस्वरुप शुभकामना व्यक्त गरेका छन् ।  आइतबार बिहानै ट्वीटमार्फत “पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको जन्मदिनका अवसरमा हार्दिक शुभकामना अनि... विस्तृतमा

रसियाली सैनिक विमान 'ब्ल्याक सी' मा दुर्घटनाग्रस्त

एजेन्सी, १० पुस | उडेको केहि समय मै बेपत्ता भएको एक रसियाली बिमान दुर्घटना भएको पुष्टि भएको छ।  रसियाली सेनाको टियु १५४ नामको त्यस बिमान कालो समुन्द्रमा 'ब्ल्याक सी' मा दुर्घटनाग्रस्त भएको जनाईएको छ  ।   ९० जना भन्दा बढी सवार बिमान रसियाको सोचीको... विस्तृतमा

रसियाली सैनिक विमान बेपत्ता

मस्को, १० पुस । रसियाको दक्षिणी सहर आद्लेरबाट उडान भरेको रसियाली सैनिक विमान राडार (विमान कुनै ठाउँबाट उडिरहेको छ भनेर हेर्ने कम्प्युटरको मोनिटर ) बाट सम्पर्क बिहीन भएको रसियाली रक्षा मन्त्रालयले जानकारी दिएको स्थानीय समाचार निकायले जानकारी दिएको छ ।  यस विमानमा ८ जना चालक दलका सदस्यसहित ९... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com