Header

फुटबल

पूर्व कप्तान प्रशिक्षकका रुपमा फर्किंदै

काठमाडाैं, ८ माघ । लिभरपुल तथा इंग्ल्याण्डका पूर्व कप्तान स्टिभन जेरार्ड प्रिमियर लिग क्लब लिभरपुलमा फर्किने भएका छन् । जेरार्ड लिभरपुलको युथ टिमको प्रशिक्षकका रुपमा क्लब फर्किन लागेका हुन् । ३६ वर्षका जेरार्डले सन् १९९८ देखि २०१५ सम्म लिभरपुलबाट सात सय १० खेल खेलेका थिए । उनले क्लबलाई ९ वटा उ... विस्तृतमा

पन्ध्रौं आहा रारा गोल्डकप अाजदेखि सुरु हुँदै

काठमाडौं, ४ माघ । पन्ध्रौं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु हुँदैछ । उद्घाटन खेलमा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लब र आयोजक सहारा क्लब खेल्दैछन् । खेल पोखरा रङ्गशालामा हुनेछ । प्रतियोगितामा अमेरिकाको एकसहित १२ टोलीको सहभागिता छ । अमेरिकाको अना युएसए फुटबल टिम, बंगल... विस्तृतमा

मेस्सी विरुद्ध बोल्नेलाई कारवाही

एजेन्सी, १ माघ । बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीका बारेमा बोलेका अधिकारीलाई कारवाही गरेको छ । बार्सिलोनाले ति अधिकारीको भनाई व्यक्तिगत रहेको र त्यो क्लबको धारणा नरहेको पनि स्पष्ट पारेको छ । बार्सिलोनाका अधिकारी पेरे ग्राटाकोसले क्लबलाई कोपा डेल रेको क्वाटरफाइनलमा पुर्‍याउने मेस्सी मात... विस्तृतमा

नयाँ रेकर्ड बनाउदै सेभिल्लासँग बराबरीमा रोकियो रियल

एजेन्सी,  २९ पुस । गएराति भएको स्पेनिस कोपा डेल रे अन्तर्गतको खेलमा रियल मड्रिड सेभिल्लासँग बराबरीमा रोकिएको छ । निकै प्रतिस्पर्धात्मक देखिएको यी दुईबिचको खेल ३–३ को बराबरीमा सकिएको हो ।खेलको अतिरिक्त समय अर्थात ९३ औं मिनेटमा करिम बन्जामले गोल गर्दै रियललाई बराबरीमा ल्याएका हुन् ।... विस्तृतमा

ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड

एजेन्सी, २७ पुस । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस एयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो । गएको जुनमा अनावरण गरिएको कांसबाट बनेको मेस्सीको प्रतिमा किन तोडफोड गरिएको हो भन्ने थाहा भएको छैन । प्रतिमा आधा भाग... विस्तृतमा

मेस्सीलाई पछि पार्दै रोनाल्डोले जिते फिफा वर्ष खेलाडी अवार्ड

एजेन्सी, २६ पुस  । क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । गएको महिना फ्रान्सेली फुटबल म्या... विस्तृतमा

१–१ को बराबरीमा रोकिए बार्सिलोना भिल्लारिय

एजेन्सी, २५ पुस  । लियोनल मेस्सीले अन्तिम समय गरेको गोलबाट बार्सिलोना हारबाट जोगिएको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । ४९ औं मिनेटमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई... विस्तृतमा

बार्सिलोनालाई पछि पार्दै लिगाको दोस्रो स्थानमा उक्लियाे सेभिल्ला

एजेन्सी, २४ पुस  । सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई ४–० ले हराएको सेभिल्ला बार्सिलोनालाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको हो । सेभिल्लाको जितमा विस्साम बेन यड्डरले ह्याट्रिक गरे ।... विस्तृतमा

