Header

विश्व गतिविधी

अमेरिकाको ४५ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको सपथ

एजेन्सी, ८ माघ । प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई पराजित गरेका डोनाल्ड ट्रम्पले ४५ औं अमेरिकी राष्ट्रपतिका रूपमा शुक्रबार सपथ लिएका छन्। आप्रवासीप्रति कडा व्यवहार र अनुदार विदेश नीतिका कारण ट्रम्पलाई अमेरिकाभित्र र बाहिरसमेत संशयका साथ हेरिएको छ। उनले आफ्नो उद्घाटन मन्तव्यका क्रममा आगामी... विस्तृतमा

डोनाल्ड ट्रम्पले आजदेखि राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै

एजेन्सी, ७ माघ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले शुक्रबारदेखि जिम्मेवारी सम्हाल्दै छन । गत नोभेम्बरमा भएको चुनवामा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै रिपब्लिकन ट्रम्प निर्वाचित भएका थिए ।   ह्वाइट हाउसमा हुने भव्य समारोहमा ट्रम्पले राष्ट्रपतिको... विस्तृतमा

ओबामाको अन्तिम पत्रकार सम्मेलनमा : ‘नागरिक स्वतन्त्रताको पक्षमा लडिरहनेछु’

काठमाडौं, ६ माघ । ह्वाइटहाउसबाट भोलिदेखि बाहिरिंदै गरेका अमेरिकी राष्ट्रपति बराक ओबामाले रुसमाथि लगाइएको प्रतिबन्ध नहटाउन नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सल्लाह दिएका छन् । जबसम्म रुसले आफ्ना काममा सुधार गर्दैन तबसम्म उसमाथिको प्रतिबन्ध हटाउन नहुने उनले प्रष्ट गरे । यूक्रेनको सम्... विस्तृतमा

यस्तो पनि एटीएम ! ३,५०० रुपैयाँ लिन जाँदा ७०,००० रुपैयाँ हातमा

जयपुर, ६ माघ । भारतमा नोटबन्दीका कारण कयौं एटीएम मेशिनमा नगदको खडेरी लागेको छ । राजस्थानको टोंक जिल्लास्थित एक एटीएम मेशिनले भने ग्राहकले मागेको तुलनामा २० गुणा बढी रकम प्रवाह गरेको छ । बैंक अफ बडौदाको उक्त एटीएम मेशिनमा मंगलबार जब जितेश दिवाकर नाम गरेका एक ग्राहक रकम लिन गए, उनी चकित परे... विस्तृतमा

वायु सेनाको गल्तिले लियो १०० जनाको ज्यान

एजेन्सी, ५  माघ । नाइजेरियाको वायु सेनाको गल्तिका कारण एक सय जना भन्दा धेरै विस्थापितको ज्यान गएको छ । नाइजेरियाको वायु सेनाले विस्थापित मानिसको बसोबास रहेको क्याम्पमा हवाई आक्रमण गर्दा धेरैको ज्यान गएको हो । बिद्रोही विरुद्धको कारवाहीको क्रममा गल्तिबस सर्वसाधारण नागरिकमाथि आक्रमण भएको ना... विस्तृतमा

भारत उत्तर प्रदेश - सत्तारुढ पार्टी भित्रको विवाद उत्कर्षमा

काठमाडौं, ४ माघ । भारत उत्तर प्रदेशको सत्तारुढ पार्टीको आन्तरिक विवादमा अखिलेश यादव खेमाले औपचारिक मान्यता पाएको छ । विधानसभा चुनाव नजिकिँदै जाँदा सत्तारुढ समाजवादी पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको थियो । समाजवादी पार्टीका दुई नेता मुलायम सिंह यादव र उहाँका छोरा तथा मुख्य मन्त्री अखिलेश य... विस्तृतमा

‘ट्रम्पले आफ्नो जिब्रोमा नियन्त्रण गर्नु पर्छ’

एजेन्सी, ३ माघ । अमेरिकी गुप्तचर निकाय सिआइएका प्रमुख जोन ब्रेननले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि आफूले गर्ने गरेका टिप्पणीमा नियन्त्रण गर्नु पर्ने चेतावनी दिएका छन् । सिआइएका प्रमुख ब्रेननको कार्यकाल चाँडै नै सकिँदैछ । ट्रम्पले राष्ट्रिय तथा अन... विस्तृतमा

