Header

विदेश

कोरिया लैजाने इपिएस-२०१७ को मजदुर कोटा निर्धारण

साेल, पाैष १ ।आज बसेको कोरियन सरकारको प्रवासी मजदुर नीति निर्धारण (कोटा ) समितिको बैठकले २०१७ मा बिभिन्न १६ देशबाट इपिएस अन्तर्गत कोरिया लैजाने प्रवासी मजदुरको कोटा ५६ हजार निर्धारण गरेको छ । आगामी साल २०१७ मा जम्मा ५६ हजार (नया र पुन प्रवेश) प्रवासी मजदुर कोरियाको बिभिन्न समय र कम्पनीमा आउने छ... विस्तृतमा

अमेरिकी राष्ट्रपति निर्वाचनको ह्याकिङ अप्रेसनमा रुसी राष्ट्रपतिको प्रत्यक्ष संलग्न !

वासिंटन, १ पुस  । अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ ले अमेरिकी राष्ट्रपति निर्वाचनको ह्याकिङ अप्रेसनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन प्रत्यक्ष रुपमा सामेल रहेको आरोप लगाएको छ । राष्ट्रपति बाराक ओबामाका सल्लाहकार बेन रोड्सका अनुसार रुसी सरकारको काम कारवाहीमा त्यहाँका राष... विस्तृतमा

डब्लुटिओका पूर्वमहानिर्देशकको निधन

डेनमार्क, १ पुस । संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य मामिला हेर्ने संस्था, विश्व स्वास्थ्य सङ्गठन (डब्लुटिओ)का पूर्वमहानिर्देशक तथा डेनिस नागरिक हाल्फदेन टी मालरको बुधबार निधन भएको छ । उनि ९३ वर्षका थिए ।  विश्व स्वास्थ्य सङ्गठनले बिहीबार एक विज्ञप्ति जारी गर्दै पूर्व प्रमुख मालर... विस्तृतमा

एम्बुस आक्रमणमा दुई भारतीय प्रहरीको मृत्यु

भारत, १ पुस |  भारतको उत्तरपश्चिमी राज्यमा बिहीबार सशस्त्र विद्रोहीहरुले एक राजमार्गमा गरेको एम्बुस आक्रमणमा दुई भारतीय प्रहरीको मृत्यु भएको छ ।  सो क्षेत्रमा निर्वाचित एक प्रमुख व्यक्तित्वको भ्रमणको क्रममा केही समय अगाडि जम्मा भएका समूहमाथि भएको आक्रमणमा परी ती दुई प्रहरीको मृत्यु भएको... विस्तृतमा

डोनल्ड ट्रम्पको बिरोधमा किसोरीले गरिन यस्तो ........

एजेन्सी, १ पुस | अमेरिकी राष्ट्रपति चुनावमा विजय हाँसिल गर्ने डोनल्ड ट्रम्पको महिला विरोधी, लैंगिक भेदभावपूर्ण विचारको विरोध गर्नका लागि एक अमेरिकी किशोरीले निकै अचम्मको तरिका अपनाएकी छिन् । यी किशोरीले ट्रम्पका ती विचारका विरोधमा आफ्नो नग्न शरिरलाई पोष्टर बनाएर यसमा उनले विगतमा गरेका कमेन्ट लेखेर त... विस्तृतमा

पुटिनकाे संलग्नतामा अमेरिकी ईमेल ह्याक ’ ः प्रतिवेदन

वासिङटन (अमेरिका), ३० मङ्सिर । अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्धता भएका संस्थाका ईमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने कार्यमा रसिया र यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत प्रत्यक्ष संलग्नता रहेको हुनसक्ने प्रशस्त आधार भेटिएका अमेरिकी गुप्तचर... विस्तृतमा

राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न सर्वोच्चको आदेस !

नयाँदिल्ली, ३० मङ्सिर । भारतको सर्वोच्च अदालतले देशभरका सवै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ ।  राजमार्गको छेउछाउमा मादक पदार्थको बेचविखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले बताएका छन् ।  भारतका प्र... विस्तृतमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो पटक विश्वकै शक्तिशाली ब्यक्ति बन्न सफल !

