Header

प्रवासी नेपाली

रसियाले दियो अमेरिकालाई ‘अप्ठ्यारो’ पार्ने चेतावनी

एजेन्सी, १५ पुस | अमेरिकी राष्ट्रपति चुनावलाई प्रभावित पार्न भूमिका खेलेको आरोपमा अमेरिकाले वासिङटनबाट रसियाका ३५ कुटनीतिज्ञहरुलाई निष्कासन गर्न गरेको निर्णयको ‘उचित जवाफ’ दिने रसियाले बताएको छ । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले क्रेम्लिनको प्रतिक्रियाले अमेरिकालाई &l... विस्तृतमा

रहस्यमयरुपमा मृत्यु भएकी युवतीको शव कतारमा अलपत्र

दोलखा, ६ पुस । कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन ।  वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४... विस्तृतमा

कोरियामा २०१६ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस सम्पन्न

कोरिया, ४ पुस |  कोरियामा प्रवासी मजदुर संगठन (एमटियु)को आयोजनामा १६ औ अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिबस बिभिन्न कार्यक्रमको साथ भब्य रुपमा सउल खंघ्वामुन्नमा सम्पन्न भएको छ । कार्यक्रम २ चरममा बिभाजन गरिए थियो पहिलो चरणमा कोरियामा आएर कम्पनीमा काम गर्ने क्रममा बिभिन्न कारणले ज्यान गुमाए... विस्तृतमा

कोरिया लैजाने इपिएस-२०१७ को मजदुर कोटा निर्धारण

साेल, पाैष १ ।आज बसेको कोरियन सरकारको प्रवासी मजदुर नीति निर्धारण (कोटा ) समितिको बैठकले २०१७ मा बिभिन्न १६ देशबाट इपिएस अन्तर्गत कोरिया लैजाने प्रवासी मजदुरको कोटा ५६ हजार निर्धारण गरेको छ । आगामी साल २०१७ मा जम्मा ५६ हजार (नया र पुन प्रवेश) प्रवासी मजदुर कोरियाको बिभिन्न समय र कम्पनीमा आउने छ... विस्तृतमा

कोरियामा एक नेपालीको दुःखद निधन !

दक्षिण कोरिया, २९ मङ्सिर | दक्षिण कोरिया स्थित ख्वांजु क्षेत्रको एक कम्पनीमा काम गर्ने क्रममा एक नेपालीको मृत्यु भएको छ ।  सुर्खेतका उत्तम पङगालि को मृत्यु भएको उनि कार्यरत कम्पनीका एक नेपालीले जानकारी दिएका छन । पङगालि इपिएस माफर्त ६ महिना अघि मात्र कोरिया आएका थिए । घटना घटेको बारेमा आफ... विस्तृतमा

प्रवासी मजदुर संगठन(MTU)ले डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय प्रवासी मजदुर दिवस मनाउने !

कोरिया, २१ मङ्सिर | कोरियामा रहेको प्रवासी मजदुरहरुको हकअधिकारका लागि संघर्ष गर्दै आएको संगठन(एमटियु )ले एक कार्क्रमको आयोजना गर्दै छ | “कोरियामा १० लाख प्रवासी मजदुर युगको शुरुवात सबैलाई समान मानब तथा मजदुर अधिकार”भन्ने नाराका साथ कोरियन सरकार समक्ष सबै प्रवासी मजदुरहरु... विस्तृतमा

कोरियामा नेपाली महिलाको हक अधिकारका लागि लड्दै मल्लिका थकाली

काठमाडौँ, २२ कार्तिक: तुल्सिपुर दाङमा २०२४ मा जन्मिनु भएकी मल्लिका थकाली को बिबाह पुर्व को नाम मिना श्रेष्ठ हो। मुस्ताङ को मार्फा निवासि स्व.वसन्त कुमार हिराचन संग बिबाह बन्धनमा बाधिनुभएकी मल्लिका थकाली २००८ मा कोरिया आउनु पुर्व नेपालमा रहदा शिक्षण पेशामा संलग्न हुनुहुन्थ्यो उहाँ ले मुस्ताङ... विस्तृतमा

कोरियामा इपियस पद्दतिबाट आएर काम गर्ने प्रवासी मजदुरको अवस्था दयानिय

दक्षिण कोरिया मा प्रवासी मजदुर को अवस्था एक दमै नाजुक र दयानीय छ विशेष त कृषि क्षेत्र मा काम गर्ने प्रवासि मजदुर ले नरकिय जीवन यापन गरिराखेको अवस्था छ। फेन्थेक को एक साग टिप्ने खेत मा काम गर्ने दिनेश  गौतम लाई  उनको रोजगार दाता ले दिनको ४घण्टा मात्रै काम दिने,बस्ने ठाउँ बाट निष्कासन ग... विस्तृतमा

