Header

समाचार

सूचना, प्रविधि तथा मोबाइल मेला पोखरामा हुने

पोखरा । कम्प्युटर एसोसियसन नेपाल महासङ्घ कास्की र पोखरा इलेक्ट्रोनिक्स व्यवसायी सङ्घको आयोजनामा बिहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा आठौँ सूचना तथा प्रविधि तथा मोबाइल मेला हुने भएको छ ।  यही फागुन ५ देखि ८ गतेसम्म हुने मेलाको उद्देश्य सूचना प्रविधि तथा सञ्चार क्षेत्रका नेपालमा भि... विस्तृतमा

रक्सीले मातेको झोकमा प्रहरी नायब उपरीक्षकलाई गालीगलौज गर्दा

खोटाङ । रक्सीले मातेको झोकमा प्रहरी नायब उपरीक्षकलाई गालीगलौज गर्दा खोटाङका एक युवामाथि सार्वजनिक मुद्दा लगाइएको छ ।                                                  &... विस्तृतमा

परिवार विखण्डनको बढ्दो समस्या, बालबालिकाको बिचल्ली

बाबियाचौर ९म्याग्दी०, २ फागुन । घरबाट सुन्तला बेच्न भनेर मङ्सिर २० गते बेनी आएकी बेनपा–९ घतानकी १९ वर्षीया एक महिला अहिलेसम्म बेखबर छिन् । एघार महिनाको बच्चालाई छोडेर बेपत्ता भएकी उनको दुई वर्षको अर्को पनि बच्चा छ । छोरा विदेशमा भएकाले आमाबुबाले नातिनातिनाको संरक्षण गर्दैआएका छन् ।  गत... विस्तृतमा

अाइजिपी नियुक्ति तत्काल कार्यान्वयन नगर- सर्वोच्च अदालत

काठमाडौं— सर्वोच्च अदालतले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल रोक्न सोमबार अर्को अन्तरिम आदेश जारी गरेको छ। महानिरीक्षक पदका आकांक्षी डिआइजी नवराज सिलवालले आइतबार दायर गरेको रिटमा सुनुवाइ गर्दै सोमबार सर्वोच्चले मन्त्रिपरिषदले गरेको नियुक्ति, पदस्थापन लगायतक... विस्तृतमा

कञ्चनपुरसँग जोडिएका नेपला भारत सीमा नाका ७२ घन्टाका लागि बन्द

कञ्चनपुर । भारतमा हुन गइरहेको राज्यसभाको चुनावलाई लक्षित गरी कञ्चनपुरसँग जोडिएका सीमा नाका ७२ घन्टाका लागि बन्द गरिएका छन् ।  भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा फेबु्रअरी १५ तारिख (फागुन ४ गते) राज्यसभाको चुनावका लागि पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव आइतबार साँझदेखि बन्द गरिएक... विस्तृतमा

त्रिवि शिक्षाध्यक्ष त्रिपाठीको गाडीमा आगजनी

काठमाडौं । ललितपुरको शंखमुलस्थित यूएन पार्क नजिकै त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्ष सुधा त्रिपाठीको गाडीमा आगजनी भएको छ । अज्ञात समूहले बा २ च ५६५० नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन् । गाडीमा रहेकी शिक्षाध्यक्ष त्रिपाठीलाई ओरालेर उनीहरुले आगजनी गरेको बताइएको छ । उनि यूएन... विस्तृतमा

संसदीय व्यवस्थाको विकल्प खोज्न जनतालाई आग्रह छ : विप्लव

नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले आम नेपाली जनतालाई आफ्नो पूर्ण अधिकार प्राप्तिका लागि एकचोटी आन्दोलनमा जुट्न अपिल गरेका छन् ।  राजधानीको खुल्लामञ्चमा हजारौ जनताको उपस्थितिमा गरिएको पार्टीको आठौं महाधिवेशनको उद्घाटन तथा जनयुद्ध दिवसका अवसरमा बोल्दै महासचिव विप्लवले सो कुरा... विस्तृतमा

सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो : भूकम्पपीडितको व्यथा

मलेखु | महादेवस्थान गाविस–२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछ । गाउँमा अरुले राहत पाउँदा उनले पाएनन् । घर बनाउन नसक्ने भएकाले उनको परिवार अहिले परालले छाएको सामान्य टहरामा रात बिताइरहेको छ । उनले गाव... विस्तृतमा

देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने

धनगढी । कैलालीको अत्तरियामा आगामी वैशाख १४ गतेदेखि देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।  अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्र... विस्तृतमा

फेरी गयो सुदूरपश्चिमको दार्चुलामा भुकम्प

बैतडी |  सुदूरपश्चिमको दार्चुलास्थित हिकिला गाविसलाई केन्द्रविन्दु बनाएर शुक्रबार ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ ।  बिहान ११ बजेर १३ मिनेट जाँदा भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक केदार खनालले भूकम्पबाट कुन... विस्तृतमा

क्रान्तिकारी युवाहरुको अभियानले दलाल भ्रष्टहरुको निद हराम भयो

नेकपा (माओवादी)का महासचिव विप्लवले सरकारले दमनकारी रबैया जारी राखे फरक ढंगले अान्दोलन अगाडि बढ्ने बताएका छन् |  पार्टीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयंसेवकको कार्यक्रममा बोल्दै विप्लवले अाफ्नो पार्टीको महाधिवेशनको पूर्वसन्ध्यामा उनले यस्तो भनेका हुन्।   उनले भने,’हिजो थवाङम... विस्तृतमा

भर्नाको विषयलाई लिएर दुई विद्यार्थी संगठनबीच झडप

स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति नजिकिंदै जाँदा क्याम्पसहरुमा विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद सुरु भएको छ ।   ठमेलस्थित अस्कल कलेजमा शुक्रबार विद्यार्थी भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारी र अखिलबीच कुटाकुट नै भएको छ ।   कलेजले विद्यार्थी भर्नाको मिति २७ गतेसम्म म... विस्तृतमा

वैदेशिक रोजगारका नाउँमा चेलीलाई बेचबिखन, सिमानाकामा ओसारपसार बढ्दो

भीमदत्तनगर । कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन)लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पु¥याए ।  मुम्बईको कोठीमा पुगेपछि रामवती एक भारतीय ग्राहकसँगै भागेर भारतकै जवलपुर पुगिन । अलपत्र परेका उनलाई भारतीय प्रहरीले महिला... विस्तृतमा

अमेरिकामा मम्स नामक सरुवा रोगको प्रकोप फैलियो

वासिङ्टन– अमेरिकाको वासिङ्टन राज्यमा चार सय व्यक्तिमा तीन महिनायता मम्स नामक सरुवा रोगको प्रकोप देखिएको छ। सिएनएनले गरेको सर्वेक्षणका अनुसार र्‍याल र सिंगानको माध्यमले मम्सको संक्रमण फैलिएको तथ्य प्रमाणित भएको छ। यो संक्रमण भाइरसजन्य हो। उक्त राज्यका ८ वटा क्षेत्रमा गरिएको सर्व... विस्तृतमा

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि यस वर्षदेखि डीभी पनि संकटमा

वासिंटन । अमेरिकाले वर्षेनी लिने गरेको डाइभर्सिटी भिसा (डीभी) यस पटकदेखि संकटमा पर्ने देखिएको छ । आप्रवासीप्रति कठोर नीति लिने डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि डीभी पनि संकटमा पर्ने देखिएको हो । अझ डीभीको विरोधमा अमेरिकी संसदमै कुरा उठेपछि यसको भविष्यप्रति आशंका बढेको हो ।... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com