Header

विज्ञान/प्रविधि

नेपाल टेलिकमको टावरमा समस्या, पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध !

खोटाङ, १६ मङ्सिर । नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ ।  उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा वितरित ल्यान्डलाइन, नमस्ते तथा स्काई फोन एडिएसएल र वाईम्याक्स सेवा अवर... विस्तृतमा

स्मार्ट ल्याबमै विद्यालयको कक्षा !

ललितपुर, १३ मङ्सिर । चिटिक्क परेको प्रयोगशाला कोठामा विद्यार्थी हातमा ट्याब बोकेर पढ्न बस्छन् । शिक्षकले डिस्प्लेबाटै पढाउन थाल्छन् । विद्यार्थी धमाधम ट्याब हातमा लिएर टाइप गर्न थाल्छन् । नमिलेका कुरा हातले नै मेटाउँछन् । शिक्षक नभएका समयमा समेत विद्यार्थी गुगलमार्फत नजानेका कुरा सिक्छन् । ... विस्तृतमा

विश्व बजारमा उत्कृष्ट रहेको ‘लियागो स्टाइलिस’ मोवाइल फोन अब नेपाली बजारमा पनि उपलब्ध !

काठमाडौँ, १० मङ्सिर । विश्व बजारमा उत्कृष्ट रहेको ‘लियागो स्टाइलिस’ मोवाइल फोन अब नेपाली बजारमा पनि उपलब्ध हुने भएको छ ।  चीनको प्रख्यात लियागो इन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाइलिस फोनका विभिन्न चार ‘सिरिज’का ११ ‘मोडल’हरु जेएसएस ग्रुपले नेपाली... विस्तृतमा

एक पटक चार्ज गरेपछि २० दिनसम्म चल्ने मोबाइल बजारमा आउदै !

एजेन्सी, ९ मङ्सिर | बजारमा हरेक महिना नयाँ नयाँ मोबाइल सेट आइरहेका छन्। चिनियाँ कम्पनी किक स्टार्टरले बजारमा निकै पातलो फोन सेट ल्याउन लागेको छ। यो महिनाको अन्तिमदेखि यसको बिक्री हुने बताइएको छ। यो फोनको नाम एन्टी स्मार्टफोन राखिएको छ। स्मार्टफोनजस्तो यस फोनले काम नगरेपछि फोन गर्न र उठाउन त... विस्तृतमा

कच्चा निर्णयकर्ता, जस्ले डुवाए बहुराष्ट्रिय कंपनी

एकाइसौं शताब्दीको सबैभन्दा ठूलो परिवर्तन भनेको प्रविधिको विकास नै हो । सुचना तथा प्रविधिको क्षेत्रमा सानो समयको अन्तरालमा ठुलो परिवर्तन भइरहेको छ । हरेक कम्पनीहरुको आधुनिकीकरणमा प्रविधिले साथ दिदैं आएको छ । तर कुनै–कुनै कम्पनीले पहिलेदेखि चलि आएको परम्परागत शैलीलाइ नै आफ्नो पहिचान भनेकै कारणले... विस्तृतमा

फ्री वाईफाईबारे सूचना अब फेसबुकले नै दिने !

एजेन्सी, ८ मङ्सिर | सामाजिक सञ्जाल फेसबुक अहिले आफ्नो नयाँ फिचरको परीक्षणका क्रममा छ |  फेसबुकको आधिकारिक एपमा नै उपलब्ध हुने यो फिचरले प्रयोगकर्तालाई आफ्नो नजिकको फ्री वाईफाईबारे सूचना दिनेछ । तपाईंले फेसबुकको माध्यमबाट नै थाहा पाउनुहुनेछ, तपाईंको आसपासमा कुनै वाईफाई फ्रीमा चलाउन सकिने... विस्तृतमा

जब रोबोटले मानिसमाथि आक्रमण गरे .......

एजेन्सी, ८ मङ्सिर | विश्व प्रविधिको क्षेत्रमा धेरै अघि बढि सकेको छ ।  चीनको एक प्रविधि मेलामा एउटा रोबोटले मान्छेमाथि हमला गरेको समाचार आएको छ । रोबोटको आक्रमणबाट एक जना युवा गम्भीर घाइते भएका छन् ।  चीनमा घरेलु कामका लागि विकसित गरिएकाे एक रोबोटले मानिसमाथि आक्रमण गरेकाे बताएको छ... विस्तृतमा

अनौठो प्रबिधि : कारले ड्राइभरको अनुहार चिनेपछी कारले आफै ढोका खोलिदिने !!

