Header

विज्ञान/प्रविधि

समाजिक सञ्जालमा कसैको आँच पुर्‍याउने खालका कमेन्ट गरेमा प्रहरीको कारबाही

१४ असोज, काठमाडौं: प्रहरीले सामजिक सञ्जालमा अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गराएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गरी समाजिक सञ्जालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग बढ्दै गएको र पीडितहरुबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा प्रतिकुल असर परेको गुनासो आएको... विस्तृतमा

नेपाल लाईब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा सामुदायिक विद्यालयमा ई–लाइब्रेरी

लमजुङ, १३ असोज: जिल्लामा नै पहिलोपटक सामुदायिक विद्यालयमा ई–लाइब्रेरी स्थापना गरिएको छ । नेपाल लाईब्रेरी फाउण्डेशनको प्राविधिक सहयोग र भूतपूर्व विद्यार्थी समाजको पहलमा आर्थिक अभियान सङ्कलन गरी सुन्दरबजार नपास्थित आदर्श वाल माविमा ई–लाइब्रेरी स्थापना गरिएको हो । विद्याल... विस्तृतमा

​यती एयरलाइन्सको फ्लाइटमा नो ‘ग्यालेक्सी नोट सेभेन’

काठमाडौं, १२ असोज: नेपालको ठूलो हवाई सेवा प्रदायकमध्येको एक यति एयरलाइन्सले यात्रुलाई सामसङको ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिवन्ध लागाएको छ। कम्पनीले सूचना जारी गर्दै विमानमा यात्रामा रहँदा सामसुङको ग्यालेक्सी नोट सेभेन मोबाइल चलाउन रोक लगाएको हो।   कम्पनीले जहाजमा चढेदेखि नओर्लेसम्... विस्तृतमा

विश्वकै ठूलो टेलिस्कोपको निर्माण कार्य चीनमा यहि हप्ता सकिदै

 एजेन्सी, ११ असोज। विश्वकै ठूलो टेलिस्कोपको निर्माण कार्य चीनमा यहि हप्ता सकिदै छ। मुख्यत: एलियनको खोजीका लागि प्रयोग गर्न लागिएको यो टेलिस्कोप ५०० मिटर चौडा छ। चीनको यो टेलिस्कोपले अन्तरिक्षबाट आएका रेडियो संकेत पत्ता लगाउने छ, टाढा टाढाका ग्रहमा सम्भावित जीवनको बारेमा जानकारी पाउन... विस्तृतमा

विमान भित्रै सामसुङ नोट २ मोबाइलमा आगो लाग्यो

 एजेन्सी, ११ असोज। सामसुङको स्मार्टफोनको ब्याट्री पड्कने घटना अझै जारी छ। भारतको चेन्नई एयरपोर्टमा ल्याण्डिङको समयमा एक विमान भित्रै सामसुङ नोट २ मोबाइलमा आगो लागेको खबर छ। चेन्नई एयरपोर्टमा ल्याण्ड गर्न लागेको इन्डिगोको विमानमा यो घटना भएको हो। विमानमा भने कुनै नोक्सन नपुगेको बताइएको छ... विस्तृतमा

अबदेखि फोटो, भिडियो, पोल, जीफ फायल अपलोड गर्दा ट्विटरले अक्षर गणना नगर्ने

एजेन्सी, १० असोज | सामाजिक सञ्जाल ट्विटरले मंगलबारदेखि १४० अक्षरको सीमितता खुकुलो पारेको छ। अबदेखि फोटो, भिडियो, पोल, जीफ (ग्राफिक इन्टरचेञ्ज फोरम्याट) फायल अपलोड गर्दा ट्विटरले अक्षर गणना गर्ने छैन। १४० अक्षर सबै लेख्न पाइनेछ। फोटो, पोल, जीफ फायल सहित ट्विट गर्दा क्यारेक्टर गणना हुने नियमले... विस्तृतमा

 विश्वप्रसिद्ध सामाजिक संजाल फेसबुकले ल्यापटप र डेस्कटपमा पनि फेसबुक लाइभ फिचर ल्याउने

क्यालिर्फोनिया, ९ असाेज । विश्वप्रसिद्ध सामाजिक संजाल फेसबुकले ल्यापटप र डेस्कटपमा पनि फेसबुक लाइभ फिचर ल्याउने भएको छ। फेसबुकले एक विज्ञप्ति जारी गर्दै हालसम्म एप्पल र एन्ड्रोइड स्माटएफोनमा मात्र उपलब्ध रहेको फेसबुक लाइभ फिचर  ल्यापटप र डेस्कटपमासमेत सुरु गर्न लागेको जनाएको छ। फेसबुकल... विस्तृतमा

टाउको पनि सहज प्रत्यारोपण हुने इटलियन डाक्टरको दाबी

बीबीसी, ७ असोज |  विज्ञान र प्रविधिका विकाससँगै मानिसका विभिन्न अंगको प्रत्यारोपण भएका छन् । जस्तै हातका औला, सिंगो हात, अनुहारका विभिन्न अंश र सम्पूर्ण अनुहार इत्यादि । विभिन्न सफल प्रत्यारोपणपछि अब सिंगो टाउको नै प्रत्यारोपणबारे बहस सुरु भएको छ । अन्य अंगझैं टाउको पनि सहज प्रत्यारोपण हुन... विस्तृतमा

