Header

समाचार

पैदल यात्रुलाई नियमले कस्दै प्रहरी

काठमाडौं, ३ माघ । पैदल यात्रुले तोकिएको स्थानबाट मात्र बाटो काट्नुपर्छ। साइकलका लागि बनाएको सडकमा साइकल कुदाउनुपर्छ। सडकमा जथाभावी चौपाया छोड्नु हुन्न। सडकलाई बिस्कुन सुकाउने स्थान बनाउनु हुन्न। यस्तो सामान्य विषयलाई लापरबाही गर्दै आएका तपाईँ हामी अब भने जिम्मेवार र सजक बन्नुपर्नेछ। नत्र सजायक... विस्तृतमा

जमिनमुनि पानीको सतह घट्दै, उपत्यका भासिने खतरा !

काठमाडौँ ३ माघ । काठमाडौं उपत्यकाको जमिनमुनि पानीको सतह हरेक वर्ष घट्दै गएको छ। जनघनत्व बढ्दै जाँदा जमिनमुनिबाट अत्यधिक पानी निकाल्न थालिएकाले उपत्यकाको जमिन भासिने खतरा भएको विज्ञहरूले बताएका छन्। भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाश... विस्तृतमा

क्यान्सर अस्पतालका सञ्चालक समिति नहटाउन अन्तरिम आदेश

काठमाडौं, ३ माघ। सर्वोच्च अदालतले चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन सञ्चालक समिति सदस्यलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आइतबार अस्पतालका सञ्चालक समितिलाई न... विस्तृतमा

सिरहामा एक महिलाले काटिन आफ्नै पतिको लिंग

सिराहा २ माघ । सिरहाको लहानमा घरायसी विवादका कारण एक महिलाले आफ्नै पतिको लिंग काटेर घाइते बनाएकी छिन् । लहान नगरपालिका वाडा नम्बर ३ डगराहा टोलमा १८ वर्षीय दीपिका कुमारी महतोले आफ्नै श्रीमानको लिङ्ग र अण्डकोष काटेर घाइते बनाएकी हुन् । लहान ३ बस्ने सुनिल कुमार महतो र दीपिका कुमारी महतोबीच गत... विस्तृतमा

श्रीमतीकै अगाडी श्रीमानको हत्या

महोत्तरी २ माघ । महोत्तरीको हत्तिसर्वा-७ संग्रामपुरमा अज्ञात समुहले धारिलो हतियार प्रयोग गरेर श्रीमतीकै अगाडि श्रीमानको हत्या गरेका छन् । शुक्रबार साँझ साँढे ८ बजेको समयमा संग्रामपुरका २८ वर्षका अञ्जनी मिश्रको हत्या भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नलप्रसाद उपाध्यायले बताए। दुईरत... विस्तृतमा

डडेल्धुराको भूबनोट कमजोर, भूकम्पको उच्च जोखिम

काठमाडौँ २ माघ। समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुराको भूबनोट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । पुरानै शैलीमा निर्मित घर भएकाले भूकम्प जाने हो भने ठूलो धनजनको क्षति हुन सक्ने सर्वसाधारणको समेत बुझाइ छ । जिल्ला दैवीप्रकोप उद्धार समिति... विस्तृतमा

अबुधाबी पुगेर प्रचण्डले भने राहदानीको नवीकरण शुल्क घट्छ

काठमाडौँ २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको बताएका छन् । ‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुगेका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपा... विस्तृतमा

एनसेलको कर असुलीको विषय तीन महिनाभित्र टुङ्गो लगाउ : लेखा समिति

काठमाडौँ २ माघ । संसदको सार्वजनिक लेखा समितिले दुरसंचार प्रदायक संस्था एनसेल किनबेचका क्रममा भएको भनिएको करछली सम्बन्धि विषय तीन महिनाभित्र टुङ्गो लगाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समिति बैठकले आवस्यक छानविन गरी एनसेलबाट ऐन अनुसार कर असुली गर्न तीन महिनाको समय दिए... विस्तृतमा

सुख्खा क्षेत्रमा खानेपानीको विशेष कार्यक्रम

काठमाडौँ २ माघ । जनतालाई शुद्ध खानेपानी खुवाउने उद्देश्यले खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र रहेका सात जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ ।  विभागले सुख्खा डाँडामा बस्ती गरेर बसेका बासिन्दालाई शुद्ध पानी खुवाउने उद्देश्यले सुख्खा क्षेत्र खानेपानी आयोजना सञ्चालन गरेको हो ।... विस्तृतमा

पैसा तिर्दा पनि बकलौरीवासी खानेपानीबाट वञ्चित

इटहरी, २ माघ । सुनसरीका बकलौरीवासीका लागि स्वच्छ पानी आपूर्ति गरी दिने भनेर १० वर्षदेखि सामुदायिक सहयोग सङ्गठन कोसानले त्यस गाविसको झन्डै २० हजार मानिसलाई लक्षित गरेर पाँचवटा खानेपानी योजना अघि सारेको थियो ।  सरदर रु ६० लाखका ती खानेपानी योजनामध्ये तीनवटा योजना सफल भएर केही मानिसले स्वच्छ... विस्तृतमा

पाल्पामा बस दुर्घटना,२ को मृत्यु, २० घाइते

पाल्पा २ माघ।  पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा गएराति बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भने २० जना घाईते भएका छन् । दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकार... विस्तृतमा

शीतल निवासमा बिहेको चटारो

काठमाडौं, २ माघ । शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ।राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको सकिएको छ। उनको विवाहको लगन सोमबार जुराइएको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह... विस्तृतमा

कमलरी खरिदबिक्री हुने माघी पर्वबारे शान्ता चौधरी यसो भन्छिन्

काठमाडौँ १ माघ ।  आज माघे संक्रान्ति अर्थात माघी । यो पर्वका माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले मकर संक्रान्तिका रुपमा परिचित छ । चाकु, तरुल, खिचडी र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाने अनि शरीरको दर्द हराउने पर्वका रुपमा पनि यो परिचित छ । आजको... विस्तृतमा

राजधानीबाटै शनिबार फेरि समातियो १५ किलो सुनः २ पक्राउ

काठमाडौं १ माघ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित तीन जना पक्राउ परेको दुई हप्ता बित्न नपाउँदै राजधानीमै १५ किलो सुन समातिएको छ । महानगरीय प्रहरीका अनुसार टाटासुमोमा ल्याइएको सुन बालाजु प्रहरीले बरामद गरेको हो । प्रहरीले १५ किलो सुनका साथमा दुई जनालाई पक्राउ गरेको छ । सुन तस्करीमा... विस्तृतमा

सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर जाँदैन : वैद्य

काठमाडौँ, २९ पुस । नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका क्रममा सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर नजाने बताएका छन्।  सहिद रचना प्रकाशन केन्द्रले आज आयोजना गरेको ‘कालजयी योद्धाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भने – “जनयुद्... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com