Header

विचार विश्लेषण

राजनैतिक निबृतीभरण, अाैचित्यबिहिन राज्यकाेष दाेहन

  राजनैतिक निबृतीभरणका रूपमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सरकारी कर्मचारीले सेवाबाट अवकाश लिएपछि पनि निरन्तर सेवासुबिधा लिनु नेपालकाे शन्दर्भमा नाैलाे हाइृन । तर तेस्काे अाैचित्य के त? अझ उदेकलाग्दाे त यस्काे ब्यबस्था छ । सामन्य कर्मचारीले निबृतीभरण पाउन कम्तीमा १६ बर्ष सेवा... विस्तृतमा

जापान कथा- संघर्ष गर्नैछौ आत्महत्या होईन

"पछिल्लो समय खाडी मुलुकहरुकै अनुपातमा जसरी युवाहरु अष्ट्रेलिया र जापान गईरहेका छन अबको २/४ वर्षमा सबैभन्दा बढी लाश पनि त्यही बाट ल्याउनुपर्नैछ।"केही वर्ष अघि एउटा वैदेशिक रोजगार संबन्धी कार्यक्रममा एक वक्ताले भनेको सुनेको थिए। आजको वास्तविकता भिन्न छैन।वितेका केही महिनाहरूमा जापानमा... विस्तृतमा

"मनोरोगी युवाको परदेशी ब्यथा "

साच्चै मनभरी सुनोैलो सपनाको एउटा तस्विर बोकेर अाजको दिनमा चालिसलाख भन्दा बढि युवा विदेश जानुपरेको बाध्यता मर्म देशका ठुला बढा मान्छे जो सरसरररररर चिल्लो बुलेटप्रुफ गाडीमा हुईकिन्छन रेमिटान्सको चिया गफ संगै श्रमिकको पसिनामा मजा लिईरहेका छन। ति नेतृत्वतहका प्रमुखहरुले पट्टकै युवाहरुको सहानुभुतीमा... विस्तृतमा

तस्करहरुलाई कहिले सम्म छुट दिने?

  विश्वका गरिव मुलुकहरुले पनि प्रविधिको सहज प्रयोग गरेका छन तर नेपाल विषेश सम्भावना भएको देश अाज पनि ठुला ठुला कुरा गर्दै काम विना चुनोैती दिदै अाईरहेका छन    एसियाकै सबै भन्दा फितलो नियम कानुनको वास्ता नै नगर्ने एक मात्र राष्ट्र हो नेपाल कानुनी हिसाबले सबै भन्दा झन्जटिलो भ... विस्तृतमा

"अपराधीलाई सजाय दिने कि सुरक्षा"? गृहमन्त्रीलाइ खुल्ला पत्र

समाननिय, उपप्रधान एवं गृहमन्त्रीज्यू सुरक्षाकर्मीहरुलाई निर्देशन दिदैमा तपाई मातहतका कर्मचारीले निर्देशन पालना गरेका छन त दिन प्रतिदिनको घटनाले तपाईको मन दुख्दैन ?अझै पनि ति पञ्चेहरुको तरिकाले काम गर्दा सफल भईएला जस्तो लाग्छ? अब निर्देशनले मात्र हुन्न मन्त्रीज्यू अाफै अनुगमन गर्न जान्नु पर्छ । र... विस्तृतमा

मरेकाहरुको रगत र बाचेकाहरुको भत्ता लुटेर देशको नायक बन्यौ क.प्रचण्ड ?

ब्यारेक भित्र को भ्रष्टाचार को बारेमा साथीहरुले कुरा उठाउन थाले । विरोध बढ्न पनि थाल्यो । ब्यारेकभित्र यसरी विरोध हुन थालेपछि प्रचण्ड र प्रभाकर नै हाम्रो तालबन्द ब्यारेकमा पुगे । तालबन्द पुगेर उनीहरुले फेरि घुमाउरो पाराले धम्की दिए । उनीहरुले हामीलाई घुमाउरो पाराले मानसिक यातना दिएको मलाई अ... विस्तृतमा

दशैंमा घरको टिका थाप्ने सुनिश्चिता देउ सरकार !

सरकार ! के म दशैंको टिका थाप्न आफ्नो घर सकुशल र समय मै पुग्छु? कहिँ कतै बाटोमै मेरो अपहरण त हुदैन ? कहिँ कतै कोही आएर मेरो ज्यान लिने त हैन? कतै बाटोको खाल्डोले म चढेको गाडी अनियन्त्रित भइ मेरो दुर्घटना त हुदैन? कतै म चढेको गाडी बाढीपहिरोको सिकार त बन्दैन?  देशको पछिल्लो गतिविधि हेर्दा न... विस्तृतमा

 ईश्वरका साक्षात् प्रतिमूर्ति : ' बाबु–आमा'

वर्तमानमा हाम्रो समाजमा बाबुआमाहरू अपहेलित हुने, कतिपय स्थानहरूमा शिक्षित भनिएका छोराछोरी–बुहारीहरूबाट पनि तिरस्कार हुने जस्ता विकृतिमूलक क्रियाकलापहरू हुनेगरेको सुन्न, देख्न पाइने गरेको छ । जेनेरेशन ग्याभिङ्गको दरार उत्पन्न गरेर ‘यो- यस्ता कुरा तपाईँले बुझ्नुहुन्न, तपाईँलाई किन चाह... विस्तृतमा

बहसमा आरक्षण : सावित्री कति सत्यवान ? 

