Header

विज्ञान/प्रविधि

स्मार्टफोनको पिन लक भुल्नुभयो ?

अहिले मोबाइल फोन र यसको सुरक्षार्थ प्याटर्न लक वा पिन लकको प्रयोग गर्ने प्रवृत्तिले निकै लोकप्रियता पाएको छ । तर, अरुले खोल्न नसकून् भन्ने सोचले कठिन लक प्याटर्न वा पिन छनोट गर्नुपर्ने हुन्छ । यसो गर्दा कतिपय अवस्थामा आफैंले सेट गरेका पिन वा प्याटर्न बिर्सिने सम्भावना पनि रहन्छ । लामो समयसम्म एउटै प... विस्तृतमा

चीनले अन्तरिक्षमा भूउपग्रह प्रक्षेपण गर्दै, भूकम्प जानुअघि थाहा पाउन सकिने

भूकम्प कहाँ र कहिले जान्छ भन्नेबारे वैज्ञानिकहरुले विश्वसनीय आधार पत्ता लगाउन सकेका छैनन् तर अब यो अवस्थाबाट मुक्ति पाइने भएको छ ।   चीनले भूकम्प जानुअघि सूचना हासिल गर्ने दिशामा ऐतिहासिक सफलता हात पार्दैछ । उसले यसै वर्ष अन्तरिक्षमा एउटा भूउपग्रह प्रक्षेपण गर्दैछ, जसले चीन र आसपासका क्षे... विस्तृतमा

टोकियो विश्वविद्यालयको सहयोगमा गोरखामा सिस्मोमिटर जडान

जापानको टोकियो विश्वविद्यालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय, भूगर्भविज्ञान विभागले गोरखाको विभिन्न ठाउँमा सिस्मोमिटर जडान गरेको छ । आरुघाट, आर्खेत, लापुबेँसी, घ्याम्पेसाल, चनौटे, बालुवा, बारपाक, लाप्राक र हंशपुरमा सिस्मोमिटर जडान गरेको हो ।  भूकम्पको केन्द्रविन्दु गोरखाको विभिन्न भागमा अझै... विस्तृतमा

‘दुर्यान्तर’ युवा वैज्ञानिक भवीन्द्रको नयाँ खोज

विगत १८ वर्षदेखि युवा वैज्ञानिक भवीन्द्र कुँवरले थालेको खोज, अध्ययन अनुसन्धान, परीक्षण र विश्लेषणबाट ‘दुर्यान्तर’ नामक भौतिक शास्त्रीय परिमाण प्रमाणित गरे ।  विगत पाँच वर्षदेखि भौतिकशास्त्र पुनर्निर्माण अभियान र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको सहयोगमा हुँदै आएका फरकफरक स्... विस्तृतमा

डिप्रेसनभन्दा पनि खतरनाक इन्टरनेटको लत

पूर्वी चीनको एडिक्सन ट्रिटमेन्ट सेन्टरमा यतिबेला ६ हजारभन्दा बढी इन्टरनेटका लत लागेकाहरु उपचाररत् छन्। तीमध्ये अधिकांश किशोरकिशोरी छन्। तिनलाई लत छुटाउन विद्युतीय सक थेरापीसमेत दिने गरिन्छ। यस्ता लतीहरुलाई उपचार गर्दा दिइने विद्युतीय सकका कारण केहीलाई त लामो समयसम्म मानसिक विक्षिप्तता रहिरहने देख... विस्तृतमा

नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा

सोलुखुम्बु, ९ माघ । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् ।  पर्यटकीय मौसममा एकै दिनमा ८०÷९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन÷चारवटा विमानले यात्रु चढाइरहेक... विस्तृतमा

टेलिकमको 4G कसरी चलाउने ?

काठमाडौँ, १८ पुस | नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ । टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनसक्छ | मोवाइलमा 4G चल्छ कि चल्दैन कसरी जान्ने ? तपाईंको मोवाइल फोनको नेटवर्क सेटिङमा गई फोन... विस्तृतमा

आफ्नै भूउपग्रह स्याटलाइट राख्ने तयारीमा नेपाल

काठमाडौं, १७ पुस | अन्तरिक्षमा आफ्नै भूउपग्रह स्याटलाइट राख्न सघन रूपमा लागेको छ। नेपालको आफ्नै स्वामित्वको भूउपग्रह भयो भने टेलिफोन, मोबाइल, इन्टरनेट, प्रसारण ब्रोडकास्टिङ लगायत दूरसञ्चार सेवा सञ्चालनमा सहज हुनेछ। भूउपग्रहबाट दूरसञ्चार सेवा आरम्भ भएपछि सुगम तथा दुर्गम स्थानमा ताररहित सेवा... विस्तृतमा

आजबाट फोर जी सेवा सुरु

काठमाडौं, १७ पुस | नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो ।  तत्कालका लागि यो सेवा काठमाड... विस्तृतमा

विश्वमा मोबाइल फोनमा पहिलो पटक कुराकानी कसले गर्‍यो ?

  बिश्व इतिहांसमा सन् १९७३ मा मोटोरोलाका इन्जिनियर मार्टिन कपूरले आफ्नो प्रतिद्धन्द्धी कम्पनीका कर्मचारीसंग पहिलोचोटी गरेको कुराकानी नै मोबाइल फोनमा गरिएको पहिलो कुराकानीको रुपमा लिइएको छ । त्यसको १० बर्षपछी मोटोरोलाले मोबाइल फोन बजारमा ल्यायो । जसको मुल्य थियो, दुइ लाख रुपैया । यही मोटोर... विस्तृतमा

टेलिकमको फोरजी चार दिन सित्तैमा, पुरानै दरमा चल्ने

काठमाडौं, १६ पुस  । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ ।   आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपट... विस्तृतमा

मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा खराबी

काठमाडौँ, १४ पुस । मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनमा आएको खराबीका कारण राजधानी काठमाडौँ र आसपासको क्षेत्रमा अवरुद्ध भएको विद्युत् प्रसारण पुनः सुरु भएको छ ।  प्राधिकरणले कुलेखानी–स्युचाटार प्रसारण लाइनमार्फत विद्युत् उपलब्ध गराएर विद्युत् नियमित गरेको जनाएको छ । आज बि... विस्तृतमा

अब मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने

काठमाडौँ, १३ पुस | राहदानीको आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ। यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउ... विस्तृतमा

चर्चित स्मार्टफोन ‘आइफोन’ मा नेपाल टेलिकमको फोरजी नचल्ने

काठमाडौँ, १३ पुस |  चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा चलाउन नपाउने भएका छन्।  यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौं। नेपाल टेलिकमले समयमै आइफोमा फोरजी चल्ने (कम्प्याटिबल) बनाउन पहल नगरेकाले उपभोक... विस्तृतमा

मोवाइल छिटो चार्ज गर्न यी तरिकाहरु अपनाउनुहोस

मोवाइलको ब्याट्री चार्ज गर्न केही समय कुर्न पर्छ। एकै पटक ब्याट्री चार्च गर्न नसकिए पनि यसलाई केही छिटो भने गर्न सकिन्छ। यहाँ केही तरिका छन् जुन तपाईलाई सहयोगि हुन सक्छन्। १.मोवाइल बन्द गर्नुस् मोवाइ फोन अन गरेर चार्ज गर्दा बिग्रन्छ भन्ने भनाई बहुप्रचारित भनाई छ। यो एउटा 'मिथ' जस्तै बन... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com