Header

ब्लग बिचार

जापान कथा- संघर्ष गर्नैछौ आत्महत्या होईन

"पछिल्लो समय खाडी मुलुकहरुकै अनुपातमा जसरी युवाहरु अष्ट्रेलिया र जापान गईरहेका छन अबको २/४ वर्षमा सबैभन्दा बढी लाश पनि त्यही बाट ल्याउनुपर्नैछ।"केही वर्ष अघि एउटा वैदेशिक रोजगार संबन्धी कार्यक्रममा एक वक्ताले भनेको सुनेको थिए। आजको वास्तविकता भिन्न छैन।वितेका केही महिनाहरूमा जापानमा... विस्तृतमा

"मनोरोगी युवाको परदेशी ब्यथा "

साच्चै मनभरी सुनोैलो सपनाको एउटा तस्विर बोकेर अाजको दिनमा चालिसलाख भन्दा बढि युवा विदेश जानुपरेको बाध्यता मर्म देशका ठुला बढा मान्छे जो सरसरररररर चिल्लो बुलेटप्रुफ गाडीमा हुईकिन्छन रेमिटान्सको चिया गफ संगै श्रमिकको पसिनामा मजा लिईरहेका छन। ति नेतृत्वतहका प्रमुखहरुले पट्टकै युवाहरुको सहानुभुतीमा... विस्तृतमा

तस्करहरुलाई कहिले सम्म छुट दिने?

  विश्वका गरिव मुलुकहरुले पनि प्रविधिको सहज प्रयोग गरेका छन तर नेपाल विषेश सम्भावना भएको देश अाज पनि ठुला ठुला कुरा गर्दै काम विना चुनोैती दिदै अाईरहेका छन    एसियाकै सबै भन्दा फितलो नियम कानुनको वास्ता नै नगर्ने एक मात्र राष्ट्र हो नेपाल कानुनी हिसाबले सबै भन्दा झन्जटिलो भ... विस्तृतमा

"अपराधीलाई सजाय दिने कि सुरक्षा"? गृहमन्त्रीलाइ खुल्ला पत्र

समाननिय, उपप्रधान एवं गृहमन्त्रीज्यू सुरक्षाकर्मीहरुलाई निर्देशन दिदैमा तपाई मातहतका कर्मचारीले निर्देशन पालना गरेका छन त दिन प्रतिदिनको घटनाले तपाईको मन दुख्दैन ?अझै पनि ति पञ्चेहरुको तरिकाले काम गर्दा सफल भईएला जस्तो लाग्छ? अब निर्देशनले मात्र हुन्न मन्त्रीज्यू अाफै अनुगमन गर्न जान्नु पर्छ । र... विस्तृतमा

भुकम्पको राहत खै त सरकार ?

भुकम्प पिडितको जनअावाज कहिले सम्म यो हिमपातमा कठ्याङग्रिएर पशुसरहको जिवन विताउने? जस्ता पाता,पाल कता पुगे? के हामीले भुकम्प पिडीतको राहत नपाउने नै हो त? अब हामी कहाँ जाअोैँ हाम्रो कुरा कसले सुनि दिन्छ बोल्न सक्नेहरुले घर हालीसके तर हाम्रो किस्ता पाउने, पाल जस्तापाता पाउने कुरा पनि अत्तोपत्तो छेैन कह... विस्तृतमा

छोराको विदाई गर्न गएका बाबुको  छोरा फ्लाईट केहि समय पछि हृदयघातको कारण बाटोमा मृत्यु

हरि थापा /दोलखा, १७ पुस | बाराह जिल्ला,ककडी, ६, का प्रभु चोैधरी दुई छोराका बाबु हुन ।त्यस्तै ५४ बर्षिय चोैधरी जेठा छोरालाई मलेसिया विदाईका लागि त्रीभुवन विमानस्थल पुगेका थिए | कान्छो छोरा दिलिप चोैधरी विगत दुई बर्ष देखि मलेसियामा काम गर्दै अाएका छन गरिविकै कारण जेठो छोरा पनि विदेश जान लागेपछि अ... विस्तृतमा

कथा - "जमानाका कुरा"

  राम राम राम ! परेवाको भाउ तीनसय । के जमाना आए ? चार रुपैयाँ जोडी परेवा बेच्ने मै हुँ ।   बिहान बिहान वरिपरि टोलका मान्छे टोलभित्र कसैका पनि घरमा  आगो ताप्दै चिया गफ गर्ने चलन जो छ । आज हाम्रै घर अड्डा जमेछ । त्यहीँ आएर ओखरबोटे बढाउले यति कुरा मात्र के गर्नु भाथ्यो गैराघरका... विस्तृतमा

" चिल्लो कुरामा मख्ख पर्नु गल्ति भयो"

