Header

समाचार

चिसोका कारण एक वृद्धको मृत्यु

लहान, २२ पुस । विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ । जाडोबाट कठ्याङ्ग्रिएर सिरहाको धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको विहिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिल्लाकै सन्हैठ–२ स्थित पुरानो... विस्तृतमा

सीता बचाउ अभियानले जुटायो २५ लाख

म्याग्दी, २२ पुस । म्याग्दीको भगवती–३ की बोनम्यारो र रक्तक्यान्सरबाट पीडित सीता (कृष्णकुमारी) कटुवाल क्षेत्रीको उपचारको लागि सुरु गरिएको सहयोग सङ्कलन अभियानमा स्वदेश तथा विदेशमा रहेका म्याग्देलीबाट उत्साहजनक रुपमा सहयोग जुट्न थालेको छ ।  टिचिङ अस्पताल, काठमाडौँमा उपचाररत क्षेत्रीको... विस्तृतमा

कति खतरनाक हुन्छ गर्भनिरोधक गोली ?

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा १० करोड भन्दा धेरै महिलाहरुले गर्भनिरोधक औषधिको प्रयोग गर्दछन् । यद्यपि सन् १९६० को दशकमा गर्भनिरोधक गोलीको सुरुवात पश्चातबाटै यसको प्रयोगका विभिन्न खाले साइड इफेक्ट्स देखिन थालेका हुन् । हालैको एक अध्ययनका अनुसार गर्भनिरोधक गोलीको प्रयोगले डिप्रेसनको खतरा ब... विस्तृतमा

सरकारलाई गाली गर्दै दिन काट्छन सचिव भिम उपाध्याय

काठमाडौं २२ पुस । खानेपानी तथा सरसफाई मन्त्रालयमा सचिव छन्, भीमप्रसाद उपाध्याय । उनी फेसबुक र टुइटर मात्रै चलाएर दिन कटाउने गर्छन । सरकारको, जनताको काम भन्दा पनि सामाजिक सञ्जालमा दिन काट्नु उनको विशेषता हो । खानेपानी क्षेत्रमा विशेष कार्य गर्नुपर्ने, मुलुक भर नै स्वच्छ खानेपानी सेवा पु&ye... विस्तृतमा

महान्यायाधिवक्ताको रायपछि ज्ञवालीको बर्खास्ती २४ घन्टालाई रोकियो

काठमाडौं, २१ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय गरे पनिऔपचारिक पाउने भने भोलि शुक्रबारसम्म कुर्नु पर्ने भएको छ । ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै सरकारले हालै स्पष्टीकरण सोधेको थियो । उनले बुधबार १२ पन्ने स्... विस्तृतमा

प्रचण्ड र ओनसरीलाई तनाव, सेनाले अस्वीकार गर्यो संसदको प्रस्ताव !

काठमाडौं, २१ पुस ।  नेपाली सेनाले सिंहदरबारस्थित पुतली बगैंचावरिपरि रहेका सुरक्षा निकायको व्यवस्थापन नगरी त्यस क्षेत्रमा संसद् भवन बनाउन अस्वीकार गरेको छ । पुतली बगैंचामा नयाँ संसद् भवन बनाउन उक्त ठाउँ खाली गरिदिन संसद् सचिवालयले गरेको आग्रह अस्वीकार गर्दै सेनाले त्यसवरिपरि रहेका राष्ट्रि... विस्तृतमा

सवारी ट्रायलको नियम फेरियो, अब लास्टको टी’ सेप सुरुमै पास गर्नुपर्ने

काठमाडौं, २१ पुस । यातायात व्यवस्था कार्यालय बाग्मती अन्तरगत सिंहदरबारको बग्गीखानास्थित ट्रायल सेन्टरले ट्रायलको बिधि र नियममा नियममा परिवर्तन गरेको छ । अब पहिलेजस्तो पार्किङबाट सवारी सीधै ‘एट’ सेपमा प्रवेश नगर्ने भएको छ । यसअघि ‘एट’ सेपबाट ट्रायल सुरु हुन्थ्यो र &... विस्तृतमा