अस्ट्रेलियामा एक नेपाली हत्या अभियोगमा पक्राउ

काठमाडौं, १० कार्तिक: हत्या अभियोगमा अस्ट्रेलियामा एक नेपाली पुरुष पक्राउ परेका छन् । अष्ट्रेलियाको भिक्टोरियास्थित बालाराटमा रहेको भारतीय रेष्टुरेन्टमा कुकका रुपमा कार्यरत ४९ वर्षीय हरि ढकाल हत्या अभियोगमा पक्राउ परेका हुन् । म‌ंगलवार राति साढे आठ बजे प्रहरीले उनलाई उनी कार्यरत होटलबा... विस्तृतमा

युएईमा नेपालीद्वारा सञ्चालित सितेरियो कराँते डोजो सञ्चालनमा

युएई, ८ कात्तिक | युएईको अबुधावीमा नेपालीद्वारा सञ्चालित सितेरियो कराँते डोजो सञ्चालनमा रहेको छ । काभ्रे जिल्ला सर्सुन्खर्क(२ का काम धोज तामाङ विगत १२ वर्षदेखि अबुधाबीमा रहेका छन् । तामाङ सितोरियो कराँतेका खेलाडी ३ डन हुन् । नेपाल सितोरियो कराँते संघका राष्ट्रिय कोच समेत रहेका तामाङले अबुधाब... विस्तृतमा

विद्यालय पुनःनिर्माणको लागि प्रवासमा बस्दै आएका नेपालीले आर्थिक सहयोग

पर्वत, ३ कात्तिक । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको यहाँको एक विकट गाउँको विद्यालय पुनःनिर्माण लागि प्रवासमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् ।  भूकम्पले भत्काएको दलित समुदायका विद्यार्थीले मात्र अध्ययन गर्ने शङ्करपोखरी–८ स्थित बालज्योति प्राथमिक विद्यालयको... विस्तृतमा

मोक्पो चौतारी नेपालको दशै विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न

कोरिया, १ कत्तिक | मोक्पो चौतारी नेपालको दशै विशेष कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दावा लामाको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश कार्कीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सस्थाका संरक्षक अनिल देबकोटाले सस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।... विस्तृतमा

कोरियामा प्रवासी मजदुरले निम्न कानुन लागू गराउन (MTU) मा आवद्ध नभए युगौ दास हुनुपर्ने बाध्यता

कोरिया, २८ असोज | कोरियामा प्रवासी मजदुरहरुको संख्या दिन प्रतिदिन बृद्धि हुदै गई रहेको छ । हाल कोरियामा १० लाख भन्दा बढी प्रवासी मजदुरहरु बिभिन्न सेक्टरमा कार्यरत छन । सबै प्रवासी मजदुरहरुको मजदुर संगठन गठन गर्ने, कम्पनीमा तलब तथा सेवा सुबिधा बृद्धिकोलागि माग राख्ने, माग पुरा नगरे हडताल गर्न... विस्तृतमा

अक्टोबर १४ तारिक देखि खाडी रास्ट्रहरुमा नियमित नेपाली चलचित्र प्रदर्शनी हुने

काठमाडौँ, १८ असोज: नेपाली चलचित्रको बजार बिस्तारलाई फराकिलो हुन थालेको छ । युएईका लागि कन्सेप्ट भिजन फिल्म प्राडक्शन एण्ड डिष्ट्रिव्युटर्स र युएईको स्थानीय डिष्ट्रिव्युटर्ससँग सहकार्य गरी नेपाली चलचित्रलाई वैधानिक रुपमा नियमित प्रदर्शन हुन लागेको हो । नेपालमा रहेका सिमित हल र नेपालीहरु... विस्तृतमा

ब्रेनट्युमर भएका गुरुङलाइ एनआरएन ऊपाध्यक्ष लक्ष्मी गुरुङमार्फत बुद्दिस्ट पत्रकारद्वारा ३० लाख कोरियन ओन सहयोग ऊपलब्ध

कोरिया, १८ असोज | बिगत लामो समय सम्म दक्षिण कोरियामा सामाजिक अभियन्ताको रुपमा चिनिनुभयका एनआरएन कोरियाका ऊपाध्यक्ष आदरणिय समाजसेवि लक्ष्मी गुरुगं ज्यु को पहलमा लामो समय देखि ब्रेनट्युमरको समस्याबाट पिडामा रहेर ऊपचारार्थ अस्पतालको सैयामा जिवन मरणको दोधार मा प्रदेशि जिवन गुजारिरहेका स्यागंजा निबा... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com