Header

जीवन शैली

ज्योतिष बिज्ञानको चमत्कार : नाम सुरु हुने अक्षरले बताउछ मान्छेको चरित्र !

मानिसलाई आफनो नाम सर्वाधिक प्यारो लाग्छ । आफनो नाम अमर र उच्च राख्नका लागि श्रृष्टि कालदेखि नै मानिसले अनेकौं चुनौतीपूर्ण कार्य गर्दै आएको छ । ज्योतिष बिज्ञानले मानिसको नामबाट मनोबिज्ञान पढ्ने पद्धतिको बिकास गरेको छ । अर्थात तपाईको नाम कुन अक्षरबाट उठेको छ त्यो हेरेर आफ्नो चरित्र आफै छुट्याउन सक्नुह... विस्तृतमा

आज तमू ल्होसार पर्व : राष्ट्रपति शुभकामना

काठमाडौं, १५ पुस। गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर आज तमू ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ वर्ष र सारको अर्थ हो नयाँ । ल्होसारको अवसरमा आफन्त तथा साथीभाई भेला भई मीठामीठा परिकार खाने प्रचलन छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भ... विस्तृतमा

शेर्पा प्रदेश प्रति प्रतिबद्ध छुः पूर्व मन्त्री कृपाशुर शेर्पा

काठमाडौं, १२ पुस । संविधान र संविधान संशोधनका विषयमा छलफल गरी धारणतय गर्न शेर्पा समुदाय घनिभूत छलफलमा जुटेका छन् । संशोधान प्रास्तावमा समेत शेर्पा प्रदेश पर्ने ‘छनक’ नदेखिएपछि छलफललाई व्यापक बनाउँदै आन्दोलनको तयारी अघि बढाएका हुन् ।  शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको आय... विस्तृतमा

‘कोही नहुनेलाई दैवले नि हेप्दा रहेछन्'

घोराही, १ पुस |  केही दिनअघि जन्डिसले थलिएका बाबु स्यहार्दै गरेकी १२ वर्षीया रोशनी बादीले बुधबारसम्म ‘नुन' बारिसकेकी थिइन् । ‘औषधि गर्न सकिनँ, बुबा बित्नुभो', केहीबेर पातलो चुन्नीले मुख छोपेर सास रोकेकी रोशनीले भनिन्, ‘कोही नहुनेलाई दैवले नि हेप्दा रहेछन् ।' तीन... विस्तृतमा

छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह !

अछाम, ३० मङ्सिर | अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ। जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। उनीहरूमध्ये ९२ पुरुष र ५७ महिला छन्। ५७ महिलामध्ये ३६ जना १६ देखि २० वर्ष उमेर समूहका छन्। तर, उनीहरू सबै एक/दुई सन्तान... विस्तृतमा

कुन अक्षरबाट नाम सुरु भएका ब्यक्तिको कस्तो चरित्र ?

मानिसलाई आफनो नाम सर्वाधिक प्यारो लाग्छ । आफनो नाम अमर र उच्च राख्नका लागि श्रृष्टि कालदेखि नै मानिसले अनेकौं चुनौतीपूर्ण कार्य गर्दै आएको छ । ज्योतिष बिज्ञानले मानिसको नामबाट मनोबिज्ञान पढ्ने पद्धतिको बिकास गरेको छ । अर्थात तपाईको नाम कुन अक्षरबाट उठेको छ त्यो हेरेर आफ्नो चरित्र आफै छुट्याउन सक्नुह... विस्तृतमा

आज उधौली पर्व, सम्पूर्ण नेपालीलाई एकताबद्ध भई मनाउन आग्रह !

काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उधौली पर्वले नेपालीबीच सदियौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, भ्रातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ बनाउने प्रेरणा मिलोस् भन्ने कामना दिएका छन्।  किराँत समुदायको महान् चाड उधौलीका अवसरमा प्रधानमन्... विस्तृतमा

गुञ्जिदैन आजकाल यःमरी भाका !

भक्तपुर, २८ मङ्सिर |    त्य छिं त्य, बक छिं त्य थाबले यागु सामा वलः, यःमरी छगः ति यः व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई तालापाता कुलिचां जुसें त्यः यःमरी माकु, उकि दुने चाकु व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा कुरी कुरी।।। यःमरी पूर्णिमा... विस्तृतमा

भारतका अर्धनग्न योगी रामदेव !

