Header

क्रिकेट

इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी

काठमाडौं, ७ माघ । इंग्ल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा भारत विजयी भएको छ । कटकमा बिहीबार बेलुका सकिएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली इंग्ल्याण्डलाई १५ रनले हराएको हो । भारतले प्रस्तुत गरेको तीन सय ८२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा तीन सय ६६... विस्तृतमा

भारतीय टोलीले कोहलीको कप्तानीमा एक दिवसीय श्रृँखला खेल्दै

एजेन्सी, २ माघ । विराट कोहलीको कप्तानीमा जितको यात्रा गर्दै आएको भारतीय टिम उनैको कप्तानीमा एक दिवसीय श्रृँखला खेल्ने तयारीमा छ । आइतबारदेखि सुरु हुने इंग्ल्याण्डसँगको एक दिवसीय श्रृँखलामा कोहलीले टिमको कप्तानी गर्ने छ । सन् २०१४ देखि टेस्ट क्रिकेटको कप्तान बनेका कोहली पहिलो पटक सीमित ओभरको कप... विस्तृतमा

डिपिएलका खेलाडीको अक्सन आज हुँदै

काठमाडौं,२३ पुस । धनगढी प्रिमियर लिग क्रिकेटका लागि शनिबार खेलाडीको अक्सन अर्थात बोलकबोलबाट खेलाडी अनुबन्ध गरिँदैछ । काठमाडौंको एक होटलमा हुने अक्सनबाट ६ वटै टिमले १४ जना खेलाडी चुन्ने डिपिएलका संस्थापक सुवास शाहीले जाकारी दिए । सात लाख रुपैयाँभित्र सबै १४ जना खेलाडीलाई टिममा अनुबन्ध गरिस... विस्तृतमा

महिला साफ च्याम्पियनसिप नेपाली टोली आज स्वदेश फर्कदै

काठमाडौं, २० पुस । महिला साफ च्याम्पियनसिप खेल्न भारत गएको नेपाली टोली बुधबार स्वदेश फर्कदैछ ।  टोली भारतको सिलगुढीबाट बिहान ११ बजे विराटनगर आउने र बेलुकी ६ बजे काठमाडौ आइपुग्ने नेपाली टोलीका मुख्य प्रशिक्षक कुमार थापाले जानकारी दिए ।  नेपाली टोली समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेर... विस्तृतमा

भैरहवामा लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु

लुम्बिनी, १५ पुस । लियो क्लब सिद्धार्थनगरकोे आयोजनामा भैरहवामा लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता सुरु भएको छ ।  भैरहवास्थित सिद्धार्थ रङ्शालाको मैदानमा सुरु भएको वोदी रेडसन आठौँ लियो कर्पोरेट सुपर सिक्स प्रतियोगितामा १२ वटा टिम सहभागी रहेको क्लबले जनाएको छ । प्रतियोगिताको उद्घाटन... विस्तृतमा

सातौँं राष्ट्रिय खेलकुद : नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा भिड्दै

मोरङ, १५ पुस । सातौँं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नेपाली सेना र सशस्त्र प्रहरी पुरुष क्रिकेटको फाइनलमा आज भिड्दै छन् । दुवै टोली केहीबेरपछि यहाँस्थित बैजनाथपुरको खेल मैदानमा फाइनल खेल्ने तयारीमा छन् ।  बिहीबार बैजनाथपुर खेल मैदानमा सम्पन्न खेलमा सेनाले नेपाल प्रहरीलाई आठ विकेटले तथा... विस्तृतमा

एसिया कप क्रिकेट खेल्न श्रीलंका गएको नेपाली टोली फर्किदै

काठमाडौँ, ५ पुस | उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट खेल्न श्रीलंका गएको नेपाली टोली मंगलबार फर्किंदै छ । नेपाली टोली हिमालयन एयरलाइन्समार्फत बेलुका साढे ८ बजे काठमाडौं आइपुग्ने छ । समूह चरणबाटै बाहिरिएको नेपाली टोली तीन खेलमा एकमा मात्रै विजयी भएको थियो । मलेसियालाई एक विकेटले हराएको नेपाली टोल... विस्तृतमा

नेपालले एसीसी यू-१९ एसिया कप क्रिकेटमा सान्त्वना जित (भिडियोसहित)

