Header

बाणिज्य

फेरि विमानस्थलमा समातियो सुन, बंगलादेशी पक्राउ

काठमाडौं, ८ माघ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति काठमाडौं आएका बंगलादेशका अरुण मोलाको साथमा एक किलो दुई सय ग्राम सुन बरामद भएको हो । उनले आफूसँग स... विस्तृतमा

सुन तस्करी प्रकरण : विमानस्थलका एसएसपी तानिए

काठमाडौं, ४ माघ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्रीलाई हेडक्वाटर तानेको छ।  केन्द्रिय अनुसन्धान व्युरोले पुस २१ मा विमानस्थल बाहिरबाट बरामद गरेको साढे ३३ किलो सुन तस्करीबारे अनुसन्धानका लागि खत्रीलाई फिर्ता बोलाएको प्रहर... विस्तृतमा

सिंहदरवारको मुख्य भवन ‘रेट्रोफिटिङ’ गरिने

काठमाडौं, ३ माघ । भूकम्पले क्षतिग्रस्त सिंहदरवारको मुख्य भवन नयाँ बनाउने कि रेट्रोफिटिङ गर्ने बहस टुंगिएसँगै यसको पुनर्निर्माणले गति पाउने अपेक्षा गरिएको छ । डेढ वर्षसम्म चलेको विवाद टुंग्याएर सिंहदरबारलाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्ने निर्णय भएको हो । सिंहदरबार पुनर्निर्माण सचिव... विस्तृतमा

नागढुंगामा गाडीभित्र ४ करोड नगद भेटियो

काठमाडौं, १ माघ। काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कार्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिकहरु पक्राउ परेका छन् । प्रहरीले राति सवा दुई बजे नागढुंगामा उक्त स्कार्पियो गाडीसहित ३ चिनियाँ नागरिकलाई नियन्त... विस्तृतमा

नेपालीका भारू नोट साटिने

काठमाडौं, २९ पुस । पाँच सय र हजार दरका भारतीय नोट साट्ने सम्बन्धमा तयार पारेको मोडालिटी नेपालले भारतलाई औपचारिक रूपमा बुझाएको छ। पुराना नोट साट्ने सम्बन्धमा दुई देशका उच्च अधिकारीहबका बीचमा बिहीबार नयाँ दिल्लीमा भएको वार्तामा नेपालले आफूले तयार पारेको मोडालिटी बुझाएको हो। सो मोडालिटीमा केही सं... विस्तृतमा

नेपालमा भएका भारु साटिने, छलफलका लागि भारतले बोलायो

काठमाडौं, २७ पुस । नेपालमा रहेका पाँच सय र एक हजार दरका भारू नोट सटहीको लागि छलफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको नेतृत्वमा प्रतिनिधि बुधबार (आज) भारत जाने भएको छ।  भारू सटहीका लागि छलफल गर्न भारतले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाएको थियो। भारतले... विस्तृतमा

करोडौं बोनस बाँड्ने निर्णय गरेर विवादास्पद बन्दै प्राधिकरण

काठमाडौं, २५ पुस । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ। यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। संस्था निरन्तर नाफामा रहेको भन... विस्तृतमा

विमानस्थलबाट यसअघि नै ३ सय किलो सुन उम्काएँ

काठमाडौं, २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन् । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। बिहीबार ३३ किलो सुनसहि... विस्तृतमा

३३ किलो सुन प्रकरण : छानविन समिति गठन, २९ जना कर्मचारी जिम्मेवार बिहिन

काठमाडौं,२२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ३३ किलो सुन बाहिरिएको बारेमा छानविन गर्न पाँच सदस्य छानविन समिति गठन गरिएको छ । विमानस्थलका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्तोमा पाँच सदस्य छानविन समिति गठन गरिएको हो ।  समितिमा दाहालसहित कुलराज ज्ञवाली, टंक पाण्डे, कान... विस्तृतमा

विद्युत चुहावट नियन्त्रणमा सक्रिय हुदै जोरपाटी वितरण केन्द्र

काठमाडौं, २१ पुष । नेपाल सरकारल ऊर्जा मन्त्रालयले अहिले देशभरि नै विद्युत चुहावट नियन्त्रण गरी लोडसेडिङ अन्त्य गर्ने अभियान चलाईरहेको बेलामा नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले पनि विद्युत चुहावट नियन्त्रणका लागि आफ्नो सक्रियता बढाएको छ । जोरपाटी केन्द्रले गएको श्रावण मसान्तसम्ममा... विस्तृतमा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, १९ पुस | आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार प्रति तोला ५२  हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५२ हजार ९ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ६  सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।&nbs... विस्तृतमा

लुम्बिनी चिनी उद्योग जनताको बिपक्षमा तर प्रशासन उद्योगको पक्षमा

रबिन्द्र यादव / नवलपरासी ,१९  पुस । नेपालकै ठुलो चिनी उद्योग नवलपरासीमा अवस्थित लुम्बिनी चिनी उद्योगले उद्योगबाट निस्कीएको फोहर ब्यवस्थापन नगरेको भन्दै स्थानिय आन्दोलनमा उत्रिएका छन् । उद्योगबाट फोहर खरानी जस्तो फोहर बस्तु निस्कदा स्थानियहरुको स्वास्थ्यमा प्रत्यक्ष असर गरेको भन्दै स्थानियबासीहर... विस्तृतमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, १७ पुस | आज आइतबार सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रति तोला ५३ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले घटेर  प्रति तोला ५२ हजार  ७ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ४ सय ५० रुपैयाँमा कारोबार भैरहेको... विस्तृतमा

प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकियो : के होला अब !

काठमाडौं, १७ पुस | सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । यो खबर आजको नयाँ पत्रिकामा छ । भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँच सय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व... विस्तृतमा

सुनको मूल्य बढ्यो

काठमाडौँ, १५ पुस | आज  शुक्रबार सुनको मूल्य बढेको छ। बिहिबार प्रति तोला ५२  हजार ७  सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सयले बढेर प्रति तोला ५३  हजार मा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५२  हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।&n... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com