योगी रामदेव मुक्तिका यी मकारछन । सबैभन्दा पहिले मुक्तिको साधन उनका लागि मुद्रा हो यो कुरा हामीले बुझ्न जरुरी छ । योगको सहारा लिएर एकातिर प्रशस्त धन कमाए भने अर्कोतिर मैथुनको योगको बहानामा राम्रा राम्रा केटीसंग सहबास गर्ने ,मोहित गर्ने र वशमा पार्ने उनको यस्ता  चरित्र भएको कुराहरु पत्रपत्रिका... विस्तृतमा

यौन जिवन सम्बन्धि केही रोचक तथ्य !

सूचना प्रविधिको तिव्रतर विकाश, समाज तथा संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो समयमा जिवनशैली समेत बदलिएको छ । जिवनशैलीको परिवर्तनले के बालक, के बुढाबुढी, के तन्नेरी सबैलाई समातेको छ । अहिलेका किशोरकिशोरी अधिकांस इन्टरनेटबाट परिचित छन् । यौनका विषयमा बढि खुलस्त छन् । हिजोको समाजमा जुन कुरा पचाउन सक... विस्तृतमा

छाउपडीको अन्त्यका लागि सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन !

बैतडी, १९ मङ्सिर । लागि बैतडी जिल्लाछाउपडीको अन्त्यका मा सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन गरिएको छ ।  महिला हिंसाको अर्को रुप मानिने छाउपडी कुप्रथा अहिले पनि समाजमा व्याप्त रहेकाले यसको अन्त्यका लागि काम गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो ।  इन्द्रसरा खड्काको अध्... विस्तृतमा

बच्चै देखि बानि लगाउनुहोस पैसा जोगाउनलाइ !

घरमा साना केटाकेटी छन् ? घरमा आउने पाहुना, कुनै विशेष चाड या परिस्थितिमा उनीहरूको हातमा पैसा परिरहेको हुन्छ । त्यो पैसा बच्चाले खर्च गर्छ या तपाईं नै मासिदिनुहुन्छ ? यो दुवैभन्दा फरक बाटो रोज्नुहोस् । सानो उमेरको बच्चा हो भने खुत्रुकेमा पैसा जम्मा गर्ने गराउनुहोस् । बजारमा खेलौनाजस्ता देखिने खुत्... विस्तृतमा

महिलालाई फिटिक्कै मन नपर्ने पुरुषका यी बानीहरु !

पुरुषका अनेकौं विशेषता होलान् जुन महिलालाई मन पर्छन् । यति हुँदाहुँदै पनि महिलाहरू पुरुषको कुनै एक कुराले मात्र पनि उनीहरूलाई नरुचाउन सक्छन् । थुप्रै गुण हुँदाहुँदै पनि एउटै दुर्गुणका कारण पुरुषलाई आफूयोग्य नभएको बताउन हिच्किचाउँदैनन् महिलाहरू । पुरुषका त्यस्ता केही कुरा जुन महिलाहरू रुचाउँदैनन् :... विस्तृतमा

महादेव र वर्मको भैलो : जाजरकोटमा अनौठो संस्कार

जाजरकोट,  १५ मङ्सिर।  सक्ला–१, लैखममा मात्र हुने अनौठो संस्कार महादेवको भैलो हिजोआज मनाइँदैछ ।  गाउँभरीका मानिस जम्मा भएर गाउँमा भैलो खेलेर यो महादेवको भैलो मनाईन्छ । खत्रीहरु मात्र बसोबास गर्ने लैखम गाउँमा कात्तिक १६ गतेदेखि सुरु भएको भैलो मङ्सिर २५ गते सम्पन्न हुने भैलो आयो... विस्तृतमा

आजदेखि विवाह पञ्चमी महोत्सव सुरु !

महेन्द्रनगर, १४ मङ्सिर । प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु भएको छ ।  त्रेतायुगमा .श्रीराम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन मिथिला नगरी जनकपुरधाममा पौराणिक विवाह पञ्चमी महोत्सवको आयोजना हुँदै आएको छ । यस वर्ष महोत्सव मङ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com