Header

विज्ञान/प्रविधि

विएमडब्लुले ल्यायो दुर्घटनानै नहुने मोटरसाईकल !

एजेन्सी, १ मङ्सिर | दैनिक सवारी दर्घटनाका कारण सयौं मानिसले ज्यान गुमाउनु परेको छ । त्यसैले जर्मन अटो मेकर विएमडब्लुले एक नयाँ मोटरसाईकल बजारमा ल्याएको छ । विएमडब्लुले दुर्घटनानै नहुने मोटरसाईकल बजारमा ल्याएको हो । बिएमडब्लुले मोटोरैड विजन १०० नाम दिएर नयाँ मोटरबाइक बजार ल्याएको हो ।... विस्तृतमा

अमेरिकाकी राजदूतद्वारा प्रहरीलाइ इन्टरनेट सर्भिस उपकरण हस्तान्तरण

रोल्पा, ३० कातीक | नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइना बी टेप्लेजले जिल्ला प्रहरी कार्यालय रोल्पालाई इन्टरनेट सर्भिस उपकरण हस्तान्तरण गरेके प्रहरीले जनाएके छ। जिल्ला प्रहरी कार्यालय रोल्पामा उनले कम्प्युटर, राउटर, युपिएस, एनालग फेन, राक्स सिक्स–यू स्वीचका ८ थान पाेर्टलगायतका... विस्तृतमा

गोप्य पासवर्ड पत्ता लगाउनको लागि पनि प्रबिधि आयो, यसरि पता लगाउनुहोस (भिडियोसहित)

काठमाडौँ, २९ कात्तिक | अहिलेको युग बिज्ञान प्रबिधिको युग हो। बिज्ञान प्रबिधिले फड्को मार्दै गर्दा अहिलेको समयमा इन्टरनेट आधारभूत आवश्यकता जस्तै बानी सकेको छ ।   प्रविधिको विकासले इन्टरनेट तथा वाईफाईलाई सुरक्षित बनाउन पासवर्ड प्रयोग गर्छ।  अर्थात् तपाईले घर मै बसी बसी... विस्तृतमा

राष्ट्रिय आविष्कार केन्द्रलाइ १ लाख सहयोग !

म्याग्दी, २९ कात्तिक । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा म्याग्दीबाट काठमाडौँमा बसोबास गरेकाले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख आर्थिक सहयोग गरेको छ ।  काठमाडौँमा सम्पन्न सहकारीको नवौँ वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक... विस्तृतमा

काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणाली मार्फत सेवा सुरु गर्ने

काठमाडौँ,२७ कात्तिक । पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले यसै सातादेखि विद्युतीय प्रणाली मार्फत सेवा सुरु गर्ने भएको छ ।  वडा नं ३१ नं मा पहिलो पटक परीक्षणका रुपमा उक्त सेवा विस्तार गर्न लागिएको कामपा, सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले जानकारी दिए&... विस्तृतमा

प्रधानमन्त्री कार्यालय 'स्मार्ट' बन्दै

काठमाडौं, २६ कात्तिक |  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङले सहसचिव दामोदर रेग्मीकहाँ एक कर्मचारीको उपचारसम्बन्धी फाइल पठाए। लगत्तै रेग्मीले उक्त फाइलमा स्वास्थ्य मन्त्रालयमा पठाउने विवरण लेखेर मातहतका उपसचिवकहाँ फाइल पठाए। प्रधानमन्त्री कार्यालयमा दर्ता भएको क... विस्तृतमा

भाइबरले व्यवसाय र ब्राण्डलाई विश्वव्यापी श्रोतासाग जोड्न पब्लिक एकाउण्ट सुरु

काठमाडौ, २५ कात्तिक | भाइबरले व्यवसाय र ब्राण्डलाई विश्वव्यापी श्रोतासाग जोड्न पब्लिक एकाउण्ट सुरु गरेको छ । भाइबरको नयाा व्यवसायीक समाधानले सबै प्रकारका ब्राण्डलाई सेवाग्राहीसाग सम्बन्ध बनाइराख्न मद्दत गर्ने बताएको छ । भाइबर विश्वमा मैसेजिङ्ग एप्पमा अग्रणी रहदै आएको छ । एप्पले पब्लिक एकाउण्ट आरम... विस्तृतमा

सामसुङको ग्यालेक्सी J5 मोबाइल पनि पड्कियो !

