Header

विज्ञान/प्रविधि

विमानमा यात्रामा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन प्रयोग गर्न प्रतिबन्ध ?

इन्डोनेसिया, ३१ भदाै । इन्डोनेसियाको पीटी गरुडा इन्डोनेसिया नामक प्रसिद्ध विमान सेवा प्रदायक कम्पनीले आफ्ना उडानमा सामसुङ ग्यालेक्सी सेभेन स्मार्टफोन चार्ज गर्न वा अन्य कुनै सेवा लिन प्रतिबन्ध गरेको उक्त विमान सेवाका अधिकारीले बताएका छन् ।   उक्त कम्पनीले यो निर्णय अमेरिकी सङ्घीय प्राधीकरण प... विस्तृतमा

विश्वकै चौंथो ठूलो ब्राण्डका रुपमा स्थापित ‘ओप्पो’ नेपाल भित्रियो

काठमाडौं, २८ भदौ । स्मार्टफोनको बजारमा विश्वकै चौंथो ठूलो ब्राण्डका रुपमा स्थापित ‘ओप्पो’ नेपाल भित्रिएको छ । विश्वब्यापी बनेका ओप्पोका स्मार्टफोन नेपालमा पहिलोपटक सार्वजनिक गरिएको हो । काठमाडौंको हाटल याक एण्ड यतिमा एक भब्य समारोहका बीच ओप्पोलाई सार्वजनिक गरियो । भारतमा लोकप्रिय... विस्तृतमा

फेसबुकमा भाइरसको हमला, भाइरसले आफुले पोस्ट नै नगरेका कुरा पनि देखाइदिने

काठमाडौँ, २८ भदौ | फेसबुकमा भाइरसको हमला भएको छ। यो भाइरसले आफुले पोस्ट नै नगरेका कुरा पनि देखाइदिने गरेको छ।  यो भाइरसको असर फेसबुकको टाइमलाइनमा देखिनेछ। कुनै प्रयोगकर्ताको ‘वाल’ मा उसको फ्रेन्ड लिस्टमा भएको कुनै साथीले लिंक पोस्ट गरेको देखिनेछ। लिंकमा चलाइरहेको प्रयोगकर्ता... विस्तृतमा

वायरलेस हेडफोनले मानव स्वास्थ्यमा गम्भिर असर पुर्‍याउने चेतावनी

क्यालिर्फोनीया, २७ भदाै । अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस वायरलेस हेडफोन सहित सार्वजनिक गर्‍यो। उक्त सार्वजनिक कार्यक्रममा एप्पलका सिइओ टिम कुकले भनेका थिए ‘ हामी वायरलेस भविष्यतर्फ अग्रसर हुंदैछौ। एप्पलले वायरलेस हेडफोनले प्रयोगकर्ता... विस्तृतमा

सामसङ ग्यालेक्सी नोट सेभेन तुरुन्त स्विच अफ गरी फिर्ता गर्न आग्रह

एजेन्सी, २७ भदाै । सामसङ इलेक्ट्रोनिक्सले संसारभरी आफ्ना ग्राहकलाई ग्यालेक्सी नोट सेभेन तत्कालका लागि नचलाई यथाशिध्र परिवर्तन गर्नका लागि अपिल गरेको छ । स्मरण रहोस्, सामसङ ग्यालेक्सी नोट सेभेनमा चार्जको क्रममा आगो लाग्ने र पड्कने थुप्रै घटना सार्वजनिक भएको छ । त्यसपछि कम्पनीले आफ्नो फोनलाई फिर्... विस्तृतमा

नेपालका आईएसपीबाट महँगो र गुणस्तरहिन इन्टरनेट सेवा

काठमाडौं, २६ भदौ: नेपालमा आधा दर्जनभन्दा बढी इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनी छन् । यी कम्पनीबीच कसले सस्तो शुल्कमा उत्कुष्ट सेवा प्रदान गर्ने भन्ने प्रतिस्पर्धा नै चलेको छ । तर, पनि नेपालमा इन्टरनेट सेवा महँगो छ । अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपालको इन्टरनेट सेवा शुल्क निकै महँगो छ ।&n... विस्तृतमा

यसकारण बढ्यो जैविक विषादीको प्रयोग

इलाम, २५ भदौ । जैविकमैत्री जिल्लाका रूपमा विकास गर्ने रणनीति लिएपछि इलाममा रासायनिक विषादीको प्रयोग घट्दै गएको पाइएको छ ।  जिल्ला कृषि विकास कार्यालयले गत वर्षदेखि रासायनिक विषादीको प्रयोग घटाउने नीति तथा कार्यक्रम सुरू गरेपछि विषादीको प्रयोग घट्दै गएको हो । आर्थिक बर्ष २०७१÷०७२ मा ९५... विस्तृतमा