नेपालको नयाँ  संविधान २०७२ को भाग ३ , धारा अठारमा समानताको हक प्रदान गर्दै लेखिएको छ - "सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछ । कसैलाई पनि कानुनको समान संरक्षण बाट वञ्चित गरिने छैन । यहि धाराको उपधारा तीनमा जातिय र साम्प्रदायिक राजनीति गर्ने संवैधानिक छिद्र राख्दै भनिएको छ - &q... विस्तृतमा

चिहानघारीमा ‘भूमिगत’ रेडियो

‘लाल सलाम, यो जनगणतन्त्र रेडियो ९५.१ मेघाहर्ज हो।’ २०६० साल कात्तिकमा देशका विभिन्न ठाउँमा ९५.१ मेघाहर्ज फ्रिक्वेन्सीमा नयाँ रेडियो स्टेशन सुनियो।  एकातिर माओवादी द्वन्द्वको चरमोत्कर्ष, अनि अर्कोतिर तात्कालीन राजा ज्ञानेन्द्रको शाही कू। त्यतिबेला मिडिया स्वतन्त्र थिएनन्। स... विस्तृतमा

काँटीमा झुण्डिएको 'जनै'

बिबाहको अघिल्लो दिन बडो हतारमा उसको  उपनयन अथवा बर्तमन गरियो २७ औ बर्षमा । गुरुमन्त्रको औपचारिकता पनि पूरा भयो तर गायत्री कण्ठ गर्नु उसले अनावश्यक ठान्यो । बास्तबमा बर्तमन नै पनि आवश्यक ठानेर गरेको थिएन । यदि त्यसो हुन्थ्यो भने १२ बर्षमा नै उसको बर्तमन शास्त्रनुसार भैसकेको हुन्थ्यो तर कर्म नचले... विस्तृतमा

'यो प्रचण्डको सत्तारोहण हो की जत्थारोहण ?'

संबिधानसभाको निर्बाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने नारा लिएर जनतालाई नमस्ते गर्न पुगेको नेकपा एमालेले आफ्नो प्रमुख चुनावी एजेन्डा बिर्सेर पहिलो संबिधानसभा बिघटन हुनु अगाडी तेश्रो शक्ति हुनुको बाबजुद पनि दुइ वटा नेताहरुको फोटो सिंहदरबारमा प्रधानमन्त्रीको रुपमा झुण्ड्याएर छोड्यो । त्यसको ल... विस्तृतमा

'गढ़िमाइ बली' रोक्ने सर्वोच्चको फैसला र हाम्रो आसन्न अवसान

सर्वोच्च अदालतको गढीमाई मेलामा पशु वली रोक्ने फैसलाले जटिल प्रश्नहरू उभ्याएको छ I के सर्वोच्च अदालत अब नेपालका मौलिक परम्पराको अभिभावक रहेन ? कि सर्वोच्च अदालत कुनै पनि देशका मौलिक सांस्कृतिक परम्परा तथा धार्मिक प्रचलन कानून निर्माणका स्रोत हुन्, यिनलाई चलाउनु हुन्न भन्ने सामान्य कानूनी ज्ञान नभ... विस्तृतमा

पुष्पकमल प्रचण्डका चुनौतीहरु

"जंगली " ,"आतंककारी ","भारतीय दलाल" जस्ता धेरै टिप्पणी सामाजिक संजालमा छरपस्ट देखिए । मलाई कुनै आपत्ति छैन किनकि म र म जस्ता लाखौ झोला झण्डा नबोकेका नेपालीको लागि प्रधानमन्त्रीको फेरबदलले कुनै प्रत्यक्ष सम्बन्ध राख्दैन । तर हिजो केपी ओलीको आलोचना हुदा शाब्दिक भद्र... विस्तृतमा

ओलीको राष्ट्रबादको चिरफार .

  ओलीलाइ राष्ट्रबादी देख्ने हरु ले के बुझेका छैनन् भने ओलीजी लबी परिबर्तन मात्रै गर्न खोजिरहेका छन् l यसलाई अंग्रेजी मा paradigm shift  ( a fundamental change in approach ) भनिन्छ l ओलीजीहरुको दिल्लीका दोस्त भाजपा नभएर कांग्रेस आइ रहेको सबैले महशुस गरेकै कुरा भयो l का... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com