काठमाडौ, ४ पुस | नेपालले श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटमा सान्त्वना जित हात पारेको छ । समूहगत चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा मलेसियालाई एक विकेटले हराएर नेपालले सान्त्वना जित हात पारेको हो । अघिल्ला दुवै खेलमा पराजित भएपछि नेपाली टोली मलेसियासँग भिड्नुअघि नै पहिलो चरणबाट बाहि... विस्तृतमा

नेपाल युथ–१९ एसिया कपमा ६ विकेटले पराजित

काठमाडौँ, १ पुस | भारतलाई जीतका लागि १ सय ७३ रनको लक्ष्य दिएको नेपाल युथ–१९ एसिया कपमा ६ विकेटले पराजित भएको छ। भारतले ३३.३ अोभरमा ४ विकेट गुमाउँदै १७४ रन लिएको छ।  श्रीलंकासँग विहीबार मात्र १ रनले पराजित भएको नेपाल उच्च मनोवलका साथ मैदानमा प्रवेश गरेको थियो। टस जितेर पहिलो ब्याटिङ... विस्तृतमा

क्रिकेट :नेपालले दियो भारतलाई १ सय ७३ रनको लक्ष्य दियो

काठमाडौं, १ पुस | उन्नाइस वर्ष मुनिको एसिया कप क्रिकेटमा भारतलाई नेपालले १ सय ७३ रनको लक्ष्य दिएको छ ।  टस जितेर व्याटिङ गरेको नेपालले नौ विकेट गुमाएर १ सय ७२ रन बनाएको हो ।  नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ६८ रन बनाए । ९३ बल खेलेका उनले ७ चौका र २ छक्का हाने । त्यस्तै... विस्तृतमा

क्रिकेट : नेपालले टस जितेर पहिलो ब्याटिङ गर्दै

काठमाडौँ, १ पुस | उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज अर्को टेस्ट खेल्ने राष्ट्र भारतको सामना गर्दैछ । कोलम्बो क्रिकेट ग्राउण्डमा भइरहेको खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ गरेको छ । हिजो भएको खेलमा श्रीलंकासँग नेपाल जीतको नजिक पुगेर एक रनको झिनो अ... विस्तृतमा

क्रिकेट - नेपाल श्रीलङ्कासँग झिनो रनले पराजित

काठमाडौँ, ३० मङ्सिर । श्रीलङ्कामा आजदेखि सुरु भएको १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग झिनो रनले पराजित भएको छ ।  कोलम्बोमा भएको खेलमा श्रीलङ्काले नेपाललाई एक रनले पराजित गरेको हो । श्रीलङ्काले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव ३ ओभरमा सबै... विस्तृतमा

एसीसी यु-१९ एसिया कपको पहिलो खेलमा आयोजक श्रीलंकाले नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, ३० मङ्सिर | एसीसी यु-१९ एसिया कपको पहिलो खेलमा आयोजक श्रीलंकाले नेपालसामु २ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो। श्रीलंकाको लागि हसिथा बोयागोडाले सर्वाधिक ८३ रन बनाए।  नेपालका लागि कमल स... विस्तृतमा

एसिया कप क्रिकेट खेल्न नेपाली  टोली आज श्रीलंका जादै !

काठमाडौं, २८ मङ्सिर | उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट खेल्न नेपाली  टोली मंगलबार श्रीलंका जाँदैछ । हिमालयन एयरमार्फत नेपाली टोली श्रीलंकातर्फ जाने कार्यक्रम रहेको छ । नेपाली टोलीमा बलिङ, ब्याटिङ र फिल्डिङको सन्तुलन मिलेकोले यसपटक नेपाली टोली जितबिहीन नहुने कप्तान र प्रशिक्षकको भनाई छ । छ... विस्तृतमा

एन्फाको चरम गैरजिम्मेवारीले नेपाल एएफसी कप खेल्नबाट बन्चित !

काठमाडौँ, २४ मङ्सिर | फुटबलसंघलाई पटक–पटक जानकारी गराए पनि उसले कुनै जवाफ नपठाएपछि एसियाली फुटबल महांसघ (एएफसी)ले आयोजना गर्ने एएफसी कप खेल्नबाट नेपालको थ्री स्टार क्लब वञ्चित भएको छ । एएफसीले २६ सेप्टेम्बरमै एन्फालाई पत्र लेख्दै एएफसी कप प्ले अफका लागि टिम नोमिनेसन गर्न पत्र पठाए पनि एन्फा... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com