Header

समाचार

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौं, ७ असार | काठमाडौंमा भूकम्पको धक्का महसुश भएको छ । सोमबार बिहान ११ बजेर ३४ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।   साताअघि गोरखा केन्द्रबिन्दु भएर ३.४ रेक्टरस्केलको भूकम्पको धक्का गएको थियो । २०७२ साल... विस्तृतमा

अफगान हमलामा निधन भएका नेपालीको शव र घाईतेहरु लिन सरकारले जहाज पठाउने

काठमाडौं, ७ असार । अफगानिस्तानमा आतंककारी हमलामा निधन भएका नेपालीको शव र घाईतेहरु लिन नेपाल सरकारले जहाज पठाउने भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले शव  लिन र घाईतेहरुलाई स्वदेश ल्याउनका लागि जहाज पठाउन लागिएको बताए। जहाज पठाउने निर्णय भइसकेको भन्दै उनले त्यसको आवश्यक तय... विस्तृतमा

बोधिचित्त माला लुटेर भाग्ने विप्लव माओवादीका कार्यकर्ता पक्राउ

काभ्रेपलाञ्चोकमा बोधिचित्त माला लुटेर भाग्ने  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका दुई कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।    बोधिचित्त माला लुटेर भागेका उनीहरुलाई गोकुले गाविसबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक विदुर थापाले जानकार... विस्तृतमा

पक्राउ पर्ने डरले १८ पाइलटले जागिर छाडे

काठमाडौँ, ७ असार | एक नक्कली पाइलटलाई पक्राउ गर्दै प्रहरीले नक्कली प्रमाणपत्रको छानबिन अगाडि बढाएपछि विभिन्न एयरलाइन्स कम्पनीमा कार्यरत पाइलटले धमाधम राजीनामा दिन थालेका छन्। दुई महिनामा २२ जनाले राजीनामा दिएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ।    प्रहरीको केन्द्रीय अनुसन्धान... विस्तृतमा

अदालत परिसरमै डन दिपक मनाङेले कर्मचारीलाई औंला तेस्र्याएपछि…

काठमाडौं, ७ असार | गत साताको मंगलबार डन दीपक मनाङे (राजिव गुरुङ) को अदालतमा सम्पत्ति शुद्विकरण मुद्दाको पेशी थियो । अन्य मुद्दाको चापका कारण न्यायाधीशले उक्त मुद्दा हेर्न भ्याएनन् । त्यसपछि अर्को पेशीका लागि उनी फाँटमा गए । फाँटका एक कर्मचारीले साउनमा पेशी राखिदिने बताइन् । ‘होइन, असार... विस्तृतमा

करिष्मा मानन्धर नया शक्ति पार्टी छाड्ने मुडमा

काठमाडौं, ७ असार | डा. बाबुराम भट्टराईको लहलहैमा लागेर नयाँ शक्तिमा पुगेकी अभिनेत्री करिष्मा मानन्धर यतिबेला चौतर्फी आलोचनाको शिकार भएपछि पार्टी छाड्ने मुडमा पुगेकी छिन् । उनले बाबुरामलाई फोन गरेर पार्टी छाड्ने बताइसकेकी छिन् । दशरथ रंगशालामा उद्घोषिकाको रुपमा प्रस्तुत करिष्माले उद्घोषण गर्न... विस्तृतमा

हलिया बस्तीको सांसद टोलीद्वारा निरीक्षण

कञ्चनपुर, ७ असार ।  मुक्त हलियाको वास्तविक अवस्था बुझ्नका लागि आएको व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिमा आबद्ध सांसदको टोलीले सोमबार कञ्चनपुरको झलारी र बेदकोट नगरपालिकाको गयलनदी क्षेत्रको निरीक्षण गरेको छ ।  टोलीले बस्तीमा पुगेर हलिया परिवारको पुनःस्थापनका बारेमा जानकारी... विस्तृतमा

