Header

अन्य खेलकुद

अन्तर्राष्ट्रिय छवि बनाउँदै म्याराथुन धावक सुनमाया र पूर्णालक्ष्मी

जुम्ला । अन्तर्राष्ट्रिय छवि बनाउँदै गरेकी म्याराथुन धावक सुनमाया बुढा र पूर्णालक्ष्मी न्यौपानेले चीनको हङ्कङमा भएको दौड प्रतियोगितामा फेरि अर्को सफलता हासिल गरेका छन् ।  चीनमा सम्पन्न भएको ५० किलोमिटरको एमएसआइजी एचके ५० किलोमिटर साइकुङ हङकङ दौड प्रतियोगिताको १८ देखि ३९ वर्षको उमेर... विस्तृतमा

अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको महिला र नेपाल पुलिस क्लबको पुरुष टिम फाइनलमा

पोखरा । पोखरामा जारी सृजना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलको महिला र नेपाल पुलिस क्लबको पुरुष टिम फाइनलमा पुगेका छन् । पोखरा रंगशालामा बुधबार सम्पन्न सेमिफाइनलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्रको महिला टिम फाइनलमा प्रवे... विस्तृतमा

भलिबल र बास्केटबल मैदान निर्माण

पोखरा। कास्की जिल्लाको उत्तरीभेगस्थित मौजा गाविस वडा नं १ देउरालीमा करिब रु ३० लाखको लागतमा भलिबल र बास्केटबल मैदान निर्माण गरिएको छ ।  प्र्रयत्नशील युवा क्लब मौजाको सक्रियतामा निर्मित सुविधासम्पन्न सो खेल मैदानका लागि राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख, गाविसबाट रु तीन लाख ५० हजार र स्थ... विस्तृतमा

नेपाल मुवा थाई संघ पुर्नगठन, भिमसिंह गुरुङ्ग अध्यक्ष !

राष्ट्रिय खेलकुद परिषद अन्तर्गत रहने नेपाल मुवा थाई संघमा भिमसिंह गुरुङ्ग अध्यक्षमा चयन भएका छन् । परिषदद्धारा पुर्नगठन गरिएको संघमा अध्यक्ष गुरुङ्ग सहित  सदस्यहरुमा उमेस गुरुङ्ग, सुर्य बुढाथोकी,  सुन्दर भुषाल,दिपक गोदार,सुजित पण्डित, प्रकास काफ्ले, देव चौलागाइ,रोसन केसी,भुपेश... विस्तृतमा

महिलाले गरे खेल मैदान निर्माण

जाजरकोटको पश्चिममा पर्ने साल्मा–५ सोडारीका महिलाले आफ्नो गाउँको विद्यालयको खेल मैदान निर्माण गरेका छन् ।  पुरुषले काम नगर्ने र छिट्टै निर्माण गर्न सकिने कामलाई धेरै समय लगाएपछि पुरुषलाई चुनौती दिँदै सोडारीका महिला गाउँको विद्यालयको खेलमैदान निर्माणमा जुटेको स्थानीयवासी राधिका पुनले बता... विस्तृतमा

कोलकत्तामा तेस्रो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

काठमाडौँ । भारतको कोलकत्तामा हुने तेस्रो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा १४ पुरुष तथा सात महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् ।  यही माघ १४ देखि १६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी २१ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोलीलाई नेपाल सोतोकान कराते सङ्घ... विस्तृतमा

स्पेनिस खेलाडी रफाइल नदाल अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश

एजेन्सी, ९ माघ । स्पेनिस खेलाडी रफाइल नदाल अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् । अष्ट्रेलियाको मेलबर्नमा जारी प्रतियोगिताको तेस्रो चरणमा जर्मनीका अलेक्जेन्डर जेरेभलाई पाँच सेटमा हराँउदै नदाल चौथो चरणमा पुगेका हुन् । २४ औं वरियताका जेरेभ विरुद्धको खेल नवौं वरियताका नदालले ४-६,६-... विस्तृतमा

