Header

विज्ञान/प्रविधि

केबल टिभीलाई डिजिटल बनाउने समयसिमा थपियो

काठमाडौँ, ६ श्रावण |  एनलग प्रविधिमा सञ्चालित केबल टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न सरकारले दिएको समय सीमा बढाएको बताएको छ। काठमाडौं महानगरपालिका, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रका लागि नौ महिना र एक वर्ष समय सीमा बढाइएको हो। सररकारले राष्ट्रिय... विस्तृतमा

नेपालमा उपस्थित बैंकिङ प्रविधिहरु

काठमाडौँ , ०४ श्रावण: अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अहिले मानिसहरुले जतिसक्दो छिटो र कम खर्चिलो सेवा खोजिरहेका हुन्छन् । मानिसहरुको यस्ता चाहाना पूरा गर्नका लागि प्रविधि नै उपयुक्त माध्यम बन्न सक्छन् । त्यसैले त नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविध... विस्तृतमा

टेलिकम र एनसेलले थप समय मागे पछि श्रावणमा 4G सेवा नआउने

काठमाडौं, ०४ श्रावण: नेपाल दूरसञ्चार प्राधिकरणले साउन महिनाभित्र फोरजी सेवा चलाइसक्ने रोडम्याप बनाए पनि निर्धारित समयमा यो सेवा सुरु नहुने भएको छ। नेपाल टेलिकम र एनसेलले दुई महिनाको समयावधि माग गरेका कारण फोरजी सेवा सञ्चालन गर्न केही समय लाग्ने प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए।... विस्तृतमा

मोबाइलमा भाइरस हटाउने सजिलो उपायहरु ....

काठमाडौँ, ४ साउन | प्रायजसो ईन्टरनेटको सुविधा भएका सबै एनड्रोइड फोनहरुमा भाईरसको समस्या हुने गर्छ ।  भाइरसका कारण कतिपय अवस्थामा मोबाइलका महत्वपूर्ण डाटाहरु नै डिलिट हुने समस्याले तपाई पनि हैरानीमा पर्नु भएको हु्नसक्छ । फ्याक्ट्री रिसेट मोवाइलबाट भाईरस हटाउने विभिन्न उपायहरु मध्ये फ्... विस्तृतमा

इन्टरनेट नभएको बेला समेत फेसबुकमा भिडियो हेर्न मिल्ने सुविधा

काठमाडौं, ०३ श्रावण: भिडियो स्ट्रिमिङमा एकछत्र राज जमाइरहेको युट्युबलाई चुनौति दिने क्रममा फेसबुकले इन्टरनेट कनेक्सन नभएको ठाउँमा पनि भिडियो हेर्न सक्ने सुविधा दिएको छ।  फेसबुकको नयाँ भर्सनको एन्ड्रोइड एपमा यो सुविधा थपिएको छ। तर त्यसका लागि इन्टरनेट भएको समयमा भिडियो अफलाइन भ्युका लागि से... विस्तृतमा

असोजदेखी मुख्य सहरमा फोरजी सेवा सञ्चालन हुने

काठमाडौँ, ३ साउन: सरकारले मोबाइल प्रयोगकर्ताको सुविधाका लागि आगामी असोज(अक्टोबर) महिनापछि नेपालका प्रमुख सहरी क्षेत्रमा ‘फोरजी’ सेवा सञ्चालनमा ल्याउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा रेडियो फ्रिक्वेन्सी निर्धारण समितिका अध्यक्षसमेत रहनुभएका सूचन... विस्तृतमा

पदयात्री पर्यटकलाई सघाउने मोबाइल एप्स आयो

काठमाडौँ, २ साउन । पदयात्री पर्यटकलाई ध्यानमा राखी ‘ट्रेकिङ इन नेपाल’ नामक मोबाइल एप्स सार्वजनिक गरिएको छ ।  हनीगाइड नामक संस्थाले विकास गरेको उक्त एप्समा पदयात्री पर्यटकलाई गन्तव्यबारे चाहिने सबै प्रकारका सूचना समेटिएको छ ।  हाललाई सगरमाथा आधार शिविर, अन्नपूर्ण आधार शिविर र... विस्तृतमा

साथ खोज्दै महाबिर पुन राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न

काठमाडौं, २ साउन  ।  सुचना र प्रविधिको क्षेत्रमा उल्लेखनिय काम गरेर ख्याति कमाएका महाबिर पुनले नेपाललाई विकशित देशका सुचिमा राख्नको लागी राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गर्न अभियान चलाएका छन् । देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पूँजी र सांधनलाई विशेष प्रोत्साहन दिइ उनिहरुक... विस्तृतमा

