Header

विज्ञान/प्रविधि

आइफोनको १ दशक पुरा हुदैँ, आइफोन ८ मा वायरलेस चार्जिङको सुविधा !

एजेन्सी, ३ मङ्सिर | आइफोनको एक दशक पुरा हुदैँ गर्दा विश्वप्रसिद्ध टेक कम्पनी एप्पलले आइफोन ८ वायरलेस चार्जिङको सुविधा दिने तयारी गरेको छ । यो योजनालाई ’कटिङ दि कर्डस्’ भन्दै एप्पलका सवै उत्पादनमा ताररहित चार्जिङको सुविधा दिने जनाइएको हो । यसअघि उसले म्याकबुकमा चुम्बकिय... विस्तृतमा

नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइल सेवा शुक्रबार रातीदेखि शनिबारसम्म बन्द हुने !

काठमाडौं, २ मङ्सिर |  नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइल सेवालाई ‘कन्भर्रजेन्ट रियल टाइम बिलिङ सिस्टम’ मा लगिने भएको छ। टेलिकमले एक सूचना जारी गर्दै सो कार्य गर्नका लागि शुक्रबार रातीदेखि शनिबारसम्म कम्पनीका वायरलेस सेवा अन्तर्गतका जिएसएम तथा सीडीएमए सेवाका भ्वाईस, डाटा,... विस्तृतमा

अाइफोन सेभेन किस्ताबन्दीमा, आगामी सुक्रबार देखि नेपाली बजारमा उपलब्ध !

काठमाडौँ, १ मङ्सिर | एप्पलको नेपालका लागि आधिकारित विक्रेता जनेरेसन नेक्स्ट कम्युनिकेशन प्रालिले मोबाइल फोन खरिदमा किस्ताबन्दी योजना ल्याएको छ |  शुक्रबारबाट बजारमा उपलब्ध हुन लागेकोआइफोन सेभेन र सेभेन प्लस किस्ताबन्दीमा नेपाली मोबाइल ग्राहकले पाउने भएका छन् | ... विस्तृतमा

विद्याज्योति माविमा विद्युतीय पुस्तकालय स्थापना

पर्वत, १ मङ्सिर । उत्तरी पर्वतको मल्लाज माझफाँटमा रहेको विद्याज्योति माविमा विद्युतीय पुस्तकालय स्थापना भएको छ ।  धाइरिङ घर भई हाल बेलायतमा व्यवसाय गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घ (एनआरएन)का युरोप संयोजक कुल आचार्यले कम्प्युटरमा पढ्न र सुन्न सकिने पुस्तकालय स्थापना गरेका छन् । ... विस्तृतमा

विएमडब्लुले ल्यायो दुर्घटनानै नहुने मोटरसाईकल !

एजेन्सी, १ मङ्सिर | दैनिक सवारी दर्घटनाका कारण सयौं मानिसले ज्यान गुमाउनु परेको छ । त्यसैले जर्मन अटो मेकर विएमडब्लुले एक नयाँ मोटरसाईकल बजारमा ल्याएको छ । विएमडब्लुले दुर्घटनानै नहुने मोटरसाईकल बजारमा ल्याएको हो । बिएमडब्लुले मोटोरैड विजन १०० नाम दिएर नयाँ मोटरबाइक बजार ल्याएको हो ।... विस्तृतमा

अमेरिकाकी राजदूतद्वारा प्रहरीलाइ इन्टरनेट सर्भिस उपकरण हस्तान्तरण

रोल्पा, ३० कातीक | नेपालका लागि संयुक्त राज्य अमेरिकाकी राजदूत अलाइना बी टेप्लेजले जिल्ला प्रहरी कार्यालय रोल्पालाई इन्टरनेट सर्भिस उपकरण हस्तान्तरण गरेके प्रहरीले जनाएके छ। जिल्ला प्रहरी कार्यालय रोल्पामा उनले कम्प्युटर, राउटर, युपिएस, एनालग फेन, राक्स सिक्स–यू स्वीचका ८ थान पाेर्टलगायतका... विस्तृतमा

गोप्य पासवर्ड पत्ता लगाउनको लागि पनि प्रबिधि आयो, यसरि पता लगाउनुहोस (भिडियोसहित)

काठमाडौँ, २९ कात्तिक | अहिलेको युग बिज्ञान प्रबिधिको युग हो। बिज्ञान प्रबिधिले फड्को मार्दै गर्दा अहिलेको समयमा इन्टरनेट आधारभूत आवश्यकता जस्तै बानी सकेको छ ।   प्रविधिको विकासले इन्टरनेट तथा वाईफाईलाई सुरक्षित बनाउन पासवर्ड प्रयोग गर्छ।  अर्थात् तपाईले घर मै बसी बसी... विस्तृतमा

राष्ट्रिय आविष्कार केन्द्रलाइ १ लाख सहयोग !

