Header

विज्ञान/प्रविधि

पृथ्वीमा पहिलो जीव उत्पति सम्बन्धि रोचक तथ्य

काठमाडौँ, १४ असार: मानिसको स्मृति तथा परम्पराबाट ज्ञानलाई व्यवस्थित गर्ने प्रक्रियाको आरम्भ हुनभन्दा पूर्व कालमा जीवनको विषयमा हामीसँग जुनसुकै ज्ञान उपलब्ध छ त्यो अधिकांशतः परिवर्तित चट्टानहरुमा जीवहरुद्धारा छोडिएका चिन्हहरु त्था जीवावशेषहरुबाट प्राप्त गरिन्छ । चट्टानहरु, सलेटी पत्थर (ढुङ्गा) हरु... विस्तृतमा

ल्यापटप अफ नगरी सुत्दा ल्यापटपमा यस्ता नकारात्मक असर पर्न सक्छ!!!

काठमाडौँ, १४ असार: राती लयापटप अफ नगरी या स्लिप मोडमा राख्ने धेरैको बानी हुन सक्छ । समयसँगै ल्यापटप वा कम्प्युटर प्रणालीमा डाटा सञ्चय बढ्दै जान्छ । धेरै मात्रामा डाटा सञ्चय हुँदा तिनको गतिमा नकारात्मक असर देखिन थाल्छ । हार्डडिस्कको मेमोरी फुल हुँदा उपकरणको कार्य क्षमतामा समेत ह्रास आउन थाल्छ ।... विस्तृतमा

एनसेलले ल्यायो नाईट डेटा प्याक

काठमाडौं, १४ असार: मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा  कर बाहेक १० पैसा प्रति एमबि सम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डेटा प्याक’ ल्याएको छ।  बुधबार (असार १५ गते) बाट सुरु हुने यो योजनामा ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा म... विस्तृतमा

दुरसञ्चार प्राधिकरणले फोरजीको मूल्य निर्धारण गरेर प्रतिवेदन बुझायो

११ असार, काठमाडौं: नेपालमा बहुप्रतिक्षित फोरजी सेवा छिटो सञ्चालनमा ल्याउन नीति परिमार्जनको काम अघि बढेको छ । रेडियो फ्रिक्वेन्सी निर्धारण समितिलाई नेपाल दुरसञ्चार प्राधिकरणले मूल्य निर्धारण गरेर प्रतिवेदन बुझाएको छ। प्राधिकरणले रेडियो फ्रिक्वेन्सी नीति परिवर्तन गरेर फ्रिक्वेन्सी तथा मुल्य निर्ध... विस्तृतमा

भाइबरले नेपालमा लगानी गर्ने

काठमाडौँ, १० असार |  सामाजिक मिडिया एप्समध्ये एक भाइबरले नेपालमा लगानी गर्ने जनाएको छ । भाइबरका लागि नेपाल एक प्राथमिक बजार भएकाले भविष्यमा थप लगानी गर्न र नवीन अफरहरु ल्याउन इच्छुक रहेको भाइबर साउथ एसियाका क्षेत्रीय प्रमुख अनुभव नैय्यरले बताए । विश्वभरी ७ करोडभन्दा बढी प्रयोगकर्ता र ने... विस्तृतमा

भाइबरले नेपालमा लगानी गर्ने, लगानीको प्राथमिकतामा नेपाल

०९ असार, काठमाडौं: सामाजिक सञ्जाल भाइवरले नेपालमा लगानी गर्ने भएको छ। भाइवरले टुवोर्गसँगको सहकार्यमा नेपालमा लगानी विस्तार गर्न लागेको हो। उसले नेपालको स्थानीय नेपाली भाषामा स्टिकरमा उत्पादन गर्नका लागि लगानी गर्न लागेको जनाएको छ।  विश्वभरी सात करोडभन्दा धेरै प्रयोगकर्ता रहेको र नेपालमा... विस्तृतमा

सिएफएल कति खतरनाक छ ?