सिरियाको दमासकसमा आत्मघाती आक्रमण, ७ जनाको मृत्यु

एजेन्सी, २९ सिरिया । सिरियाको राजधानी दमासकसमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि ७ जनाको ज्यान गएको छ । केही व्यक्ति घाइते भएका छन् । दमासकसको दक्षिणी क्षेत्रमा पर्ने कार्फ सौसामा आक्रमण भएको हो । त्यहाँ केही मन्त्री र उच्च सरकारी अधिकारीको बसोबास रहेको बिबिसीले जनाएको छ । तर समाचार संस्था... विस्तृतमा

यस्ताे रह्याे अमेरिकी राष्ट्रपति ओबामाकाे विदाई सम्बोधन

एजेन्सी, २७ पुस । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिका अहिले बलियो र थप एकीकृत बनेको बताएका छन् । राष्ट्रपतिका रुपमा अन्तिम औपचारिक सम्बोधन (विदाई सम्बोधन) मा राष्ट्रपति ओबामाले अमेरिका ८ वर्षअघि आफूले नेतृत्व समहाल्नु पूर्व भन्दा अहिले सबै हिसाबले बलियो भएको बताए। पहिले विभाजित अवस्थ... विस्तृतमा

ज्वाइँको सल्लाहमा ट्रम्पले अमेरिका चलाउने

एजेन्सी, २६ पुस । अमेरिका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना ज्वाइँको सल्लाहमा देश चलाउने भएका छन् । ट्रम्पले ज्वाइँ ज्यारड कुसनरलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गरेका छन् । गएको नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा कुसनरले आर्थिक चाँजोपाँजो मिलाउन मुख्य भूमिका खेलेका थिए&nb... विस्तृतमा

इरानका पूर्व राष्ट्रपति अलि अकबरको निधन

एजेन्सी, २५ पुस इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको निधन  भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो । राजधानी तेहरानको एक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो । हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको सरकारी सञ्चार माध्यमले जनाएका छन् । सन् १९८० पछि उनलाई इरानमा... विस्तृतमा

पोर्चुगल प्रजातन्त्रका पिता मारियोको निधन

एजेन्सी, २४ पुस । पोर्चुगलमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएका पूर्व राष्ट्रपति मारियो सोएरिसको निधन भएको छ ।  पोर्चुगलको प्रजातन्त्रका पिताका रुपमा लिइने पूर्व राष्ट्रपति सोएरिसको ९२ वर्षको उमेरमा शनिबार राति निधन भएको हो । झण्डै आधा शताब्दी लामो निरंकुश व्यवस्... विस्तृतमा

सिरियाको एक शहरमा कार बम विस्फोट, ४३ जनाको मृत्यु

एजेन्सी, २४ पुस । सिरियाको अजाज शहरमा भएको कार बम विस्फोटनमा परि कम्तिमा ४३ जनाको ज्यान गएको छ । टर्कीसँगको सीमा नजिक रहेको बिद्रोही नियन्त्रित शहर अजाजमा विस्फोट भएको हो । अदालतको बाहिरपट्टि विस्फोट भएको हो । अजाज शहरमा पछिल्लो समय बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आफ्नो गतिविधि तीब्र पारे... विस्तृतमा

'धमिराको गोलोमुनि सुनको खानी हुन्छ !'

एजेन्सी, २३ पुस । अस्ट्रेलियाका वैज्ञानिकहरुको अनुसन्धानलाई पत्याउने हो भने अब हाम्रा डाँडा पाखातिर धमिराले लगाउने गोलो अर्थात् देवलको मुनि उत्खनन गर्नुपर्ने भएको छ । शोधकर्ताहरुका अनुसार धमिराको गोलो मुनि सुनको खानी हुनसक्छ । अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेस... विस्तृतमा

'धमिराको गोलोमुनि सुनको खानी हुन्छ !'

एजेन्सी, २३ पुस । अस्ट्रेलियाका वैज्ञानिकहरुको अनुसन्धानलाई पत्याउने हो भने अब हाम्रा डाँडा पाखातिर धमिराले लगाउने गोलो अर्थात् देवलको मुनि उत्खनन गर्नुपर्ने भएको छ । शोधकर्ताहरुका अनुसार धमिराको गोलो मुनि सुनको खानी हुनसक्छ । अस्ट्रेलियन कमनवेल्थ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेस... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com