एजेन्सी, २४ कात्तिक | सामसुङलाई यो वर्ष हरेकतिरबाट समस्या आइरहेको छ। किनकि, हालै ग्यालेक्सी नोट 7 पड्केपछि अन्य केही मोडल पनि पड्केको खबर तथा उजुरी बारम्बार आइरहेका छन्। यस्तै अब सामसुङको ग्यालेक्सी J5 मोबाइल पड्केको खबर आएको छ। लामिया बोएर्दिन नाम गरेकी एक फ्रान्सेली महिलाले उनले प्रयोग गरिरहेको... विस्तृतमा

दृष्टिविहीन तामाङलाई कम्प्युटरले आत्मनिर्भर बनाउदै !

मोरङ, २३ कात्तिक । दृष्टिविहीन रहेका मोरङको उर्लाबारीका बालकुमार तामाङलाई कम्प्युटर चलाउन सक्छु भन्ने विश्वास थिएन ।  आफैँले केही वर्षअघि कम्प्युटर सिक्ने इच्छा त राखे, तर दृष्टिविहीनलाई सिकाउने व्यवस्था नहुँदा उनको इच्छा अधुरै रह्यो । तर, मोरङको राजघाटस्थित ग्रामीण अपाङ्ग सेवा सङ्घले एक्काइ... विस्तृतमा

एटिएम कार्डको पिनकोड तत्काल बदल्न प्रहरीको आदेश

काठमाडौं, २२ कार्तिक: नेपाली बैंकको एटिएमबाट अन्तरराष्ट्रिय गिरोहले रकम चोरी गर्न थालेपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले तत्काल आफ्नो एटिएमको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेको छ । ब्यूरोले राजधानीका विभिन्न बैंकका एटिएमहरुबाट हिडन क्यामेरा र स्किनिङ  डिभाइसबाट... विस्तृतमा

अब चस्मा बिनै मोवाइलमा थ्री डी भिजुअल!

काठमाडौं, १७ कार्तिक: तपाईँले कुनै विशेष चस्मा विना नै स्मार्ट फोनमा थ्री डी भिडियो हेर्न सक्ने सम्भावना बलियो भएको छ। वैज्ञानिकहरुले साना स्क्रिनमा 'टुडी' र 'थ्रीडी' दुवै मोडमा हेर्न सकिने बनाएका छन्। थ्री डीमा भिजुअलको लेयरहरु हुने गर्छन् त्यसैले विशेष चस्माको प्... विस्तृतमा

क्‍वालकमले पोर्टेबल फाइभजी मोडेम ल्याउने तयारी; एक सेकेन्डमा पाँचवटा फिल्म डाउनलोड गर्ने क्षमता

काठमाडौं, १७ कार्तिक: विश्वचर्चित हार्डवेयर कम्पनी क्‍वालकमले पोर्टेबल फाइभजी मोडेम ल्याउने तयारी थालेको छ । अहिलेसम्मकै सबैभन्दा तीब्रगतिको यो मोडेम तीन महिनापछि सन् २०१७ को शुरुवातमा लन्च हुँदैछ। यस मोडेमलाई  एक्स फिफ्टी नाम दिइएको छ । क्‍वालकमका अनुसार सर्वसाध... विस्तृतमा

मुखको आवाजको कमाण्डले अन अफ हुने प्रविधिको निर्माण

धनगढी, १२ कात्तिक | सात जना विद्याथीले मुखको आवाजको कमाण्डले बत्ति, टिभी, फ्यान अफ र अन हुने प्रविधिको निर्माण गरेका छन्। उनीहरुले बोलीको कमाण्डबाट चल्ने रोबोटसमेत बनाएका छन्। शुक्रबार उनीहरुले आफूले बनाएका प्रविधि पत्रकार सामु प्रस्तुत गरेका छन। घर अगाडि चोर आएमा मोवाइलमा फोन र म्यासेज आउने, मान्छे... विस्तृतमा

नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार

काठमाडौँ, १२ कात्तिक | नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच ७५ वटै जिल्लामा विस्तार गरेको छ । उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने क्रममा कम्पनीले यसअघि नै ७४ वटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा यही कात्तिक ७ गतेदेखि हुम्लामा समेत यो सेवाको... विस्तृतमा

अब चस्मा पनि स्मार्ट; सार्वजनिक भयो स्मार्ट चस्मा

काठमाडौँ, ११ कार्तिक: चर्चित म्यासेजिङ एप स्न्याप च्याटले आफ्नो पहिलो ग्याजेट क्यामराको रूपमा स्मार्ट चस्मा सार्वजनिक गर्ने बताएको छ । कम्पनीले उक्त स्मार्ट चस्माको नाम स्पेक्ट्याकल्स राखेको छ । यसको प्रयोग गरी ३० सेकेन्डसम्मको भिडियो रेकर्ड गर्न सकिन्छ । उक्त स्पेक्ट्याकल्सका निमार्णकर्... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com