वैदेशिक यात्रा रहर हैन एउटा बाध्यता हो सबैलाई अबगत भएकै कुरा हो । वैदेशिक यात्राको मुख्य कारण वेरोजगार हो अहिलेको अाधुनिक समाजको नकल, प्रतिशप्रर्धा  र विज्ञानको अत्याधिक विलासिताको उत्पादन अनि उपयोग देखासीकी  र क्षमता भन्दा बढि खपत अाय भन्दा खर्च वढि र कतिलाई त रोजिरोटीको समस्या राजनिति... विस्तृतमा

"छोरी पिटेर बुहारी तर्साउने सासु"

महिलाले महिलाको हिंसा कि, पुरुषले महिलाको हिंसा? नारीनारी विच किन त्यस्तो दुर समबन्ध छ? छोरी र बुहारी, छोरा र छोरी, यो सबै छुट्याउने महिला कि पुरुष?  भाई:- ए दिदि अामाले तिमीलाई किन पिट्न खोजेको किन जुरुकजुरुक पिसाब नै खुस्किने गरि चिलाउनु भएको?? दिदि:- खै के था मलाई अामालाई सोध्न अाफै?... विस्तृतमा

दुई थोपा खुन कस्ले दिन सक्छ

  माग्दैमा जुन कस्ले दिन सक्छ !! दुई थोपा खुन कस्ले दिन सक्छ !!   यो मुलुक आफै सडकमा उत्रिन्छ यहाँ नियम कानुन कस्ले दिन सक्छ !!   कर्णाली मा भोकै रोईरहेका छन जनता त्यहाँ भात र तिहुन कस्ले दिन सक्छ !!   चुल्हो निभेको धेरै दिन भयो मेरा देसभक्त हेरौ... विस्तृतमा

" जिवनको असफल यात्रा"

युवा पिढिको नयाँ जोस जागर र उमंग लिएर जिवनका असिमीत सपना पुरा गर्न नयाँ ठाउँ नयाँ सोच विचार योजना लिएर नयाँ परिवेशको यात्रा गर्दै थिए जति सुकै अथाह पिडा भएपनि हरेक मान्छेले अाफ्नो दुख लुकाएर दुनियालाई मुस्कान दिन खोज्छ त्यस मध्य म पनि त्यस्तै एक असफल यात्री हु । काडमाण्डोैँको यात्रा, डेरा गरेर... विस्तृतमा

"खुसिले बाकस खोल्दा मृत शरीर देखेपछि"

कति किराहरु बत्तिको उज्यालो खोज्दै अाउछन र बतिकै छेउमा गएर जलेर मर्छन यस्तै यहाँ युवक पनि अाफ्नो सपना पुरा गर्ने उज्यालो खोज्दै विदेश सम्म पुग्छन । अाफ्नो सुनोैलो भविष्यको सपना वोकी विदेश हान्निएका दाजु भाई दिदि बहिनीहरुको कथा साह्रै कहालीलाग्दो छ।नेपालको राजनितीक अस्थिरता लामो जनयुद्दले ख... विस्तृतमा

स्टिल मिस यू डियर.....

कसैलाई दिलमा सजाउनु र आँखामा कसिङ्गर छिराउनु उस्तै रहेछ याद बिझाई रहन्छअाशु बगिरहन्छ ति खुशिका क्षणहरु आँखामा एक अदृश्य तस्बिर बनी झल्किन्छ ।       धेरै दिन पछि अाज उसलाई  संजोगले एकान्तमा भेट्ने मोैका पाए सोचे अब यो अबसर गुमाउनु हुदैन,उनका धेरै साथी थिए कसम यो भाग्य... विस्तृतमा

उठौ जागौ,तिनकै मलामी हुनु छ !

लेखक : पूर्णसिंह बम(अनुराग ) हो यो बैमानी को सहरबाट नामि हुनु छ हो त्यो क्रूर आत्माको अघाडी दामी हुनु छ   दुनियाँ एक्लैले यहाँ कसले पो चलाउछ र हो त्यसैले त अब म हैन हामी हुनु छ   यो देस खोक्रो पार्ने रास्ट्र्घाती को लागि हो त्यसैले त उठौ जागौ,तिनकै मलामी हु... विस्तृतमा

ढाका टोपीले श्रीपेचको अभाव धानिरहेछन !

लेखक : बलराम तिमिल्सिना  जान्नेहरूले मजाले यथार्थ कुरा जानिरहेछन ! नजान्ने मात्र अँध्यारोमा झट्टी हानिरहेछन ! कुनै प्रतिगामीले पनि रुनु पर्दैन न्यास्रिएर यहाँ! ढाका टोपीले श्रीपेचको अभाव धानिरहेछन ! धोतीतिर आँखा लगाउँनु समय खेर फाल्नु हो ! दौरा सुरुवालले नै पारिको आदेश मान... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com