'सिरियल किलर' बुढाथोकी दिल्लीबाट पक्राउ

काठमाडौं, ६ असार |   नेपालमा भएका हत्या र बलात्कारका ३२ वटा घटनामा संलग्न रहेर भारतमा बस्दै अाएका मानबहादुर बुढाथोकीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल सुपुर्दगी गरेको छ। दिल्ली प्रहरीले पक्राउ गरेका बुढाथाेकीलाई वनबासा, महेन्द्रनगरमा केन्द्रीय अनुसन्धान ब्युरोलाई हस्तान्तरण गरिएको ह... विस्तृतमा

बाढी र पहिरोबाट ४३ को मृत्यु

जाकार्ता, ६ असार । पश्चिमी इन्डोनेसियाको मध्य प्रान्त जाभामा आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या सोमबार ४३ पुगेका छ ।  यस बाढी र पहिरोमा परी अन्य १९ जना बेपत्ता भएका प्रकोप व्यवस्थापन निकायका वरिष्ठ अधिकारीले सोमबार जानकारी दिएका छन् ।  उद्धारकर्ताहरुले जारी राखेको... विस्तृतमा

मनिषाको हत्या नै भएको प्रहरीको निष्कर्ष

नवलपरासी, ६ असार । राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको हत्या नै भएको प्रहरीले निष्कर्ष निकालेको छ । जेठ १२ गते राति आमा घरमा नभएको अवस्था मनिषाको नवलपरासीस्थित घरमै हत्या भएको थियो । जेठ १३ गते विहान आमा घर फर्किदा छोरी मृत अवस्थामा फेला परेकी थिइन् । मनिषा मृत फेला परेलगत्तै... विस्तृतमा

जनजाति महासङ्घको राष्ट्रिय अधिवेशन साउन दोस्रो साता

काठमाडौँ, ६ असार । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको पहिलो राष्ट्रिय अधिवेशन साउन दोस्रो साता काठमाडौँमा हुने भएको छ ।  महासङ्घले आज पत्रकार सम्मेलन गरी साउन १५ र १६ गते काठमाडाँैमा राष्ट्रिय महाधिवेशन गर्ने जनाएको हो ।  महासङ्घका अध्यक्ष तथा नेकपा (एमाले)का सचिव पृथ्वीसु... विस्तृतमा

ब्राउन सुगरसहित एक महिला पक्राउ

दाङ, ६ असार । तुलसीपुरमा लागुऔषध ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका–५ निवासी ३२ वर्षीया भूमि घर्ती रहेकी छन् । घर्तीलाई गोप्य सूचनाका आधारमा १० पोका ब्राउन सुगरसहित गएराति पक्राउ गरिएको हो... विस्तृतमा

यी मानिसले गर्छन् तत्कालै आत्महत्याको कोशिश !

एजेन्सी, ६ असार । के तपाई भन्न सक्नुहुन्छ, सबैभन्दा बढी आत्महत्या मानिसले कुन समयमा गर्छन् ?  तपाईको भनाई हुनसक्छ प्रेममा असफल भएपछि वा जिवनमा असफल भएर वा डिप्रेशनका कारण । तर यसका अन्य कारणहरु पनि छन् । हालै गरिएको एक अध्ययनका अनुसार आमा बुबासँगको झगडाका कारण युवाहरुले तत्कालै आत्... विस्तृतमा

७ अर्बभन्दा बढी अमेरिकी लगानी भित्रिँदै : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौँ, ६ असर | संयुक्त राज्य अमेरिकाका ३ सय २२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा ७ अर्ब ३३ करोड ३० लाख रुपैँया लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १ सय ४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार अमेरिकी उद्योगको आ... विस्तृतमा

कलेज निलम्बनमा परेपछि बंगलादेशमा ७५ नेपाली विद्यार्थीको बिचल्ली

काठमाडौं, ६ असार |  नेपाली विद्यार्थीहरुसमेत अध्ययनरत बंगलादेशका तीन मेडिकल कलेज निलम्बनमा परेपछि नेपाली विद्यार्थीहरुको बिचल्ली भएको छ । रंगपुरमा रहेको नर्दन मेडिकल कलेज, असुलियामा रहेको गाजीपुर्ज सिटी मेडिकल कलेज र नाइटिंगेल मेडिकल कलेज निलम्बनमा परेका हुन् । ती कलेजमा अध्ययनरत ७५ विद्यार्... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com