एजेन्सी, ८ मङ्सिर |  रेन्ज ओभर गाडीमा जगुआर कम्पनीले नयाँ र अनौठो प्रविधिको कार बजारमा ल्याएको छ । कारमा ड्राइभरको अनुहार चिन्ने वित्तिकै लक भएको ढोका खुल्ने प्रविधि उसले ल्याएको हो । ढोकाको मुनि क्यामरा जडान गरिएको हुने र त्यस क्यामराले ड्राइभरको अनुहार पहिचान गरेपछि ढोका खुल्ने जगुआर... विस्तृतमा

गुगल अर्थ भर्चुअल रियालिटी लञ्च गर्यो, घर बसीबसी संसारको कुनै पनि चर्चित ठाउँलाई हेर्न तथा महसुस गर्न सकिने !

एजेन्सी, ७ मङ्सिर | गुगल अर्थले आफ्नो नयाँ एप्लिकेशन (गुगल अर्थ भीआर) अर्थात् गुगल अर्थ भर्चुअल रियालिटी लञ्च गरेको छ । अब घर बसीबसी तपाईं संसारको कुनै पनि चर्चित ठाउँलाई हेर्न त सक्नुहुन्छ नै साथै त्यहाँ भएको महसुस पनि गर्न सक्नुहुन्छ । यो अचम्मको अनुभवलाई पाउनका लागि तपाईंको हातमा भिवर ह्यान्डसेट... विस्तृतमा

आइटी पार्क सञ्चालनको माग !

बनेपा, ६ मङ्सिर । काभ्रेपलाञ्चोकको बनेपामा निस्क्रिय रहेको आइटी पार्क सञ्चालनका लागि सरोकार भएकाले पुनः माग गरेका छन् ।  कम्प्युटर एसोसियसन अफ नेपाल महासङ्घ काभ्रेपलाञ्चोकले आइतबार बनेपामा गरेको महासङ्घको १२ औँ वार्षिक साधारणसभामा कम्प्युटर एसोसियसन नेपालका अध्यक्ष विनोद ढकालले आइटी पार्क जु... विस्तृतमा

विश्वको चर्चित सामाजिक संजाल ट्विटरले केही ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट निलम्बन गर्यो !

एजेन्सी, ५ मङ्सिर | विश्वको चर्चित सामाजिक संजाल ट्विटरले केही ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट निलम्बन गरिएको  बताएको छ। ट्विटरले अमेरिकी चरम दक्षिणपन्थीका केही सदस्यसहित वाइट थिंक ट्याङका सदस्यहरुको एकाण्ट हाललाई निलम्बन गरको जनाएको छ। तर उसले के करणले उनीहरुको एकाउण्ट निलम्बन... विस्तृतमा

आइफोनको १ दशक पुरा हुदैँ, आइफोन ८ मा वायरलेस चार्जिङको सुविधा !

एजेन्सी, ३ मङ्सिर | आइफोनको एक दशक पुरा हुदैँ गर्दा विश्वप्रसिद्ध टेक कम्पनी एप्पलले आइफोन ८ वायरलेस चार्जिङको सुविधा दिने तयारी गरेको छ । यो योजनालाई ’कटिङ दि कर्डस्’ भन्दै एप्पलका सवै उत्पादनमा ताररहित चार्जिङको सुविधा दिने जनाइएको हो । यसअघि उसले म्याकबुकमा चुम्बकिय... विस्तृतमा

नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइल सेवा शुक्रबार रातीदेखि शनिबारसम्म बन्द हुने !

काठमाडौं, २ मङ्सिर |  नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा लगिने भएको छ। टेलिकमले एक सूचना जारी गर्दै सो कार्य गर्नका लागि शुक्रबार रातीदेखि शनिबारसम्म कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा,... विस्तृतमा

अाइफोन सेभेन किस्ताबन्दीमा, आगामी सुक्रबार देखि नेपाली बजारमा उपलब्ध !

काठमाडौँ, १ मङ्सिर | एप्पलको नेपालका लागि आधिकारित विक्रेता जनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले मोबाइल फोन खरिदमा किस्ताबन्दी योजना ल्याएको छ |  शुक्रबारबाट बजारमा उपलब्ध हुन लागेकोआइफोन सेभेन र सेभेन प्लस किस्ताबन्दीमा नेपाली मोबाइल ग्राहकले पाउने भएका छन् | ... विस्तृतमा

विद्याज्योति माविमा विद्युतीय पुस्तकालय स्थापना

पर्वत, १ मङ्सिर । उत्तरी पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योति माविमा विद्युतीय पुस्तकालय स्थापना भएको छ ।  धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का युरोप संयोजक कुल आचार्यले कम्प्युटरमा पढ्न र सुन्न सकिने पुस्तकालय स्थापना गरेका छन् । ... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com