Header

विदेश

चार वर्षे भाइको ६ वर्षका दाजुले चलाएको गोली लागेर मृत्यु

असार १३,न्युजर्सी: अमेरिकाको न्युजर्सीमा ६ वर्षका दाजुको चलाएको गोली लागेर चार वर्षका भाइको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार गत शनिबार ६ वर्षे बालक आफ्नी आमाको बन्दुकसँग खेलिरहेका थिए। अकस्मात उनले आफ्नो भाइको टाउकोमा गोली चलाए र उपचारको क्रममा अस्पतालमा ती बालकको मृत्यु भयो।  अधिकारीहरुले... विस्तृतमा

सीमा क्षेत्रमा बम विष्फोट हुँदा ६ जनाको मृत्यु

बेरुत, १३ असार: लेबनानको एक सानो गाउँमा शङ्खलाबद्ध रुपमा भएका बम विस्फोटमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको समाचार छ । सिरियाको सीमाक्षेत्रमा भएको यस बम विस्क्फोटमा परी अन्य १५ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएको छ । पूर्वी लेबनानको अल काट गाउँमा भएको यस आक्रमणमा मारि... विस्तृतमा

चीन र पाकिस्तानलाई पछि पार्दै भारत बन्यो परमाणु प्रविधि निर्यातकर्ता देश

काठमाडौं,१३ असार । गत वर्ष मात्रै एमटीसीआरको सदस्यता पाउनका लागि निवेदन दिएको भारतले आज मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजीम (एमटीसीआर)को सदस्यता हातपारेको छ । फ्रान्सको राजधानी पेरिसमा भएको एमटीसीआरको बैठकले भारतलाई सदस्यता दिने निर्णय गरेको थियो । भारतीय विदेश सचिव एस जयशंकरले सोमबार नयाँदिल्लीम... विस्तृतमा

बस दुर्घटना पैतिसको मृत्यु

बेइजिङ –चीन), १२ असार । चीनको मध्यभागमा स्थित हुनान प्रान्तको इझाङ इलाकामा राजमार्गमा तीव्र गतिमा गुडिरहेको बस आइतबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ भने बसमा यात्रारत ११ जना चिनियाँ नागरिक घाइते भएका यहाँको राज्य सञ्चालित समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले बताएको छ ।&n... विस्तृतमा

सलमानसँग १० करोड मागिन् बलात्कार पिडितले

नयाँदिल्ली, १२ असार | फिल्म ‘सुल्तान’को प्रमोशनका लागि बलात्कृत महिलालाई जोडेर सलमान खानले गरेको टीप्पणी महंगिदै गएको छ । सार्वजनिक आलोचना खेपिरहेका उनलाई एक बलात्कार पीडित युवतीले आफ्नो भावनामा ठेस पुर्याएको र सामाजिक रुपमा अपमान गरेकोमा अदालतमा १० करोड क्षतिपूर्ति  माग दाबी ग... विस्तृतमा

बेलायत इयुबाट बहिर्गमनको विषयमा वार्ता गर्न केरी लन्डन र ब्रसेल्समा

रोम १२ असार । अमेरिकी विदेश मन्त्री जोन केरी सोमबार ब्रसेल्स त्यसपछि लन्डन जान लाग्नु भएको छ ।  जुन २३ को जनमत संग्रहले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दिएपछि यस विषयमा आफ्ना मित्रराष्ट्रहरुका प्रतिक्रिया बुझ्नको लागि उहाँ त्यसतर्फ जान लाग्नु भएको बताइएको छ ।  हाल रोमको औपचारिक भ्... विस्तृतमा

बसमा आगलागी ३० को मृत्यु

 चीन, १२ असार  । चीनको हुनान प्रान्तमा आइतबार बिहान एक यात्रामा गइरेहको बस विस्फोट भई आगलागी हुदाँ कम्तीमा ३० व्यक्तिको मृत्युभएको छ । स्थानीय अधिकारीले सो घटनाको पुष्टि गरेका छन् । आइतबार विहान १०ः२० मा भएको यस घटनाको समयमा सो बस ५६ जना यात्रु सवार रहेका जनाइएको छ । &nbs... विस्तृतमा

एकीकृत बस्ती निमार्णार्थ धुर्मुस–सुन्तली फाउन्डेसनलाई ११ लाख सहयोग

टोकियो, १२ असार | गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त भएको हो । अभियानका संयोजक शिव तण्डुकारका अनुसार... विस्तृतमा

इयुको निर्णय गर्न दोस्रो जनमतसङ्ग्रह संभव छ बेलायतमा?

