Header

समाचार

प्रमको राजीनामा पर्खिरहेका छौँ : सभापति देउवा

काठमाडौँ, २९ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अल्पमतमा परेको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने विश्वास व्यक्त गरे ।  नेका संसदीय दल तथा काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यसहितको आज बसेको संयुक्त बैठकबाट बाहिरिने क्रममा उहाँले नेकाले प्रम ओलीको राजीन... विस्तृतमा

चोभारको फनपार्कमा तीन दिनमा तीन दूर्घटना..

काठमाडौं, २९ असार । झापा स्थाई घर भएका दृष्टान्त भण्डारी परीक्षाको ठीक एक साता अगाडि फनपार्कमा रमाइलो गर्नको लागि आईतबार मध्यान्ह तिर परिवारको साथमा चोभार पुगे। बालापनको रमाइलोको आनन्दको लागि सबैले नयाँ र अन्तराष्ट्रिय स्तरको भनेको सुनेर उनैको रोजाईमा सपरिवार चोभार गएको थियो। तर दूर्घटना भएर परीक्षा... विस्तृतमा

संविधानविद भन्छन : माओवादीले समर्थन फिर्ता लिँदैमा सरकार परिवर्तन हुदैन

काठमाडौँ, २९ असार | सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिएसँगै नयाँ सरकार निर्माणको कसरत सुरु भएको छ । नेपाली कांग्रेसँग मिलेर सरकार बनाउन लागेको माओवादीले अन्य दलसँग पनि परामर्श थालेको छ । तर, सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल... विस्तृतमा

विराटनगरमा भानु जन्मजयन्ती

विराटनगर, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०३ औँ जन्मजयन्ती आज विराटनगरमा धुमधामका साथ मनाइएको छ ।  भानु कलाकेन्द्र, भानुभक्त सांस्कृतिक समिति र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा आज बिहान संंसारीमाइस्थानबाट गाडीमा भानुभक्त आचार्यको तस्बिर राखी गाजाबाजाका साथ सुरु भएको प्रभातफेरी... विस्तृतमा

क्यान्सरका बिरामी बढ्दै

काठमाडौँ, २९ असार । नेपालमा क्यान्सर रोगका बिरामी बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार हाल नेपालमा करिब ५० हजारभन्दा बढी क्यान्सरका बिरामी रहेका छन् । नेपालमा हालसम्म पनि कति क्यान्सरका रोगी छन् र बर्सेनि कतिको मृत्यु हुन्छ भन्ने आधि... विस्तृतमा

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

काठमाडौँ, २९ असार । नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको सत्तारुढ दलको बैठकपछि उपप्रधान, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले सं... विस्तृतमा

सरकार छाड्ने निर्णयप्रति नारायणकाजीको कडा आपत्ति

काठमाडौँ, २८ असार | पार्टीको सरकाबाट फिर्ता हुने निर्णयप्रति नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आपित्त जनाएका छन् । आफूलाई गुमराहमा राखेर सरकारको समर्थन फिर्ता लिएको भन्दै उनले असन्तुष्टी ब्यक्त गरेका छन् । ‘मलाई अध्यारोमा राखेर रहस्यमय निर्णय गरियो’ श्रेष्ठको... विस्तृतमा

३ मानसिक रोगी, स्याहार्ने एक्ली महिला

चितवन, २८ असार | घरका तीनतिर तीनजना मानसिक रोगी सुत्छन् । एउटाको दिसापिसाब ओच्छ्यानमै हुन्छ । एउटा जेनतेन शौचालय पुग्न सक्छन् । एकजना उज्यालो हुन नपाउँदै घरछाडेर कहाँ पुग्छन् पत्तो हुन्न । एउटालाई खोजेर ल्याउँदा अर्कोलाई स्याहार्ने बेला हुन्छ । अर्कोलाई स्याहार्दा तेस्रोलाई खुवाउने बेला हुन्... विस्तृतमा

गल्ली - गल्लीमा अवैध स्वास्थ्य संस्था छ्याप्छ्याप्ती

भक्तपुर, २८ असार । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन तथा कारबाही गर्न नसकेपछि यहाँका चोक तथा गल्लीमा अवैध स्वास्थ्य संस्था छ्याप्छ्याप्ती सञ्चालनमा आएका छन् ।  अनुगमन र कारबाही पनि नहुने भएपछि जिल्लाका मुख्य सहर, नयाँबस्तीका चोक र गल्लीमा बिनादर्ता अवैध रुपमा औषध... विस्तृतमा

९ महिना लामो सत्ता गठबन्धन आजै अन्त्य हुने सम्भावना

काठमाडौं, २८ असार । देशका दुई प्रमुख वामपन्थी दलको नौ महिना लामो सत्ता गठबन्धन आज अन्त्य हुने सम्भावना देखिएको छ । बजेटपछि सत्ता हस्तान्तरण गर्ने भद्र सहमति ओलीले कार्यान्वयन नगरे मंगलबार आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी माओवादी केन्द्रले गरेको छ । पार्टीको म्यान्डेटअनु... विस्तृतमा

हुन्डी कारोबार गर्ने ४ जना जेल चलान

ललितपुर, २८ असार | अवैध रुपमा हुन्डी कारोबार गर्ने चार व्यक्तिलाई आइतबार नख्खु कारागार चलान गरिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीका अनुसार ललितपुर उपमहानगरपालिका-४ जावलाखेलस्थित नवीन रिसालको घरमा खड्गबहादुर गुरुङले सञ्चालन गर्दै आएको मगङ्ली ट्... विस्तृतमा

इतिहास रच्दै पहिलो महिला प्रधानन्यायाधीश

काठमाडौँ, २७ असार | इतिहास रच्दै सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्कीले आजबाट औपचारिकरुपमा आफ्नो जिम्मेवारी प्रारम्भ गरेकी छन्।  प्रधानन्यायाधीशका रुपमा उनले आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेकी हुन्। सर्वोच्च अदालतको ६४ वर्षको इतिहासमा पहिलोपटक महिल... विस्तृतमा

न्यूनतम पारिश्रमिक साउन १ देखि नै लागू हुने !

काठमाडौँ, २७ असार । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवि पत्रकारका लागि तोकिएको न्यूनतम पारिश्रमिक साउन १ गतेदेखि लागू हुने बताए  ।  सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारका लागि रु १९ हजार ५००, कर्मचारी÷कामदारका लागि रु १४ हजार ४००, अन्य सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रका... विस्तृतमा

‘‘प्रहरी मेरो साथी’’ अभियान सुरु

काठमाडौँ, २७ असार । मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले आजदेखि ‘‘प्रहरी मेरो साथी’’ अभियान सुरु गरेको छ ।  सरकारको आव २०७२÷७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा सञ्चालनमा आएको छ । नेपाल प्र... विस्तृतमा

दङ्गा प्रहरीलाई बसोबासको समस्या

बैतडी, २७ असार । बैतडीको पाटनमा दङ्गा प्रहरीलाई बसोबासको समस्या भएको छ । इलाका प्रहरी कार्यालय पाटनभित्र बस्ने ठाउँ नहुँदा दङ्गा प्रहरीका जवानलाई बसोबासको समस्या भएको हो । संविधानसभाको निर्वाचनको समयदेखि बैतडीको पाटनमा दङ्गा प्रहरी खटाइएको थियो । त्यसैबेलादेखि दङ्गा प्रहरीलाई बसोबासको समस्या रह... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com