इन्टरनेट कम्पनी याहूले आफना ५० करोड बढी प्रयोगकर्ताको एकाउण्ट ह्याक भएको पुष्टि

एजेन्सी, ७ असोज  । इन्टरनेट कम्पनी याहूले आफना ५० करोड बढी प्रयोगकर्ताको एकाउण्ट ह्याक भएको पुष्टि गरेको छ ।  ह्याक गरिएका डाटामा प्रयोगकर्ताको नाम, इमेल, फोननम्बर, पासवर्ड लगायत अन्य महत्वपूर्ण जानकारी समावेस रहेको जनाउँदै याहुले आफना सबै प्रयोगकर्तालाई सन् २०१४ पछि प्रयोगमा रहेको... विस्तृतमा

उत्तर कोरियाको अनौठो नयाँ खुलासा

एजेन्सी, ०५ असोज: उत्तर कोरियाको इन्टरनेट सुविधाबारे नयाँ तथ्य सार्वजनिक भएको छ । धेरै कुरालाई गोप्य रााख्ने उत्तर कोरियाको इन्टरनेट सुविधाबारे नयाँ तथ्य सार्वजनिक भएको हो ।उत्तर कोरियाको प्राविधिक गल्तीका कारण यस्तो तथ्य सार्वजनिक भएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् । उत्तर... विस्तृतमा

सोनी ईलेक्ट्रोनिक्सका फोरके हाइ डायनामिक रेञ्ज (एचडीआर) अन्तर्गत नयाँ रेञ्जका टीभीहरु नेपाली बजारमा सार्वजनिक

काठमाडौं, ५ असोज । नेपा हिमा ट्रेड लिङ्क प्रालिले सोनी ईलेक्ट्रोनिक्सका फोरके हाइ डायनामिक रेञ्ज (एचडीआर) अन्तर्गत नयाँ रेञ्जका टीभीहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका नयाँ टीभीहरु आधुनिक एचडीआर चलचित्र तथा शोका लागि उपयुक्त रहेको र यसले उपभोक्तालाई उत्कृष्ट दृष्य तथा आवाज... विस्तृतमा

२० बर्षीय ह्याकरलाई फेसबुकले दियो उपहार

काठमाडौँ, ०४ असोज: ह्याक्कर भन्ने बित्तिकै धेरैको दिमागमा एक सामाजिक संजालको अपराध याद आउँछ। तर ह्याक्कर भन्दैमा अपराध नै हुने भन्ने गलत सोच हो। भारतका एक कम्प्युटर इन्जिनियरका बिधार्थीले फेसबुकमा भएको त्रुटी पट्टा लगाए जस मार्फत १० सेकेन्डमै फेसबुक ह्याक गर्न सकिन्थ्यो, तर उनले त्यसको गलत... विस्तृतमा

सामसुङलाइ फेरि समस्या, ग्यालेक्सी एस ७ एज पनि पड्कियो !

एजेन्सी, २ भदाै । कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले फेरि समस्या भोग्नुपरेको छ। हालै कम्पनीको फ्ल्यागसिप स्मार्टफोन ग्यालेक्सी नोट ७ को ब्याट्री पड्केपछि अब फेरि एस ७ एज पड्केको छ। कम्पनीले यसअघि नै नोट ७ नकिन्न र नचलाउन अनुरोध गरिसकेको छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार बेला... विस्तृतमा

 विश्वकै उत्कृष्ट ५ ब्राण्ड मध्येको ओप्पो नेपाली बजारमा

काठमाडौं २ असोज । चिनिया स्मार्टफोन ब्राण्ड ओल्लोपे विशेष महत्वकासाथ एफ-१ एस स्मार्टफोनलाई नेपाली बजारमा भित्र्याएको छ।  विश्वकै उत्कृष्ट ५ ब्राण्ड मध्येको ओप्पोको एफ-१ एस स्मार्टफोनको मूल्य नेपाली बजारमा ३२ हजार ३ सय ९० तोकिएको छ।     विश्वमा सेल्फी रिभोलुसनका लागि अब्बल... विस्तृतमा

फेसबुकमा लाइभ भिडियोले तनावमा हुनुहुन्छ, यसाे गर्नुहाेस्

एजेन्सी, ३१ भदाै । विश्वकै नम्बर एक सामाजिक सञ्जाल फेसबुकले आफ्नो लाइभ भिडियो स्ट्रिमिङ सेवा केही समयअघि सुरु गरेको हो। यो सेवा नेपाली प्रयोगकर्तामाझ पनि उपलब्ध भइसकेको छ। तर यसको अनावश्यक प्रयोगले फेसबुक प्रयोगकर्ताहरू दिक्क मान्न थालेका छन्। लाइभ भिडियोसँगै प्राप्त हुने नोटिफिकेसनका कारण उन... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com