Header

मनोरन्जन

चर्चित भारतिय कमेडियन भारती सिंह विवाह वन्धनमा बाँधिने

चर्चित भारतिय कमेडियन भारती सिंह विवाह वन्धनमा बाँधिने भएकी छन्। उनले आफू भन्दा ७ वर्ष कान्छा हर्ष लीमभाचियासँग विवाह गर्न लागेकी हुन्। उनीहरूले लामो समयदेखी एकअर्कालाई डेट गर्दै आइरहेका छन्। यसै वर्ष विवाह गर्ने तय भए पनि मिति भने तोकिसकिएको छैन्। विवाहका लागी भारतीले १ महिना कामबाट ब्रेक लि... विस्तृतमा

गीतकार पुरुषोत्तम बस्नेतको चौथो एल्बमको गीत सार्वजनिक

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार पुरुषोत्तम बस्नेतको चौथो एल्बम ‘कयामुदा’ को एउटा अडियो गीत सार्वजनिक भएको छ । पैसाकै लागि बाँच्छ मान्छे... बोलको गीतमा दिनेश गौतमको स्वर तथा पुस्तक प्रसादको संगीत छ ।  आप्mनो जन्मदिनको अवसर उनले यो गीतको लिरिकल भिडियोसहित युट्युब मार्पmत् स... विस्तृतमा

प्रख्यात अभिनेत्रीको अपहरणपछि बलात्कार

केरेला—भारतको दक्षिणी राज्य करेलामा भारतीय प्रहरीले प्रख्यात अभिनेत्री अपहरणपछि बलात्कारको अभियोगमा तीन जना व्यक्तिलाई पक्राउ गरेको छ। उनी आफ्नो कार रोकेर बसेको अवस्थामा बलात्कृत भएकी थिइन्। फिल्मको सुटिङको शिलशिलामा जाने क्रममा तीन जना व्यतिबाट बलात्कृत भएकी उनले प्रहरीमा जो... विस्तृतमा

चलचित्र ‘पर्व’को ‘काले दाई काले दाई" मा गीतमा माला

‘सुर्के थैली, पूर्व पश्चिम रेल, ठमेल बजार, साइली’ जस्ता गीतको लोकप्रियता युटुबमा पाएको दर्शकको आधारमा मापन गरियो । हुनत, युटुबमा गीत हिट हुनका लागि दर्शकले पनि मन पराउनुपर्छ । प्रतिस्पर्धात्मक बजारमा गीत हिट बनाउन राम्रै डलर खर्च गरेर युटुबमै वुष्ट गर्ने चलन पनि छ । अहिले चलचित्र... विस्तृतमा

गायक हेमन्तको ‘साइँली... ले बनायो किर्तिमान

गायक हेमन्त रानाले गाएको एउटा गीतले यो साता युट्युबमा तहल्का मच्चाइरहेको छ । माघ २८ गते युट्युबमा अपलोड गरिएको ‘साइँली...’ गीत सार्वजनिक भएको पहिलो २४ घण्टामा पाँच लाख पटक हेरिएको छ भने दोस्रो दिन उक्त संख्या बढेर १२ लाख पुगेको थियो। आज सम्म आइपुग्दा भिडियो हेर्नेको संख्या ३४ लाख... विस्तृतमा

निखिल र प्रियंकाको 'राधे' को टिजर सार्वजनिक

बैशाख १ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'राधे'को पहिलो भिडियो प्रचार सामग्री सार्वजनिक गरिएको छ । युट्युवमा सार्वजनिक फिल्मको १ मिनेट लामो टिजर ट्रेलरमा लिड अभिनेता निखिल उप्रेती, प्रियंका कार्कीसँगै अशिष्मा नकर्मी फिचरिङमा छन् ।  रिलिज मिति दिनका दिन नजिकिँदै गर्दा निर्माण टिमले प्... विस्तृतमा

मनोज र अन्जु एकसाथ देखिएपछी ....

गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोज राजविच केहि बर्ष अगाडि डिभोर्स भयो । मिडियामा यी दुइको घरयासी लफडाका बिषयमा विभिन्न खबरहरु सार्वजनिक भए । पछि, यी दुइले अलग बस्ने निर्णय गरे । प्रेम विवाह गरेका यी दुइको अलग हुने निर्णयले धेरै संगीतप्रेमीहरुलाई चिन्तित बनायो । तर, समय सधै एकनाशको हुँ... विस्तृतमा

तस्बिरमा हेर्नुहोस अभिनेत्री सुष्मा

भनिन्छ, हिरोईन बन्न आकर्षक लुक्स, जीउडाल अनि अभिनय कला चाहिन्छ । प्रायतः उल्लेखित सबै गुणले सु-सज्जित छिन् अभिनेत्री सुष्मा अधिकारी । तर उल्लेखित कुराले मात्र हिरोईनको ट्यागले पुग्दैन् । अभिनेत्री भनेर चिनिन परिचय बनाउन दर्शकको मन मस्तिष्कमा बस्न 'भाग्य' (लक) पनि हुनुपर्छ । दुई बर्ष... विस्तृतमा

