Header

मनोरन्जन one

फिल्म 'हिटलर'को म:म चाउमिन बोलको गीत सार्वजनिक

काठमाडौँ, १९ पुस | अर्को बर्षको जेठ १२ लाई प्रदर्न मिति तय गरेको फिल्म 'हिटलर'को लिरिकल अडियो गीत सार्वजनिक भएको छ । 'तिमी चाउमिन खाँदै, म मःम बजाउँदै' बोलको रोमान्टिक अडियो युट्युवबाट बाहिर आएको हो ।  दर्शकलाई 'क्याची' लाग्नसक्ने उक्त गीतमा लोचन घिमिरे र श्रेया सोताङ... विस्तृतमा

अनिलले नायिका बेनिशा हमाललाई प्रेममा पारे (भिडियो हेर्नुहोस) -

काठमाडौं, १९ पुस । नायिकाहरु प्रेममा परेको, सम्बन्ध विच्छेदभएको समाचार आउनु नौलो रहेन अब । यसै सिलसिलामा सुन्दरी नायिका बेनिशा हमालको प्रेमको चर्चा यतिबेला उत्कर्षमा छ ।   विस्तृतमा

सन्तानको आमा हुन रहर लागेको छ : रेखा थापा

काठमाडौँ,  १९ पुस | केही दिन अघि मात्रै राप्रपा नेपालमा प्रवेश गरेकी नायीका रेखा थापाले सन्तानको आमा हुन रहर लागेको बताएकी छिन्। उनले विवाह गर्ने समय पनि आएको र मिलेमा केही वर्षमा विहे समेत गर्ने बताइन्। दाङको घोराहीमा शनिवार भएको एक अन्तरक्रियामा बोल्दै रेखाले चलचित्रमा मात्रै नायीका बनेर... विस्तृतमा

सामाजिक विकृतिविरुद्धको सन्देश चलचित्र ‘ब्वायफ्रेन्ड’

चितवन, १८ पुस । आदिवासी थारू समुदायको पहिचान बोकेको चितवन सौराहाको बछौलीस्थित थारू सांस्कृतिक सङ्ग्रहालयमा भोजपुरी गीतमा केही युवा नाचगान गरेर रमाइरहेका थिए ।     तेरी लच्के लि जब कमरिया...  बल खाए जै जेसन नगेनिया...  थारू महिला पहिचानसहित कालो ब्लाउज र सेतो धोतीमा सजि... विस्तृतमा

दृष्टिविहिन गायिका मेनुकाको झ्याना कुटी झ्याई झ्याई

काठमाडौँ, १८ पुस | पुष्कर सुनुवार र मेलिना राईको स्वरमा रहेको झ्याना कुटी झ्याई झ्याई  बोलको गीतको कभर रिलिज भएको छ । कभरमा गायिका मेनुका पौडेल र मोहन मगरले पनि स्वर दिएका छन् । गायिका मेनुका पौडेल दृष्टिविहिन हुन् । निकै संघर्षका साथ सांगीतिक क्षेत्रमा खुट्किलो चढ्दै गरेकाले यो गीतको भिडियो हे... विस्तृतमा

एसियाकै सेक्सी पुरुषको उपाधि पाएका ऋतिकको नयाँ अभिनेत्रीसँग हट अवतारमा

एजेन्सी, १७ पुस | श्रीमती सुजैन खानसँग सम्बन्ध विच्छेद गरेका बलिउड अभिनेता ऋतिक रोशन एक नयाँ अभिनेत्रीसँग हट अवतारमा देखिएका छन् । एसियाकै सेक्सी पुरुषको उपाधि पाएका ऋतिकले अभिनेत्री लिजा हेडनसँग बोगको कभर फोटोका लागि एकसाथ हट फोटोशुट गराएका हुन् । उनको केमिस्ट्री निकै इन्टेन्स लागिरहेको छ ।... विस्तृतमा

मल्लिकासँग रोमान्स गर्दै सन्तोष

काठमाडौं, १५ पुस । लामो समयको अन्तराल पछि सांगीतिक क्षेत्रमा फेरि उदाएको नक्षत्र ७३ ब्याण्डको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेरो माया बोलको सो गीतमा कलाकार सन्तोष तामाङको साथमा मोडल मल्लिका चौंलागाँई देखा परेकीछिन् । नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु पछिल्लो समय सिर्... विस्तृतमा

बिराट र अनुष्का बिवाह बन्धनमा बाँधिदै

एजेन्सी, १५ पुस | क्रिकेटर बिराट कोहली र अभिनेत्री अनुष्का शर्माबीचको सम्वन्ध सँधै भारतीय मिडियामा चर्चाको विषय बन्ने गर्छ । बिराट र अनुष्काले नयाँ वर्ष २०१७ को पहिलो दिन ईंगेजमेन्ट गर्न लागेको खबर भारतीय मिडियाहरुले प्रकाशित गरेका छन् । यद्यपि बिराट र अनुष्काको तर्फबाट यस सम्वन्धमा कुनै प्रष्टिकरण... विस्तृतमा