काठमाडौँ, १२ असार | करिब १५ लाख बेलायती नागरिकले शनिबार हस्ताक्षर गरी बेलायत इयूमा रहने वा नरहने सम्बन्धमा पुनः दोस्रो जनमतसङ्ग्रह गरिनुपर्ने जनाएका बेलायती सरकारी वेबसाइटले शनिबार देखाएको छ ।  बेलायत इयूमा रहनुपर्ने भन्ने पक्षधर बेलायती नागरिकले अनलाइन निवेदनमार्फत यदि बेलायत इयूमा रहि... विस्तृतमा

नेपालमा हिन्दूराज्य फर्काउन मोदीलाई आग्रह

काठमाडौं, १२ असार | भारतीय हिन्दुवादी संगठन हिन्दू जनजाग्रुति समितिले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको नयाँ संविधान खारेज गरी पुनः हिन्दुराष्ट्र घोषणाका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेको छ । जनजाग्रुति समितिको भारतको गोवामा शनिबार सम्पन्न अल इन्डिया हिन्दू कन्... विस्तृतमा

चीन तगारो बन्यो भारतको चाहानामा !

भारत, १२ असार | न्युक्लियर सप्लायर्स सदस्य राष्ट्र बन्ने भारतको चाहाना चीनको विरोधको कारण तत्कालका लागि टरेको छ । शुक्रबार भएको बैठकले भारतले सदस्य बन्न गरेको आग्रहलाई प्रक्रिया पूरा नभएको भन्दै अस्विकार गरेको थियो । खास गरी चीनले भारतले न्युक्लियर दुरुपयोग सन्धीमा हस्ताक्षर नगरेको भन्दै विरोध... विस्तृतमा

राजधानीमै ‘भीषण विष्फोट’

मोगादिसु, १२ असार । सोमालियाको राजधानी ममोगदिसुस्थित एक होटलमा ‘भीषण विष्फोट’ भएको एएफपीका फोटो पत्रकारले शनिबार बताएका छन् ।  विष्फोटपछि होटलभित्र मेसिनगनद्वारा गोली हानिएका आवाज आइरहेका भए पनि होटलभित्रको अवस्था कस्तो रहेको छ भन्ने विषयमा जानकारी पाउन नसकेको पत्रकार अब्दिह... विस्तृतमा

अफगानिस्तानमा हवाइ आक्रमणमा ४२ आइएस विद्रोहीको मृत्यु

काबुल, ११ असार: अफगानिस्तानको पूर्वी नान्गहर राज्यमा ३२ तमिल स्टेट (आइएस) समूहसँग निकट ४२ जना विद्रोही एक चालकविहीन विमानद्वारा गरिएको हवाइ आक्रमणमा परी मृत्यु भएको छ । आइएस निकट लडाकुले आश्रयस्थल बनाउँदै आएको कोच र अचिन जिल्लाका विभिन्न ठाउँमा शनिबार गरिएको आक्रमणमा ४२ विद्रोहीको ज्यान गए... विस्तृतमा

अँध्यारोमा स्मार्टफोन चलाउनुहुन्छ?

एजेन्सी, ११ असार | राति सुत्ने समयमा अँध्यारोमा स्मार्टफोन चलाइरहने बानी छ भने छोड्नुहोस् । अँध्यारोमा धेरै समयसम्म स्मार्टफोन चलाइरहने बानीले तपाईको दृष्टि जीवनभरका लागि गुम्न सक्ने बताईएको छ। ‘न्यू इङ्ल्याण्ड जर्नल अफ मेडिसिन’ले हालै सार्वजनिक गरेको रिपोर्टमा यो कुराको उल्... विस्तृतमा

बेलायतको बहिर्गमनका बाछिटाहरु.........

काठमाडौं, ११ असार । जुन २३ को जनमत संग्रहले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दिएपछि यतिखेर विश्वको विकसित राजनीतिमा नयाँ झड्का दिएको छ । यसले बेलायत र युरोपेली संघको सम्बन्धलाई पुनः परिभाषित गरिदिएको मात्र नभई यो बहिर्गमनको बहाबले छ्याप्ने बाछिटाहरुको असरको बहस सुरु भएको छ ।  बेलायतको अक... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com