Header

समाचार

एमाले संसदीय दलको बैठक बस्दै, ‘कठोर’ निर्णय लिने संकेत

काठमाडौं, २४ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)को संसदीय समितिको बैठक बस्दै छ ।  बैठकले पछिल्लो राजनीतिक अवस्था र संसदमा देखिएको गतिरोधका विषयमा आफ्ना सांसदहरूसँग छलफल गर्ने बताइएको छ । संविधान संशोधनको प्रस्ताव सदनमा आएपछि सडक र संसदमा आन्दोलन गरिरहेको एमालेले अब कसरी अगाडि बढ्ने भन्न... विस्तृतमा

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर

बैतडी २४ पुस । एक्कासी आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको जिल्ला प्... विस्तृतमा

सिंहदरबार तत्काल नभत्काइने

काठमाडौं, २४ पुस । एक वर्षअघि आएको महाभूकम्पका कारण धराशयी बनेको र सबलीकरण (रेट्रोफिटिङ) गर्न समेत असम्भव रहेको भन्दै सिंहदरबार तत्काल भत्काउन शहरी विकास मन्त्रालयले दिएको सुझाव प्रतिवेदन तत्कालका लागि ‘स्थगन’मा परेको छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। ‘आम जनचासो, स... विस्तृतमा

राजदूत भागबन्डा मिल्यो, कुन पार्टीलाई कति ?

काठमाडौं, २४ पुस । सत्तासाझेदार माओवादी केन्द्र र कांग्रेसबीच १३ मुलुकमा राजदूत नियुक्ति सिफारिसबारे भागबन्डा मिलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस शभापतिबीच पटक पटक भएको छलफल र वार्तापछि राजदूत नियुक्ति सिफारिस कोटाको टुंगो लागेको छ । प्रधानमन्त्री स्रोतका अनुसार ६ देशमा कांग्... विस्तृतमा

जारी नै रहने भो संसद् अवरोध : दलहरूबीच छलफलसमेत भएन

काठमाडौं २४ पुस । प्रमुख प्रतिपक्षी एमालेले संसद् अवरोध कायमै राख्ने निर्णय गरेको छ । स्थायी समितिको शनिबार बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार सरकारले सीमांकन हेरफेर प्रस्ताव फिर्ता लिने कुनै संकेत नदेखाएको निष्कर्ष निकाल्दै उसले संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ ।... विस्तृतमा

जनस्वास्थ्य कार्यालय पर्साले पठायो स्कुललाई म्याद नाघेका औषधि

वीरगन्ज २४ पुस । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि पठाएको छ । स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत जनस्वास्थ्य कार्यालयले दुई सय ४८ वटा सामुदायिक विद्यालयमा १४ लाख रुपैयाँ मूल्यको प्राथमिक उपचार बक्स पठाएको थियो । म्... विस्तृतमा

प्रधानमन्त्रीले आठ वर्षपछि तिरे खानेपानी महसुल

काठमाडौं २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले आठ वर्षपछि खानेपानीको बक्यौता तिरेका छन् । लामो समयदेखि महसुल नबुझाएको भन्दै आलोचित दाहालले हालै बक्यौता चुक्ता गरेका हुन् । उनले बक्यौता र जरिवानाबापत ११ लाख रुपैयाँ बुझाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धक महेश भट्टर... विस्तृतमा

डा. केसीले फेरी दिए सरकारलाई अल्टिमेटम

काठमाडौं, २३ पुस । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले आफूसँग भएृको सहमति कार्यान्वयन गर्न सरकारलाई तीन हप्ते अल्टिमेटम दिएका छन् । त्रिवि कार्यकारी परिषद्ले आफूसँग भएको सहमति विपरित विद्यार्थी भर्ना र शुल्कसम्वन्धी अधिकार आईओएम फ्याकल्टी बोर्डबाट खोसेकोमा उनले आपत्ति समेत जनाएका... विस्तृतमा

जानीराखौं, जाडो याममा दिनहुँ नुहाउँदा के हुन्छ ?

एजेन्सी, २३ पुस । धेरैलाई थाहा छ, शारीरिक स्वास्थ्यका लागि दिनहुँ नुहाउनु फाइदाजनक हो । तर थाहा नभएको कुरा, दिनहुँ नुहाउँदा छालामा नराम्रो असर पनि पर्न सक्छ । खासगरी जाडो याममा । अक्सर जाडो याममा नुहाउनका लागि तातो पानी प्रयोग गरिन्छ । यसले छालाको सौन्दर्यमा असर पुर्‍याउँछ । साथै छालाको प्... विस्तृतमा

सामुदायिक रेडियो प्रसारक सङ्घ नेपालको अध्यक्षमा खतिवडा र महासचिवमा देवकोटा

काठमाडाैं, १३ पुस । सामुदायिक रेडियो प्रसारक सङ्घ नेपाल (अकोराब)का अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् । काठमाडाैंमा सम्पन्न संघको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमितिसहित खतिवडा तीन वर्षीय कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले एक सय ४२ मत ल्य... विस्तृतमा

प्रधानमन्त्रीले भने स्थानीय तह 'चाँडै कार्यान्वयन गर्छु'

काठमाडौं, २३ पुस । गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मुलुकभर ७ सय १९ वटा स्थानीय तह निर्धारण गरी सरकारलाई बुझाएको छ। आयोग अध्यक्ष बालानन्द पौडेलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूको उपस्थितिमा संघीय मा... विस्तृतमा

७१९ स्थानीय तह : ४ महानगर, १२ उपमहानगर, २४१ नपा र ४६२ गाउँपालिका

काठमाडौं, २२ पुस । स्थानीय तह पुनर्संरचनाका लागि बनेको आयोगले स्थानीय तह ७१९ रहने गरी प्रतिवेदन तयार पारेको छ । र, प्रधानमन्त्री प्रचण्डलाई केहीबेरमा प्रतिवेदन बुझाउँदैछ । आयोग स्रोतका अनुसार महानगर ४, उपमहानगर १२, नगरपालिका २४१ र ४६२ गाउँपालिका प्रस्ताव गरिएको छ । काठमाडौं, ललितपुर, भक्तपुर र... विस्तृतमा

एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्‍यायो - उपेन्द्र यादव

विराटनगर, २२ पुष । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्‍याएको आरोप लगाएका छन् । शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए ।... विस्तृतमा

पत्रकारलाई सरकारको विशेष प्याकेज आउदै छ : मन्त्री राम कार्की

काठमाडौं २२ पुस।  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले पत्रकारहरुका लागि सरकारले बिशेष सहयोग प्याकेज ल्याउने तयारी गरिरहेको बताएका छन् । सामुदायिक पत्रकारिताको बिकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघको १२ औं साधारणसभा उदघाटन समारोहलाई शुक्रब... विस्तृतमा

संशोधन विधेयक अघि बढाए प्रतिरोध हुन्छ : कमल थापा

काठमाडौं, २२ पुस । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले यथास्थितिमा संविधान संशोधन विधेयक अघि बढाए मान्य नहुने चेतावनी दिएको छ । राप्रपा अध्यक्ष कमल थापाले दलहरुबीच नयाँ समझदारी नभई संविधान संशोधन प्रस्ताव अघि बढाए मुलुककै लागि प्रत्युत्पादक हुने चेतावनी दिए । धुम्बाराहीस्थित पार्टी कार्याल... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com