Header

खेलकुद

उन्नाइसौं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु

रुपन्देही |  उन्नाइसौं तिलोत्तमा गोल्डकप फुटवल आजदेखि सुरु हुदैछ । बुटवलमा रहेको एन्फा टेक्निकल सेन्टरको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ससस्त्र प्रहरीको एपिएफ र भारतको शेर ए क्लव कालिमपोङ खेल्नेछन् ।  प्रतियोगिता दिउँसो २ बजेपछि सुरु हुनेछ । २१ गतेसम्म चल्ने प्रतियोगितामा... विस्तृतमा

रियाल मड्रिडले यो सिजनको दोस्रो हार

काठमाडौं  । स्पेनिस लिगमा शीर्ष क्लब रियाल मड्रिडले यो सिजनको दोस्रो हार बेहोरेको छ । बुधबार राती भएको खेलमा रियाल मड्रिडलाई १४ औं स्थानको भ्यालेन्सियाले २-१ ले हराएको हो । आफ्नै मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियालाई विजयी गराउन सिमोनी जाजा र फाबियन ओरेलानाले एक–एक गोल गरे... विस्तृतमा

शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता : मनाङ मस्र्याग्दी क्लवले आज दोस्रो खेल खेल्दै

काठमाडौं । बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबल प्रतियोगितामा नेपालको मनाङ मस्र्याग्दी क्लवले आज दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा स्थानीय टोली मोहोमडन स्पोर्टिङ क्लवलाई २-० ले हराएको मनाङले आज अफगानिस्तानको शाहिन आस्मायीसँग प्रतिस्पर्धा गर्न लागेको हो । आजको खेल जितेम... विस्तृतमा

आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश

काठमाडौं। सटन युनाईटेडलाई हराँउदै आर्सनल एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । सोमबार राती भएको खेलमा आर्सनलले सटनलाई २-० ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन लुकास पेरेज र थियो वाल्कोटले एक एक गोल गरे । जितसँगै आर्सनलले लिंकन सिटी विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेक... विस्तृतमा

पूर्व कप्तान अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासबाट लिए

काठमाडौं । पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासबाट लिएका छन् । ३६ वर्षी य अफ्रिदीले टेष्ट र एकदिवसीय क्रिकेटबाट सन् २०१५ मा नै विदा लिएका थिए । अप्रिल २०१६ मा टी-२० कप्तानबाट हटे । तर, टी-२० खेलिरहे । अब भने उनले सन्यासको घोषणा गरेका छन् । अलराउण्डर अफ... विस्तृतमा

अन्तर्राष्ट्रिय छवि बनाउँदै म्याराथुन धावक सुनमाया र पूर्णालक्ष्मी

जुम्ला । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गरेका छन् ।  चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर... विस्तृतमा

युरोपा लिग : जोकोको हृयाट्रिकमा रोमाको जित

काठमाडौं । इडेन जोकोको हृयाटि्रकको मदतमा रोमाले युरोपा लिगमा भिल्लारियलमाथि शानदार जित हात पारेको छ । बिहीबार राति भएको अन्तिम ३२ को पहिलो लेगमा रोमाले भिल्लारियललाई ४-० गोल अन्तरले हराएको हो । म्यानचेष्टर सिटीका पूर्व स्ट्राइकर जोकोले अन्तिम २५ मिनेटमा तीन गोल गरे । र युरोपियन लिगमा यो सिजन... विस्तृतमा

फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु

काठमाडौं । अंगोलामा एक फुटबल रंगशालामा भाग दौड मच्चिंदा १७ जनाको मृत्यु भएको छ । उत्तरी शहर उईगेमा रहेको रंगशालामा भएको उक्त दुर्घटनामा दर्जनौं व्यक्ति घाइते भएका छन् । रंगशालामा प्रवेश नपाएका दर्शकले ढोका तोडेर प्रवेश गर्न खोज्दा घटना भएको थियो । भागदौडमा केही व्यक्ति पछारिएको र त... विस्तृतमा

देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने

धनगढी । कैलालीको अत्तरियामा आगामी वैशाख १४ गतेदेखि देशकै सर्वाधिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।  अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्र... विस्तृतमा

Attariya gears up for women's cricket tournament

Dhangadi, Feb 11: The Twenty20 National Women's Cricket Tournament carrying the highest cash prize yet in the country is set to take place at Attariya of Kailali from April, 27, 2017.  The Attariya United Sports Club is organizing the event. At a press conference held on Friday, th... विस्तृतमा

 डिएगो म्याराडोना फिफाको दूत

जुरिच –  डिएगो म्याराडोनाले फिफामा दूतको भूमिका पाउने भएका छन् । फिफाले अर्जेन्टिनी महान् खेलाडीलाई संसारभर फुटबल खेलको प्रवद्र्धनमा उतार्न चाहेको आजको कान्तिपुरमा खबर छ । ५६ बर्षीय म्याराडोना विकास परियोजनाहरुमा संलग्न हुनेछन् । म्याराडोनाले आफ्नो नयाँ भूमिकाको घोषणा... विस्तृतमा

दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा नेपालको कीर्तिमानी प्रदर्शन

नेपाली क्रिकेटर पदम बडैलाले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा कीर्तिमानी प्रदर्शन गरेका छन्। जारी दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा शुक्रबार न्युजिल्यान्डविरुद्ध अविजित दुई सय ११ रन प्रहार गर्दै पदम दृष्टिविहीन विश्वकप क्रिकेटका कीर्त... विस्तृतमा

आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप : २४ खेलाडी छानियो, को को परे ?

काठमाडौं |  आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि सुरुवातमा २४ खेलाडी छनौट गरिएको छ । क्लोज क्याम्पमा लागि २४ खेलाडी छनौट भएका हुन् । क्याम्पपछि अन्तिम खेलाडी छनौट हुनेछन् । क्लोज क्याम्प आगामी फागुन १ गतेबाट हुनेछ । खेलाडी छनौट गर्न गएको ६ गतेदे... विस्तृतमा

अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको महिला र नेपाल पुलिस क्लबको पुरुष टिम फाइनलमा

पोखरा । पोखरामा जारी सृजना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको महिला र नेपाल पुलिस क्लबको पुरुष टिम फाइनलमा पुगेका छन् । पोखरा रंगशालामा बुधबार सम्पन्न सेमिफाइनलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रको महिला टिम फाइनलमा प्रवे... विस्तृतमा

धनगढी प्रिमियर लिगको तयारी तिव्र

धनगढी। अहिलेसम्मकै ठूलो धनराशीको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको तयारी तिव्र पारिएको छ । धनगढी क्रिकेट लिग र एसपीए कप क्रिकेट प्रतियोगितालाई गाभेर नयाँ स्वरुपमा सञ्चालन गर्न लागिएको धनगढी प्रिमियर लिगका लागि मैदान निर्माणको काम दु्रत गतिमा भइरहेको हो । लिगको मुख्य प्रायोजक सगरमाथा सि... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com