Header

विदेश

संसारकै नमुना हाइवे बनायो चीनले (फोटोसहित)

एजेन्सी, १८ असार |  मध्य चीनको हुबई प्रान्तमा निर्माण भएको ओवरवाटर हाइवेलाई ९ अगस्तमा सर्बसाधारणका लागि खोलिएको छ । यस पुलबाट नदी ,पहाड र सुन्दर बस्तीहरु देख्न सकिने बताईएको छ । यस सुन्दर बेली नदी  हाइवे १०.९ किमी लम्बाईको रहेको छ। यस हाईस्पीड रूट पश्चिम चीन ल... विस्तृतमा

लिबियाली गठबन्धन सरकारद्वारा चार मन्त्री बर्खास्त

लिबिया, १८ असार । संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त लिबियाली गठबन्धन सरकारले शुक्रबार आफ्ना चार मन्त्रीलाई पदबाट हटाएको छ ।  गठबन्धन सरकारले त्रिपोलीमा आफ्नो कार्यालय स्थापना गरेको तीन महिना नबित्दै पुराना मन्त्रीहरुलाई हटाउने निर्णय गरेको छ ।  उनीहरु सत्ताबाट बाहिरिनुलाई उ... विस्तृतमा

अमेरिकी राष्ट्रपतिका उम्मेदवार ट्रम्मको यस्तो छ तरुनी मोह

काठमाडाैं, १८ असार । अमेरिकी राष्ट्रपतिको निर्वाचनामा रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार डोनाल्ट ट्रम्प पछिल्लो महिना निकै विवादमा तानिए । प्रारम्भिक निर्वाचनमा अधिकांश समय विरोधीको आलोचनामा खर्चिएसँगै उनी विवादित बनेका थिए । सार्वजनिक कार्यक्रममा व्यक्त उनका भनाइले धेरै अमेरिकी ट्रम्पसं... विस्तृतमा

विमानस्थलबाट करोडौँ युरो लुटियो

अल्वानिया, १८ असार । तीन जना हतियारधारी लुटेराको समूहले अल्वानियाको व्यस्त तिरना विमानस्थलबाट करोडौँ युरो बोकिएको एक हतियारले सुसज्जित गाडीलाई लुटी लगेका अल्वानियाली दैनिक पत्रिकाले शुक्रबार जनाएको छ ।  विमानस्थलको धावनमार्गमा उक्त गाडीबाट विमानमा पु¥याउने क्रममा उक्त नगद लुटिएको बताइए... विस्तृतमा

अविरल वर्षाले ९ जनाको मृत्यु

नयाँ दिल्ली, १८ असार । भारतको उत्तरी राज्य उत्तराखण्डमा जारी रहेको अविरल वर्षाका कारण कम्तीमा पनि नौ जनाको ज्यान गएको समाचार छ ।  गएको २४ घन्टादेखि उत्तरराखण्डमा व्यापक मात्रामा वर्षा भएको र त्यसका कारण बाढी आएको छ । उक्त राज्यको चामोली र दिदीहाटमा आएको बाढीमा परी ती सर्वसाधारण मारिएका हुन... विस्तृतमा

ढाकामा चरमपन्थीद्वारा २०विदेशी नागरिक बन्धक

काठमाडौं,१८ असार । बंगलादेशको राजधानी ढाकामा चरपन्थीले एक क्याफेमा हमला गरी मानिसहरुलाई बन्धक बनाएका छन् । ढाकाको गुलशन इलाकामा रहेको क्याफेमा लगभग २० विदेशीलाई बन्धक बनाइएको हो । इटलीका सञ्चार माध्यमले ढाकास्थित इटालियन राजदूतावसलाई उदृत गर्दै जनाए अनुसार बन्धकमध्ये सात इटलीका नागरिक रह... विस्तृतमा

प्रधानमन्त्रीलाई प्रवासीको पत्र

काठमाडौँ, १७ असार | वैदेशिक रोजगारका क्रममा तथा आवासिय रुपमा विदेशमा रहेका प्रवासी नेपालीहरुको संस्था नेपाली साझा मञ्चमार्फत उनीहरुले सुनचाँदीका तयारी गहना मात्रै नेपाल ल्याउन दिने नीति प्रवासीहरुलाई पीडा दिने र तस्करहरुलाई फाइदा हुने भएको खुल्लापत्रमा ठहर गर्दै खारेज गर्न माग गरेका छन् । प्... विस्तृतमा