जाँड खाएको पैसा नतिरी भागेपछि …

काठमाडौँ  १५ पुष | पुषको जाडोमा साँझपख सोलामारी छिरेको एक हुल यूवाहरुले टन्न खाएपछि साहुनीलाई छलेर पैसा नतिरी टाप कसका छन् । काठमाण्डौंमा कोही ब्याचलर र कोही मास्टर पढ्दै  गरेका  यूवाहरुले कोटेस्वरको फूलबारी मार्गको एक सोलमारीबाट पैसा नतिरी टाप कसेका हुन् ।  ईलाम मंङ्गलबा... विस्तृतमा

मालफंशनमा परेका नेपाली अभिनेत्रीहरु ....

काठमाडौं, १५ पुस |  यसपटकको नवौँ नेफ्टा अवार्ड दुबईमा सम्पन्न भयो । नेफ्टा सकिएपछि पनि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह चर्चामा रहिन् ।  नेफ्टामा उत्कृष्ट नव नायिकाको अवार्ड हात पारेकी उनलाई अवार्डले नभएर उनको लगाएको ड्रेसले चर्चामा ल्याएको हो पिंक कलरको डिजाइनिङ ड्रेसमा सजिएकी उनी अ... विस्तृतमा

सम्पदाको मन कता अल्झियो (भिडियो सहित)

काठमाडौँ, १५ पुस | नेपाली सुगम संगीतमा एक दसक देखी सकृय गायिका यसोधा खालिङ राईको 'मेरो मन' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ जसमा उनलाई गायक बिशो तेन्जिङले गायनमा साथ दिएका छन ।   शोलुखुम्बुमा जन्मिएकी गायिका यसोधा स्कुल पढ्ढादेखी नै गायनमा सकृय थिईन । स्थानिय स्तरमा हु... विस्तृतमा

हलिउड र बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली फिल्म बनाउने

काठमाडौं,१४  पुस |  हलिउड र बलिउड फिल्ममा स्थापित अभिनेत्री प्रियंका चोपडाले सिक्किम बेस्ड नेपाली फिल्म बनाउने भएकी छिन् । उनले होम प्रोडक्शनबाट फिल्म निर्माण गर्न लागेकी हुन् ।  होम प्रोडक्शन पर्पल पेबलबाट प्रियंकाले यो भन्दा पहिले मराठी फिल्म भेन्टिलेटर, भोजपूरी फिल्म बम बम बोल ह... विस्तृतमा

नवौँ नेफ्टा अवार्डमा साम्राज्ञीको ड्रेसको चर्चा, भाइरल भयो फोटो

काठमाडौँ, १३ पुस | शनिबार राती दुवैमा सम्पन्न भएको नवौँ नेफ्टा अवार्डमा उत्कृष्ट नायक नायिकाको अवार्ड अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले पाएका छन् । कबड्डी कबड्डीबाट दयाले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे भने क्लासिकबाट नम्रताले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् । यो सँगै नम्रत... विस्तृतमा

टुडिखेलमा बृहत साँस्कृतिक प्रदर्शन हुने, आइटम गर्लदेखि जुनियर सलमान र ऋतिकको प्रस्तुति हुने

काठमाडौँ, १३ पुस | यही पुस १५, १६, १७ र १८ गते काठमाडौंको टुडिखेलमा साँस्कृतिक एव्म पर्यटन प्रवद्र्धनको लागि बृहत साँस्कृतिक प्रदर्शन हुने भएको छ । मंगलबार रिपोर्टर्स क्बल नेपालमा नेपाल–भारत यूवा मैत्री संघले पत्रकार सम्मेलन गरेर ईण्डो–नेपाल फ्रेन्ड्शिप ईभेन्ट्स नाम दिएर चार दिनसम्म क... विस्तृतमा

शुक्रबार रिलिज हुने फिल्म चक्रलाई पिजि सर्टिफिकेट (ट्रेलर सहित)

काठमाडौं, १२ पुस  । चलचित्र विकास वोर्डले शुक्रबार रिलिज हुने तयारीमा रहेको एक्सन प्रधान चलचित्र चक्रलाई पि. जि.  सर्टिफिकेट (प्यारेन्टल गाइडेन्स सर्टिफिकेट) प्रदान गरेको छ । चलचित्रले सबैका लागि सार्वजनिक प्रदर्शनी गर्न पाए पनि १२ वर्ष मुनीका बालबालिकाले भने अभिभावकलाई साथमा लिएरमात्र चलच... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com