चन्द्रमामा दोस्रो पाइला राख्ने अन्तरिक्ष यात्री बज एल्ड्रिन नेपाल आउने

चन्द्रमामा दोस्रो पाइला राख्ने अन्तरिक्ष यात्री बज एल्ड्रिन नेपाल आउने भएका छन् । ४६ वर्ष अगाडि निल आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेका एल्ड्रिनले  निल भन्दा पछाडि चन्द्रमामा खुट्टा राखेका थिए । एपोलो ११ यानमा चन्द्रमा जाने टोलीका निल आर्मस्ट्रको भने तीन वर्ष अघि निधन भइसकेको छ । नासाका प... विस्तृतमा

आईफोन सेभेन र सेभेन प्लस मोडेलसहित लिक, यस्ता हुनेछन् फिचर

काठमाडौँ, ०१ श्रावण: अमेरिकी कम्पनी एप्पलले नयाँ आईफोन बजारमा ल्याउने भएको छ । बहुप्रतिक्षित भनिएको आइफोन सेभेन र सेभेन प्लस आउँदो सेप्टेम्बर देखि बजारमा आउने पक्का भएको हो । मोबाइल बजारमा आफ्नो प्रभुत्व जमाउन सफल एप्पल नयाँ मोडेलको मोवाइल ल्याउने भनेर फेरी चर्चामा आइरहेको छ । यो चर्चा चलिरहँदा... विस्तृतमा

टेलिकमले ल्यायो जुनसुकै मोवाइलमा फिट हुने नयाँ सिमकार्ड

काठमाडौं, ०१ श्रावण। नेपाल टेलिकमले जुनसुकै मोवाइल सेटमा पनि मिल्ने सिमकार्ड ल्याएको छ। गत हप्तादेखि टेलिकमले नयाँ सिम कार्ड बजारमा ल्याएको हो। टेलिकमले ल्याएको नयाँ सिमकार्ड जुन सुकै मोबाइल सेटमा पनि मिल्छ ।  यसलाई नयाँ किसिमका स्मार्ट फोनमा प्रयोग गर्नको लागि काट्नु पर्दैन।... विस्तृतमा

ल्यापटप सुरक्षित राख्ने सजिला उपाय

काठमाडौँ, ०१ साउन: ल्यापटप मेशिनरी उपकरण हो । अन्य उपकरणमा झैं यसमा पनि स्वाभाविक रूपमा खराबी आउँछ । तथापि, यसको हेरचाहका केही उपाय अपनाए यसरी आउने खराबी केही कम गर्न सकिन्छ । ल्यापटपको राम्रो हेरचाहले यसको आयुसमेत लम्ब्याउन सकिन्छ । त्यसैले, ल्यापटपको हरचाहका लागि यहाँ केही सहज उपाय प्रस्तुत गरिएका... विस्तृतमा

गुगलको इमेज रिकोग्निसन एप "गुगल गगल्स"

काठमाडौँ, ३१ असार: गुगलले विकास गरेको गुगल गगल्स एप ‘इमेज रिकोग्निसन सफ्टवेयर' हो । आफूले खिचेका फोटोलाई गुगलले आफ्नो सर्भरमा प्रोसेसिङ गरेर त्यस तस्बिरबाट निकाल्न सकिने सबै जानकारी प्रस्तुत गरिदिन्छ । यो एप एन्ड्रोइड र आईओएस दुवै मोबाइल अपरेटिङ सिस्टममा उपलब्ध छ । एन्ड्रोइडका लागि गुगल प्... विस्तृतमा

दुरसञ्चार प्राधिरकणमा जुहारी

काठमाडौं, ३१ असार । नेपाल दुरसञ्चार प्राधिकरणमा विगत तीन दिनदेखि अान्दोलनसहित अनसन सुरु भएको छ। प्राधिकरणको खातामा रहेको पैसा सरकारी खातामा बुझाएको भन्दै त्यहाँको कर्मचारी युनियनले अनसनसहित प्राधिकारणका अध्यक्ष र सञ्चालकको राजिनामा माग गरेको छ।   नेपाल दूरसञ्चार प्राधिकरणको खातामा रह... विस्तृतमा

लिक भएको आइफोन ७ का फोटोहरु

काठमाडौं, ३१ असार  । एप्पलको आगामी उत्पादन आइ फोन सेभेन, आइफोन सेभेन प्लस  र आइ फोन सेभेन प्रो सेप्टेम्बरमा रिलिज हुँदैछ। चाइनाको लोकप्रिय सामाजिक सञ्जाल विबोले तीन मोडलका मोबाइको मूल्यसूचीसहित फोटाहरु सार्वजनिक गरेको छ। विबोले सार्वजनिक गरेअनुसार ३२ जिवीको आइफोन ७ को मूल्य चिनियाँ मुद... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com