आईएनएफएसडीद्वारा भिजिट नेपाल होलिडे प्याकेज सुरु

सतिश भट्टराई,जपान, १७ असार । नेपालमा पर्यटकिय आगमन बढाउन सम्बृद्ध नेपाल निर्माण अभियान (INFSD) जापानको पहलकदमीमा भिजिट नेपाल होलिडे प्याकेज सुरु भएको छ । राम्रो पर्यटकिय सम्भावना रहेको नेपालमा जतीसक्दो धेरै पर्यटक भित्र्याउने उदेश्यले सम्बृद्ध नेपाल निर्माण अभियान [INFSD] जापानले भिजिट न... विस्तृतमा

पहिरोमा २० पुरिए, एकको मृत्यु

बेइजिङ, १७ असार । चीनमा आएको अविरल वर्षापछि गएको पहिरोमा परी शुक्रबार बिहानमात्र कम्तीमा पनि २० जना पुरिएको समाचार छ ।  शुक्रबार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको र अरु २० जना पुरिएर रहेको समाचारमा जनाइएको छ ।  चीनको दक्षिणपश्चिमी प्रान्त गुइजोमा अविरल वर्षापछिको पहिरोमा परी त... विस्तृतमा

हवाई आक्रमणमा १५० को मृत्यु

बग्दाद, १७ असार । इराकको फल्लुजाह सहरमा भएको हवाई आक्रमणका कम्तीमा १५० जिहादीहरूको मृत्यु हुनुका साथै २६० भन्दा बढी सवारी साधन ध्वस्त पारिएको इराकी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।  गत मङ्गलबारबाट सुरु गरिएको यस हवाई आक्रमणको क्रममा फाल्लुजाह सहरबाट जिहादी समूहले ओसार्न लागेका ह... विस्तृतमा

काबुलमा फेरि आक्रमणहुँदा ४० भन्दा बदी मारिए

काबुल,१६ असार: अफगानिस्तानको राजधानी काबुलमा बिहीबार दिउँसो भएको शक्तिशाली आत्मघाती आक्रमणमा कम्तिमा ४० जना प्रहरी मारिएका छन् । शुरुवाती खबरका अनुसार राजधानी काबुलमा अफगान पुलिसको गाडीमा आत्मघाती आक्रमण भएको हो । अफगान अधिकारीलाई उधृत गर्दै आएको समाचार अनुसार तालिबानले यो आ... विस्तृतमा

अमेरिका र जापानलाई जोड्ने समुन्द्रभित्र गुगलको केवल जडान

न्युयोर्क, १६ असार | गुगल तथा अन्य ६ कम्पनिले अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने कार्य सम्पन्न भएको छ । पानी भित्र केवल जडान गरिएको उक्त ट्रान्स प्यासेफिक तार करिब ३०० मिलियन डलरको लागतमा निर्माण गरिएको हो। यसले अमेरिकाको ओरेगनलाई जापानको चिबा र मेइसँग जोडेको छ। जसकालागि ९ हजार किलोमिटर... विस्तृतमा

अफगानिस्तानमा आतंकवादी हमला, ४० को मृत्यु

एजेन्सी, १६ असार । अफ़ग़ानिस्तानमा फेरी आतंकवादी हमला भएको छ । बिहिबार सैनिक सवार गाडीमा हमला भएको हो । हमलामा परी ४० जना भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । मर्नेमा अधिकांश सुरक्षा अधिकारी छन् । अधिकारिहरुका अनुसार हमला आत्मगहती भएको र काबुल शहर भन्दा बाहिर भएको हो । मर्नेमा अधिका... विस्तृतमा

मेक्सिकोमा वातावरणीय प्रदुषणबाट वर्सेनी २० हजारको मृत्यु

मेक्सिको सिटी, १६ असार । मेक्सिकोमा वायु प्रदुषणबाट वर्सेनी कम्तीमा पनि २० हजार जनाको ज्यान जाने गरेको समाचार छ ।  मेक्सिकोको नेशनल इन्स्टिच्युट फर पब्लिक हेल्थले दिएको जानकारीअनुुसार वर्षमा २० हजार नागरिकको वायु प्रदुषण र यससँग सम्बन्धित स कारण ज्यान जाने गरेको पाइएको छ ।  बिहीबार मेक्... विस्तृतमा

५० वर्षमा पनि ३० जस्तै देखिन्छिन् वेन

बेइजिङ, १६ असार |  दूनियाँमा यस्ता थुप्रै महिलाहरु छन् । जो वास्तविक उमेरभन्दा निकै कम देखिन्छन् । चीनको हेनान प्रान्तमा बस्ने ये वेन यस्तै महिलामध्ये एक हुन् । उनलाई देखेर कसैलाई पनि लाग्दैन कि उनको उमेर ५० वर्षको भयो । तर वास्तविकता यही नै हो । उनी झट्ट हेर्दा ३० वर्षको जस्ती देखिन्छ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com