म्याग्दी, २९ कात्तिक । महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा म्याग्दीबाट काठमाडौँमा बसोबास गरेकाले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्थाले रु एक लाख आर्थिक सहयोग गरेको छ ।  काठमाडौँमा सम्पन्न सहकारीको नवौँ वार्षिक साधारणसभाको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक... विस्तृतमा

काठमाडौँ महानगरपालिकाले विद्युतीय प्रणाली मार्फत सेवा सुरु गर्ने

काठमाडौँ,२७ कात्तिक । पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले यसै सातादेखि विद्युतीय प्रणाली मार्फत सेवा सुरु गर्ने भएको छ ।  वडा नं ३१ नं मा पहिलो पटक परीक्षणका रुपमा उक्त सेवा विस्तार गर्न लागिएको कामपा, सूचना प्रविधि शाखा प्रमुख राम सापकोटाले जानकारी दिए&... विस्तृतमा

प्रधानमन्त्री कार्यालय 'स्मार्ट' बन्दै

काठमाडौं, २६ कात्तिक |  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङले सहसचिव दामोदर रेग्मीकहाँ एक कर्मचारीको उपचारसम्बन्धी फाइल पठाए। लगत्तै रेग्मीले उक्त फाइलमा स्वास्थ्य मन्त्रालयमा पठाउने विवरण लेखेर मातहतका उपसचिवकहाँ फाइल पठाए। प्रधानमन्त्री कार्यालयमा दर्ता भएको क... विस्तृतमा

भाइबरले व्यवसाय र ब्राण्डलाई विश्वव्यापी श्रोतासाग जोड्न पब्लिक एकाउण्ट सुरु

काठमाडौ, २५ कात्तिक | भाइबरले व्यवसाय र ब्राण्डलाई विश्वव्यापी श्रोतासाग जोड्न पब्लिक एकाउण्ट सुरु गरेको छ । भाइबरको नयाा व्यवसायीक समाधानले सबै प्रकारका ब्राण्डलाई सेवाग्राहीसाग सम्बन्ध बनाइराख्न मद्दत गर्ने बताएको छ । भाइबर विश्वमा मैसेजिङ्ग एप्पमा अग्रणी रहदै आएको छ । एप्पले पब्लिक एकाउण्ट आरम... विस्तृतमा

सामसुङको ग्यालेक्सी J5 मोबाइल पनि पड्कियो !

एजेन्सी, २४ कात्तिक | सामसुङलाई यो वर्ष हरेकतिरबाट समस्या आइरहेको छ। किनकि, हालै ग्यालेक्सी नोट 7 पड्केपछि अन्य केही मोडल पनि पड्केको खबर तथा उजुरी बारम्बार आइरहेका छन्। यस्तै अब सामसुङको ग्यालेक्सी J5 मोबाइल पड्केको खबर आएको छ। लामिया बोएर्दिन नाम गरेकी एक फ्रान्सेली महिलाले उनले प्रयोग गरिरहेको... विस्तृतमा

दृष्टिविहीन तामाङलाई कम्प्युटरले आत्मनिर्भर बनाउदै !

मोरङ, २३ कात्तिक । दृष्टिविहीन रहेका मोरङको उर्लाबारीका बालकुमार तामाङलाई कम्प्युटर चलाउन सक्छु भन्ने विश्वास थिएन ।  आफैँले केही वर्षअघि कम्प्युटर सिक्ने इच्छा त राखे, तर दृष्टिविहीनलाई सिकाउने व्यवस्था नहुँदा उनको इच्छा अधुरै रह्यो । तर, मोरङको राजघाटस्थित ग्रामीण अपाङ्ग सेवा सङ्घले एक्काइ... विस्तृतमा

एटिएम कार्डको पिनकोड तत्काल बदल्न प्रहरीको आदेश

काठमाडौं, २२ कार्तिक: नेपाली बैंकको एटिएमबाट अन्तरराष्ट्रिय गिरोहले रकम चोरी गर्न थालेपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले तत्काल आफ्नो एटिएमको पिन नम्बर परिवर्तन गर्न आग्रह गरेको छ । ब्यूरोले राजधानीका विभिन्न बैंकका एटिएमहरुबाट हिडन क्यामेरा र स्किनिङ  डिभाइसबाट... विस्तृतमा

अब चस्मा बिनै मोवाइलमा थ्री डी भिजुअल!

काठमाडौं, १७ कार्तिक: तपाईँले कुनै विशेष चस्मा विना नै स्मार्ट फोनमा थ्री डी भिडियो हेर्न सक्ने सम्भावना बलियो भएको छ। वैज्ञानिकहरुले साना स्क्रिनमा 'टुडी' र 'थ्रीडी' दुवै मोडमा हेर्न सकिने बनाएका छन्। थ्री डीमा भिजुअलको लेयरहरु हुने गर्छन् त्यसैले विशेष चस्माको प्... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com