दुर्इ वर्षमा बंगलादेशवाट अप्टिकल फाइबर

काठमाडौं, २३ भदौ: नेपाल दुरसञ्चार प्राधिकरणले भारत र चीनका अलवा बंगलादेशवाट पनि अप्टिकल फाइबर ल्याउने भएको छ। राजधानीमा भएको कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्षले बंगलादेशवाट अप्टिकल फाइवर ल्याउन लागिएको जानकारी दिए। भारतको परनिर्भरता तोड्दै केही महिनाअघि चीनसंग अप्टिकल फाइ... विस्तृतमा

भाइबर आउटबाट ५२ देशमा निसुल्क कल सेवा

काठमाडौं, २२ भदौ: भाइबरले दुर्इ साताका लागि संसारको ५२ देशमा राति २ घन्टा निःशुल्क फोन गर्न सक्ने सुविधा दिएको छ । भाइबर आउटबाट संसारको ५२ देशको ल्याण्डलाइन वा मोबाइल फोनमा राति ८ बजेदेखि १० बजे सम्म निःशुल्क कल गर्न सकिने सकिनेछ । यो सुबिधा निश्चित समयको लागि मात्र हो जुन&nb... विस्तृतमा

नेपाली युवावैज्ञानिक थापाले दिए न्युटनलाई चुनौती, चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको दाबी

काठमाडौँ, २२ भदौ: युवावैज्ञानिक राजकुमार थापाले न्युटनको चालसम्बन्धी तेस्रो नियम त्रुटिपूर्ण भएको भन्दै उक्त नियमलाई सच्याउनुपर्ने चूनौति दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै थापाले हरेक अवस्थामा बराबर र विपरित प्रतिक्रिया नहुने घट्नाहरुपनि ब्रम्हाण्डमा घटिरहेका... विस्तृतमा

सस्तो डिलको मोबाइल एप सार्वजनिक

काठमाडौं, भाद्र २२: अनलाइन शपिङका लागि नेपाली उपभोक्ताको माझ सस्तोडिल डटकमले मोबाइल एप्लिकेशन सार्वजनिक गरेको छ । राजधानीमा हालै सम्पन्न एक कार्यक्रमबीच कम्पनीले उक्त एप सार्वजनिक गरेको हो । आफ्ना प्रयोगकर्ता तथा उपभोक्तालाई अनलाइन शपिङमा थप सहजता उपलब्ध गराउने सोचका साथ एप सार्वजनिक गरिएक... विस्तृतमा

एप्पलले आइफोन सेभेन आज सार्वजनिक गर्दैै

क्यालीफोर्नीया, २२ भदाै । विश्वप्रख्यात अमेरिकी मोबाइल कम्पनी  एप्पलले आफ्नो नयाँ उतपादन आइफोन सेभेन आज सार्वजनिक गर्दैै छ। आइफोन सेभेनको कस्तो रंगमा आउने, कस्ता कस्ता फिचर हुने, कुन आकारमा आउने भन्ने विषयमा विभिन्न अड्कलबाज चलिरहेका छन्। तर आइफोनले भने हाल सम्म आफ्नो धारणा सार्वजनीक ग... विस्तृतमा

प्रविधिको नया फड्को, चालक बिहिन बस गुडे सडकमा !

एजेन्सी, २२ भदौ | विश्वका विकसित राष्ट्रहरुमा दिनप्रति दिन नयाँ नयाँ वस्तुको निर्माण गर्ने होडबाजी नै चलेको छ । त्यसैगरी अष्ट्रेलियाको पर्थ शहरमा बुधबार चालकबिहिन बसका सडकमा गुडेको छ। अष्ट्रलियाले पहिलोपटक चालकबिहिन बस परीक्षणका रुपमा गुडाएको हो। ११ जना यात्रु बोकेको सो बस... विस्तृतमा

ड्रोनले ग्राहकलाई पिज्जा पुर्याउने भएपछी .......

एजेन्सी, २२ भदौ | न्युजिल्यान्डको एउटा पिज्जा कम्पनीले ड्रोनको प्रयोग गरेर ग्राहकलाई पिज्जा पुर्याउने भएको छ । व्यावसायिक ड्रोन उडानबाट समय र पैसाको बचत हुने भएकाले यस्तो प्रविधि प्रयोगमा ल्याउने भएको हो । गएको बिहीवार न्युजिल्यान्डको अकल्यान्ड शहरमा डोमिनोज पिज्जा इन्टरप्राइजेज लिम... विस्तृतमा

विदेशीसँग प्रतिस्पर्धामा नेपाली ब्रान्डको मोबाइल

काठमाडौं,२१ भदौ: कलर्स नेपाली ब्रान्डको मोबाइल हो भन्ने सुन्दा कोटेश्वरका अर्जुन पराजुली छक्क परेका थिए । धेरै उपभोक्तालाई जस्तै उनलाई पनि कलर्स भारतीय ब्रान्डको मोबाइल भन्ने लाग्थ्यो । सन् २०११ मा नेपालका साथै भारतबाट एकैसाथ कलर्स मोबाइल उत्पादन सुरु गरिएको थियो । उत्पादक टेली टक प्रालिका... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com