एजेन्सी, ९ असार | बडदाे लाेडसेडिङ कम गर्न नेपाल बिद्युत प्राधिकरणले हरेककाे घर घरमा CFL (सिएफएल) चिम जडान गर्न बिशेष अनुराेध गरे बमाेजिम अहिले प्राय सबैकाे घरहरूमा सिएफएलकाे प्रयाेग बढ्दाे छ ।स्मिथले CFL जडान गर्दा फुटन गर्इ खुट्टमा बिजेगाे त्यहाँ भएकाे पारा (mercury) ले यस्ताे द... विस्तृतमा

किसानलाई नि:शुल्क स्मार्टफोन

०८ असार, काठमाडौं: सरकारले आगामी साउनदेखि किसानलाई महँगो खालको स्मार्ट मोबाइल सेट र सिम निःशुल्क उपलब्ध गराउने भएको छ। यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ। किसानलाई प्रविधि मैत्री बनाउन गत चैतदेखि नै मोबाइल र सिम वितरणको योजना बनाइएको भए पनि प्रक्रियागत ढिलाइका कारण साउनदेखि मात्र कार्यान्वयन... विस्तृतमा

एनसेलले ल्यायो 'डे भ्वाइस प्याक', आठ रुपैयाँमा ३० मिनेट टक टाइम

०७ असार, काठमाडौं: एनसेलले नयाँ योजना 'डे भ्वाइस प्याक' ल्याएको छ । यस अन्तर्गत प्रिपेड ग्राहकले आठ रुपैयाँमा ३० मिनेट अन–नेट टक टाइम खरिद गर्न सक्नेछन्। बुधबार  बाट लागु हुने योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले ३० मिनेट अन–नेट टक टाइम रहेको भ्वाईस प्याक खरिद ग... विस्तृतमा

टीभी जसले लामखुट्टे भगाउछ !

०७ असार, दक्षिण कोरिया- गर्मीको समयमा लामखुट्टेले सताउनु कुनै नौलो कुरा होइन । यसबाट छुटकारा पाउनका लागि हामीले झुल, म्याटलगायतका उपायहरु त अपनाउँदै आएका छौं । तर, अब लामखुट्टे भगाउन टेलिभिजनको प्रयोग गर्न सकिन्छ भन्ने सुन्दाचाहिँ अचम्म लाग्न सक्छ । हो, दक्षिण कोरियाली कञ्ज्युमर इलेक्ट्रोनिक्स... विस्तृतमा

दुर्घटना नै नहुने मोटरसाइकल (भिडियो सहित)

०४ असार, काठमाडौं: विश्वभर मोटरसाइकललाई जोखिमयुक्त सवारी साधनका रुपमा लिइन्छ । सुरक्षाका दृष्टिकोणले मोटरसाइकल बाहेकका सवारी साधन नै मानिसको छनोटमा पर्छ । तर अब त्यस्तो दिन सकिएको छ । अमेरिकामा अत्पादन भएको मोटरसाइकल आफै उभिने र दुर्घटना नहुने क्षमता राख्छ । स्व सन्तुलित बताइएको उक्त विद्य... विस्तृतमा

आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस्, करोडौँ इमेलका पासवर्ड लीक !

एजेन्सी, ३० बैशाख | करोडौँ इमेलका पासवर्ड लीक भएको खबर दिनप्रतिदिन सार्वजनिक हुँदै आएको छ। हालै अनलाइन सुरक्षा सम्बन्धी काम गर्ने कम्पनी होल्ड सेक्यूरिटीले रुसको अन्डरवल्र्डमा करोडौँ युजरनेम र पासवर्डको एकदमै न्यून मूल्यमा बिक्री भइरहेको खुलासा गरेको थियो।यो संख्या सही भएमा हालसम्मकै सबैभन्द... विस्तृतमा

सूर्यमा कालो दाग देखियो

काठमाडौँ, ८ जेठ । यही जेठ ५ गतेदेखि सूर्यमा लाग्दै आएको दाग अझै केही दिन रहने बताइएको छ । सूर्यमा देखिएको दाग हेर्दा सानो देखिए पनि पृथ्वीको आकारभन्दा धेरै ठूलो रहेको छ । सूर्यमा हुने गतिविधिले तापक्रममा घटबढ हुँदा यस्ता दाग देखिने गरेको नेपाल खगोलीय समाजका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।... विस्तृतमा

कपडा बाटै मोबाइल चार्ज !

०५, जेठ २०७३। २१ औ शताब्दीमा सूचना प्रविधिले नयाँ-नयाँ आविष्कार गरेर विश्वलाई चकित बनाइरहेको समय चकित बनाउन अनुसन्धानकर्ताहरुले शरीरमा लगाउने सर्टले गर्मीमा शीतलता दिने र चिसो मौसममा न्यानोपना दिने खालको कपडा बनाउन लागेको दाबी गर्दै आएका छन्। यो कपडा बनेपछि जुनसुकै मानिसको शारीरीकको बनावटअनु... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com