Header

विज्ञान/प्रविधि

टेलिकमको 4G कसरी चलाउने ?

काठमाडौँ, १८ पुस | नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ । टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ | मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ? तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोन... विस्तृतमा

आफ्नै भूउपग्रह स्याटलाइट राख्ने तयारीमा नेपाल

काठमाडौं, १७ पुस | अन्तरिक्षमा आफ्नै भूउपग्रह स्याटलाइट राख्न सघन रूपमा लागेको छ। नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण ब्रोडकास्टिङ लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ। भूउपग्रहबाट दूरसञ्चार सेवा आरम्भ भएपछि सुगम तथा दुर्गम स्थानमा ताररहित सेवा... विस्तृतमा

आजबाट फोर जी सेवा सुरु

काठमाडौं, १७ पुस | नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो ।  तत्कालका लागि यो सेवा काठमाड... विस्तृतमा

विश्वमा मोबाइल फोनमा पहिलो पटक कुराकानी कसले गर्‍यो ?

  बिश्व इतिहांसमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ । त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मुल्य थियो, दुइ लाख रुपैया । यही मोटोर... विस्तृतमा

टेलिकमको फोरजी चार दिन सित्तैमा, पुरानै दरमा चल्ने

काठमाडौं, १६ पुस  । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ ।   आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपट... विस्तृतमा

मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा खराबी

काठमाडौँ, १४ पुस । मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ ।  प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ । आज बि... विस्तृतमा

अब मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने

काठमाडौँ, १३ पुस | राहदानीको आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ। यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउ... विस्तृतमा

चर्चित स्मार्टफोन ‘आइफोन’ मा नेपाल टेलिकमको फोरजी नचल्ने

काठमाडौँ, १३ पुस |  चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा चलाउन नपाउने भएका छन्।  यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौं। नेपाल टेलिकमले समयमै आइफोमा फोरजी चल्ने (कम्प्याटिबल) बनाउन पहल नगरेकाले उपभोक... विस्तृतमा

मोवाइल छिटो चार्ज गर्न यी तरिकाहरु अपनाउनुहोस

मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन्। १.मोवाइल बन्द गर्नुस् मोवाइ फोन अन गरेर चार्ज गर्दा बिग्रन्छ भन्ने भनाई बहुप्रचारित भनाई छ। यो एउटा 'मिथ' जस्तै बन... विस्तृतमा

साइबर आतंकविरूद्ध लड्न छुट्टै ब्यूुरो

काठमाडौँ, ११ पुस | टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनेस युनिभर्सनल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि जेठमा खुलासा भयो। केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल दुई बंगलादेशी नागरिकलाई यिनै बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेपछि पक्राउ गरी कारबाही चलाए पनि के कति तथ्यांक बाहिरिएको... विस्तृतमा

सोमबारदेखी सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने

काठमाडौँ, १० पुस | सरकारले सोमबारदेखी सवारी चालक अनुमति पत्रको फाराम अनलाइनबाटै भर्ने कार्यको शुभारम्भ गर्दैछ। आइतबार उद्घाटन गरिने भए पनि अनलाइन आवेदन फारम संकलनको काम भने सोमबारबाट मात्र अघि बढाईने यातायात व्यवस्था विभागले जनाएको छ । अनलाइन फाराम यातायात व्यवस्था विभागको वेबसाइटम... विस्तृतमा

दूरसञ्चारमा क्रसहोल्डिङ रोक

काठमाडौँ, ९ पुस | दूरसञ्चार सेवा प्रदायक कम्पनीले अर्को त्यस्तै कम्पनीमा लगानी (क्रसहोल्डिङ) गर्न नपाउने भएका छन्। नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको केही दिनअघिको बैठकले दूरसञ्चार क्षेत्रमा क्रसहोल्डिङलाई रोक लगाउने निर्णय गरेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएक ह... विस्तृतमा

निकुञ्जभित्र अप्टिकल फाइबर बिछ्याउने काम सुरु

चितवन, ८ पुस । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप आधुनिकीकरण गर्दै लैजान निकुञ्जभित्र अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरिएको छ । यसअघि सामान्य केवलमार्फत ठाउँठाउँमा सिसी क्यामरा जडान गरेको निकुञ्जले त्यसलाई आधुनिक प्रविधिमा लैजान ५२ किलोमिटर अप्टिकल फाइबर जडान गर्न लागेको हो ।  निकुञ्ज... विस्तृतमा

भिसा कार्ड ‘इएमभी चिप’मा

काठमाडौँ, ६ पुस । बैंक तथा वित्तीय संस्थाद्वारा जारी हुने सबै प्रकारका भिसा कार्ड ‘इएमभी चिप’मा आधारित हुने भएको छ ।  नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)ले यस सम्बन्धी तयारी पूरा गरेको हो । नेप्ससँग आवद्ध बैंक तथा वित्तीय संस्थाले कार्ड सेवा प्रदायकसँग समन्वय गरी इएमभी भि... विस्तृतमा

वर्ल्डलिंकको सस्तो दरमा अनलिमिटेड इन्टरनेट सेवा

काठमाडौँ, ३ पुस | वर्ल्डलिंक कम्युनिकेशनले सस्तो दरमा २ एमबिपीएस गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ। कम्पनी २ एमबीपिएस अनलिमिटेड प्लान ११५० रुपैयाँमा उपलब्ध गराउने जानकारी दिएको छ। ग्राहकले १ बर्षको २ एमबीपिएस अनलिमिटेड प्लान खरिद गर्दा जडान खर्चमा छूटका साथै निःशुल्क फाइबर राउटर प्राप्त गर्ने स... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com