झापा–११ ले उचाल्याे दोस्रो काकडभिट्टा गोल्ड कपको उपाधि

काठमाडाैं, २३ पुस । सातौं बृहत राष्ट्रिय खेलकुदको उपाधि विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३–० गोलले स्तब्ध पार्दै झापा–११ ले काकडभिट्टामा जारी मेची नेत्रालय दोस्रो काकडभिट्टा गोल्ड कपको उपाधि जितेको छ। कर्ण लिम्बुको दुई गोलका कारण झापाले आफ्नै घरेलु मैदानमा शनिबार भएको फाइनल खे... विस्तृतमा

रियल मड्रिड लगातार ३८ खेलमा अपराजित

काठमाडाैं, २१ पुस । रियल मड्रिडले आफ्नो अपराजित यात्रा ३८ खेलमा पुर्‍याएको छ । रियल मड्रिडले स्पेनिस कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सेभिल्लालाई ३–० ले हरायो । घरेलु मैदान बर्नाबेउमा भएको खेलमा रियल मड्रिडलाई जिताउन जेम्स रोड्रिग्वेजले दुई तथा राफाएल वारानेले एक गोल गरे... विस्तृतमा

मेची नेत्रालय काँकडभिट्टा गोल्डकप : रुपन्देही–११ सेमिफाइनलमा

काँकडभिट्टा (झापा), १९ पुस । काँकडभिट्टामा जारी मेची नेत्रालय काँकडभिट्टा गोल्डकप प्रतियोगिताको दोस्रो संस्करणमा भएको खेलमा रुपन्देही–११ सेमिफाइनल प्रवेश गरेको छ ।  फ्यान्स क्लब बिआरसी भुटानलाई ३–१ गोल अन्तरले पराजित गर्दै रुपन्देहीले सेमिफाइनलको यात्रा तय गरेको हो ।&nb... विस्तृतमा

टुबोर्ग फाल्गुनन्द गोल्डकप : सुनसरी विजयी

पाँचथर, १८ पुस । सदरमुकाम फिदिममा जारी आठौँ टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको आजको खेलमा इलाभेन एरोज क्लब सुनसरी विजयी बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।  एरोजले हिमालयन शेर्पा क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । सुनसरीको जितमा विदेशी सामसिङले ३० आँै र ६८ औँ मिने... विस्तृतमा

साफ च्याम्पियनसिप : भारतसग नेपाल पराजित

काठमाडौँ, १८ पुस | नेपालले आफ्नो स्वभाविक छोटो पास र डिफेन्स लाइनलाई चुस्त राख्न नसक्दा चौथो साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध पहिलो सेमिफाइनलमा ३–१ ले पराजित भएको छ। साफ च्याम्पियनसिपको अघिल्लो तीन संस्करणमा भारतसँग फाइनलमा पराजित भएको नेपाल यसपालि पहिलोपटक सेमिफाइनलमा भिडेको थियो। जसम... विस्तृतमा

साफ महिला च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

काठमाडौँ, १८ पुस | चौथो साफ महिला च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा आज नेपाल र भारत भिड्दैछन् । तीन संस्करणको फाइनलमा भिडेका दुई टोलीबीच यो पटक भने अन्तिम चारमै भेट भएको छ । र, यो खेललाई नेपाल र भारत दुबैले फाइनल सरह मानेका छन् । खेल भारत सिलिगुडीको कञ्चनजंगा स्टेडियममा नेपाली समय अन... विस्तृतमा

महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने

काठमाडौं, १७ पुस । भारतको सिलगुडीमा जारी महिला साफ च्याम्पियनसीपको सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने भएको छ । यसअघि लगातार तीन पटक नेपाल र भारतबीच फाइनलमा भेट भएको थियो । त्यसमा तीनै पटक भारत विजयी भएको थियो । तर यसपटक भने समूह बी को अन्तिम खेलमा शनिबार आयोजक भारतलाई बंगलादेशले गोलरह... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com