एजेन्सी, ३० मङ्सिर | रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो पटक विश्वकै शक्तिशाली ब्यक्ति बन्न सफल भएका छन् । अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरको विश्वका शक्तिशाली ब्यक्तिको सूचीमा रुसी राष्ट्रपति पुटिन पहिलो नम्बरमा पर्न सफल भएका हुन् । शक्तिशाली ब्यक्तिको सूचीमा अमेरिकाका नवनिर्वाच... विस्तृतमा

भवन भत्किदाँ ३ को मृत्यु, १२ घाइते

नयाँदिल्ली, ३० मङ्सिर । भारतको मुम्बइमा बिहीबार एउटा भवन भत्किदाँ कम्तीमा तीन जनाको मृत्यु भएको छ भने, अन्य १२ जना भन्दा बढी घाइते भएका वरिष्ठ प्रहरी अधिकारीले जनाएका छन् ।  “बिहीबार बिहान मुम्बईको महाराष्ट्र नगर क्षेत्रमा घर भत्किदाँ मृत्यु भएका तीन जनाको शव भेटिएको छ,” घाइतेह... विस्तृतमा

ह्याकरले १ अर्बभन्दा धेरै ईमेल ह्याक गर्यो !

एजेन्सी, ३० मङ्सिर | ह्यारले एक अर्बभन्दा बढी प्रयोगकर्ताको ईमेल एकाउन्टबाट महत्वपूर्ण जानकारी चोरी गरेको याहूले जनाएको छ । सन् २०१३ यता ह्याकरले आफ्ना १ अर्बभन्दा धेरै प्रयोगकर्ताको ईमेलबाट महत्वपूर्ण जानकारी चोरी गरेको जनाएको हो । ह्याकरले प्रयोगकर्ताको नाम, फोन नम्बर, पासवर्ड र ईमेल ठेगाना... विस्तृतमा

सिरिया गृहयुद्ध : ३ लाख १२ हजार को मृत्यु !

लेबनान, २९ मङ्सिर । सिरियामा जारी गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजा... विस्तृतमा

कोरियामा एक नेपालीको दुःखद निधन !

दक्षिण कोरिया, २९ मङ्सिर | दक्षिण कोरिया स्थित ख्वांजु क्षेत्रको एक कम्पनीमा काम गर्ने क्रममा एक नेपालीको मृत्यु भएको छ ।  सुर्खेतका उत्तम पङगालि को मृत्यु भएको उनि कार्यरत कम्पनीका एक नेपालीले जानकारी दिएका छन । पङगालि इपिएस माफर्त ६ महिना अघि मात्र कोरिया आएका थिए । घटना घटेको बारेमा आफ... विस्तृतमा

जापानले अन्तरिक्षमा थुप्रिएको फोहोर सफा गर्ने !

एजेन्सी, २८ मङ्सिर |  जापानले अन्तरिक्षमा थुप्रिएको फोहोर सफा गर्ने भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)का अनुसार अन्तरिक्षमा १० करोडभन्दा बढी टुक्रा ‘स्पेस जंक’ थुप्रिएको छ । यसलाई सफा गर्नका लागि जापानले एक कार्गो यान अन्तरिक्षमा पठाउन लागेको हो । यो यानमा सात सय मिटर लामो... विस्तृतमा

विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग (फोटोसफिचर)

एजेन्सी, २८ मङ्सिर | विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सुचारु भएको छ। स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिकरुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर... विस्तृतमा

क्रिश्मसको सुरुवातसंगै राजधानी कै चर्चमा भीषण हमला, २५ को ज्यान गयो दर्जनौ घाइते !

कायरो, २७ मङ्सिर । इजिप्टको राजधानी कायरोमा रहेको एक चर्चमा भीषण हमला भएको छ । सो हमलामा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।  इजिप्टेली अधिकारीहरुले सो हमलामा परी अरु कम्तीमा पनि ४९ जना नराम्ररी घाइते  भएका जनाएका छन् । क्रिस्मसको समय सुरु हुन लागेको बेला यो हमला भएको छ ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com