पठाउनुहोस आफ्नै शब्दमा 'प्रेमकथा' १ लाख जित्नुहोस

नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ गतेबाट दर्शकमाझ आउँदै गरेको फिल्म 'लभ लभ लभ' ले दर्शकलाई पुन: 'पार्टिसिपेट एण्ड विन एक लाख' अफर ल्याएको छ । केहि दिन पहिले मात्रै भ्यालेन्टाइन विशेष प्रतिस्पर्धा गर्दै विजेता घोषित गरेको फिल्म निर्माण टिमले पुन: नयाँ अफर सार्वजनिक गरेक... विस्तृतमा

प्रेममा पर्ने कारणहरु यस्ता छन्

वैज्ञानिकहरुले गरेको शोधअनुसार तपाईंको हार्मोन, रुचि र तपाईंका अभिभावकजस्ता कुराले तपाईंको प्रेमी या प्रेमिका छान्ने वा छानिने प्रमुख कारण बन्न सक्छन्। कसैकसैले प्रेमलाई भाग्यको खेलका रुपमा ठान्छन्, मान्छन्। शोधकर्ता चाहिँ यो मान्न तयार छैनन्। बरु कुनै प्रेमीप्रेमिकाको छनोटजस्ता कुरालाई मनोवि... विस्तृतमा

३ सय ६९ कार भएका यी सुपरस्टार

सेलिब्रेटीहरुको कार क्रेजका बारेमा हामी सबै जानकार छौँ । बिशेष गरी सिनेमाका सेलिब्रेटीहरु आफ्नो स्टारडम मेन्टेन गर्नको लागि कार प्रयोग गर्छन् । यहि कारण पनि प्राय सेलिब्रेटीहरुसँग कार हुन्छ । एक व्यक्तिसँग एउटा दुईटा कार हुनु त स्वभाभिक हो तर तमिल र मलयालमका एक सुपर स्टारसँग ३ सय ६९ वटा कार छ... विस्तृतमा

यी प्रेम जोडी : जो सांगीतिक क्षेत्रमा जमेका छन्

‘उकाली चढौँला, ओराली झरौँला  सात भञ्ज्याङ भने पनि त्यो पनी तरौँला  तिम्रै लागि हो भने ज्यानै दि –दिउँला’..……. मनिला–उदय सोताङ । नेपाली सांगीतिक क्षेत्रमा उनीहरुको जोडी जति जमेको छ, त्यति नै रमाईलो गरी घरगृहस्थी पनि चलिरहेको छ । यो जो... विस्तृतमा

मुटु भित्र तिमीलाई सजाउने मन छ

  रचनाकार चक्र  कार्कीकाे  गित " मुटु भित्र तिमीलाई सजाउने मन छ" प्रणय दिवसको संघारमा सार्वजनीक भरिएकाे छ । साहित्य संगीत तथा कला क्षेत्रको उर्वर भूमी खोटाङ जिल्ला बिजयखर्क १ माला खोटाङमा जन्मिएका गजलकार तथा गीतकार चक्र कार्की । राेजगारीकाेलागि श्रष्टा कार्की... विस्तृतमा

निखिल उप्रेती स्टारर फिल्म 'निर्भय'को ट्रेलर रिलिज

निखिल उप्रेती स्टारर फिल्म 'निर्भय'को ट्रेलर रिलिज भएको छ । चैत्र ११ मा रिलिज हुन लागेको फिल्मको आइतबार ट्रेलर रिलिज गरिएको हो ।  सार्वजनिक ट्रेलर पुर्णतः एक्सनप्रधान छ । जहाँ राष्ट्रसेवक नेपाल प्रहरीको भूमिकामा देखिएका निखिलले केहि भिन्न र नेपाली फिल्ममा दुर्लभ लाग्ने प्रकारका ए... विस्तृतमा

न्यूयोर्क फेसन विक’मा नेपाली पहिरन (फोटोसहित)

काठमाडौं  । नेपालका विभन्न १४ जातजातिका परम्परागत पहिरनहरु पहिलो पटक अमेरिकाको अन्तर्राष्ट्रिय फेसन शोमा प्रदर्शन गरिएको छ । शनिबार राती न्यूयोर्कमा सम्पन्न ‘वल्र्ड फेसन परेड’द्वारा आयोजित ‘न्यूयोर्क फेसन विक-३’ मा नेपालबाट गएकी फेसन डिजाइनर पूनम क्षेत्री गौतमले तयार पार... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com