तमलोपा अध्यक्ष ठाकुर भन्छन् - संशोधन विधेयक पास नभए स्थानिय तहको निर्वाचन हुदैन

भक्तपुर, २१ पुस । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले संशोधन बिधेयक पास नभए स्थानिय तहको निर्वाचन नहुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै ठाकुरले संशोधन बिधेयक कानुन सम्वत रहेको र सरकार गठनकै क्रममा सत्तासिन दलहरुले आफ्नो माग पुरा गर्ने... विस्तृतमा

२०१७ मा घुम्नै पर्ने ठाउँहरुमध्ये लाङटाङ ४३ औं नम्बरमा

काठमाडौं, २१ पुस। न्यूयोर्क टाइम्सले नयाँ वर्ष २०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूची सार्वजनिक गरेको छ । र, त्यो सूचीमा नेपालको लाङटाङ पनि परेको छ । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले २०१७ मा जानु पर्ने ५० ठाउँलाई यो सूचीमा राखेको छ । नेपालको लाङटाङ क्षेत्रलाई यो सूचीको ४३ औं नम्बरमा छ । टुट्... विस्तृतमा

मोर्चाले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्दै

काठमाडौं, २१ पुस। पछिल्लो राजनीतिक परिस्थितिबारे मधेसी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार दिउँसो ३ बजे भेटवार्ता हुने मोर्चाका नेताहरुले बताएका छन् । सर्वोच्च अदालतको फैसला पछि पनि नेकपा एमालेले सीमांकन हेरफेरको फिर्ता लिन... विस्तृतमा

यस्तो छ नेपाल–चीन सैन्य अभ्यासको तयारी

काठमाडौं, २१ पुस । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ। गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो। स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ। तर, चिनियाँ सेनासँग... विस्तृतमा

सर्वोच्चले देशलाई ठूलो दुर्घटनाबाट जोगायो : माधव नेपाल

काठमाडौँ २० पुस । नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधनसम्वन्धी सर्वोच्चको आदेशले देशलाई ठूलो दुर्घटनामा जोगाएको बताएका छन् । प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संशोधन असंवैधानिक भएको एमालेको दाबीलाई पुष्टि गरेको बताए । पूर्व प्रधानमन्त्री... विस्तृतमा

बन्दका कारण उपत्यकाको जनजीवन अांशिक रुपमा प्रभावित, २८ जना पक्राउ

काठमाडौं, २० पुस । उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिले आब्हान गरेको बन्दका कारण विहानैदेखि उपत्यकाको जनजीवन प्रभावित भएको छ। विहानदैखि यातायतका साधन चलेका छैनन भने पसल पनि बन्द छन् ।    फाट्टफुट्ट रुपमा ट्याक्सी र निजी सवारी साधन चलेको प्रहरीले जनाएको छ । रिङ्ग रोडमा था... विस्तृतमा

जेलमै बसेर सबैको पैसा तिर्छु - सुधीर बस्नेत

काठमाडौं, २० पुस  व्यवसायी सुधीर बस्नेतले जेलमै बसेर सबैको पैसा तिर्ने बताएका छन्।  गज्जब साप्ताहिकका लागि नवराज मैनालीसँग कुरा गर्दै बस्नेतले भने- मैले ठग्न चाहेको भए टन्न पैसा लिएर विदेशमा गएर बस्न सक्थेँ। स्वदेश फर्कनुपर्ने कुनै कारण थिएन। सबै समस्या हल गर्छु भनेरै फर्किएको हुँ। त... विस्तृतमा

दामनमा हिउँ : सेल्फिसंगै रमाउनेको भीड

मकवानपुर, १९ पुस । दिना त्वाती लामा र जीवन लामाको जोडी भक्तपुरबाट मकवानपुरको दामन आए । सोमबार दामनमा हिउँ परेको छ रे भन्ने हल्ला चलेपछि साथीभाइसँग अकस्मात् सल्लाह गरेर साँझ ७ः३० बजे भक्तपुरबाट उनीहरु हिँडेका हुन् ।  राति आइपुगेको त्यो जोडीसँग तीन मोटरसाइकलमा छ जना थिए । आज बिहान सूर्योदयका ब... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com