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित ३५ पदक जित्यो

काठमाडौँ, १८ पुस |  भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित ३५ पदक जितेको छ । पाँचदिन चलेको च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक जितेको हो । नेपालले फाइटमा ९ र पुम्सेमा ३ स्वर्ण पदक हात पारेको हो । नेपाल... विस्तृतमा

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदै

काठमाडौं, १५ पुस । पूर्वाञ्चलको विभिन्न सहरमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज(शुक्रबार) सकिँदैछ । सुनसरीको धरानमा आज हुने विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ । प्रतियोगिताको समापन अघि आज विभिन्न टिम गेम्सका फाइनल खेल हुनेछन्... विस्तृतमा

सातौंँ राष्ट्रिय खेलकुद : नेपाली सेना अग्रस्थानमा

सुनसरी, १२ पुस । पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ ।  हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्र... विस्तृतमा

४५ लाखको लागतमा सुविधा सम्पन्न बास्केटबल कोर्ट निर्माण

पोखरा, १२ पुस । पोखरा उपमहानगरपालिका–२८ स्थित अर्मला कोटमा रु ४५ लाखको लागतमा सुविधा सम्पन्न बास्केटबल कोर्ट निर्माण भइरहेको छ ।  कोर्ट निर्माणका लागि आवश्यक रकम अर्मलामा जन्म भई हाल बेलायत निवासी जीतबहादुर गुरुङ (डब्लू,ओ,वान)को सक्रियतामा अर्मला कोट युके समाजले उपलब्ध गराएको नेपाल ओलम... विस्तृतमा

सातौँ राष्ट्रिय खेलकुद : बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै

झापा, १२ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मेची रङ्गशालामा सोमबार राति सम्पन्न बक्सिङमा नेपाली सेनाले वर्चस्व कायमै राखेको छ ।  सेनाका पाँच खेलाडी फाइनल पुगेका छन् भने विभागीय टिम सशस्त्र प्रहरीका चार, नेपाल प्रहरीका दुई तथा मध्यमाञ्चलका एक खेलाडी स्वर्ण पदक नजिक पुगेका छन् ।&... विस्तृतमा

सातौँ राष्ट्रिय खेलकुद : खो खो खेल सम्पन्न, सेनाले जित्यो स्वर्ण

इनरुवा, ११ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुनसरी सदरमुकाम इनरुवामा सम्पन्न खो खोतर्फको फाइनल खेलमा विभागीय टोली नेपाली सेनाले स्वर्ण पदक जितेको छ ।  सदरमुकाम इनरुवामा रहेको खेल मैदानमा आज सम्पन्न भएको खो खो खेलमा सेनाले महिला तथा पुरुष दुवै प्रतिस्पर्धामा प्रथम हुँदै स्वर्ण... विस्तृतमा

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : जुडोमा मध्यमाञ्चललाई पाँचवटा स्वर्ण

झापा, १० पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडो खेलमा मध्यमाञ्चलले अग्रता हासिल गरेको छ । शनिबार राति सम्पन्न नौवटा स्पर्धामा मध्यमाञ्चलले पाँचवटामा जित हासिल गरेको छ भने नेपाली सेनाले दुई तथा सुदूरपश्चिमाञ्चलले एउटा स्वर्ण पदक जितेको छ ।  मध्यमाञ्चलका लागि पुरुषतर्फ ५५ किल... विस्तृतमा

बंगबन्धु एसियन सिनियर पुरुष सेण्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले आज अफगास्तानसँग खेल्दै

काठमाडौँ, ९ पुस | बंगबन्धु एसियन सिनियर पुरुष सेण्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले शिनिबार अफगास्तानसँग खेल्दैछ । इम रानाको कप्तानीमा रहेको नेपाल शुक्रबार बंगलादेशसँग पराजित भएको थियो । आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई हराएको थियो । प्रतियोगिताको अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुग... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com