Header

शेयर बजार

कारोबार र बजार दुबै ओरालो लागे, शेयर बजारमा तीब्र उतार चढाव

काठमाडौँ । लगातार तिनदिन देखि घटिरहेको बजारमा बुधबार परिसूचक कारोबार रकम पनि तिब्र ओरालो लागेको छ। पछिल्ला दुई दिन परिसूचक घटेपनि कारोबार रकम ५० करोड माथि रहँदा लगानीकर्ताको मनोबल नखस्किएको विश्लेषण हुँदै आएको थियो। आज भने कारोबार रकम समेत ३४ करोड रुपैयाँमा सिमित भएको छ।    नेप्से परिस... विस्तृतमा

आज शेयर बजार ४.२४ अंकले घटेर नेप्से परिसूचक १३६५.११ अंकमा

काठमाडौँ।लगातार तीन घण्टा हरियो भएको शेयर बजार चौथो घण्टामा भने रातो भएर बन्द भएको छ । कारोबारको सुरुवात देखिनै उतारचढाव देखिएको बजारमा कारोबार रकम भने सुधारिएको छ । सोमबार शेयर बजार ४.२४ अंकले घटेर नेप्से परिसूचक १३६५.११ अंकमा अोर्लिएको छ । 'क' बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन... विस्तृतमा

युनाइटेड मोदी हाइड्रोपावरको प्राथमिक शेयर (आइपिओ) निष्कासन

काठमाडौँ । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले  १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता प्राथमिक शेयर (आइपिओ) निष्कासन गरेको छ। कम्पनीले त्यसमध्ये ३४ हजार ५०० कित्ता कर्मचारी र ८६ हजार २५० कित्ता सामूहिक लगानी कोषको लागि आरक्षित गरेको छ।    प्रति शेयर १०० रुपैयाँ अ... विस्तृतमा

टेलिकमले सेयरधनीहरुलाई ५१ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गर्ने

सबै भन्दा बढी नाफा कमाउने दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले यहि फागुन ३० मा ९ औ बार्षिक साधारणसभा डाकेको छ। नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरु मध्ये सबै भन्दा बढी चुक्ता पुंजी भएको टेलिकमले सेयरधनीहरुलाई ५१ प्रतिशत नगद लाभांस दिने प्रस्ताब साधारणसभामा लैजाने भएको छ।  फागु... विस्तृतमा

सिद्दार्थ बैंकको चुक्ता पुंजी ६ अर्ब ८८ करोड पुग्ने, ३० प्रतिशत हकप्रद प्रस्ताब पारित

गत आर्थिक बर्षको कमाईबाट ३९ प्रतिशत बोनस दिने प्रस्ताब पारित गर्दै सिद्दार्थ बैंकको १५ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। फागुन ५ मा ट्रेड टावरमा आयोजना गरिएको सो साधारणसभाले बोनसपछि कायम चुक्ता पुंजीबाट ३० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब समेत पारित गरेको छ।  सो साधारणसभाले संचालक... विस्तृतमा

शेयर बजार तीब्र उतारचढाव, ४.४१  अंकको गिरावटसंगै १२७४.५९ अंकमा बन्द

काठमाडौँ । मंगलबार शेयर बजार तीब्र उतारचढावबीच बन्द भएको छ । मंगलबार कारोबारको सुरुवाती समयमा १ अंकले उक्लिएको बजार आधा घन्टामै  १७ अंकले तल झरेको थियो । १७ अंकको गिरावटपछि बजार पुन फर्किएर ५ अंकसम्म उकालो लग्यो । मध्यान्नपछि बजार फेरि गिरावटकै दिसा उन्मुख भएर १२६५ अङ्क सम्म ओंर्लियो । १... विस्तृतमा

नेप्सेद्वारा 'क' बर्गमा पर्ने कम्पनीहरुको सूची सार्वजनिक (सुचिसहित)

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले 'क' बर्गमा पर्ने कम्पनीहरुको सूची मंगलबार सार्वजनिक गरेको छ ।  चुक्ता पूँजी कम्तिमा दुई करोड भएको , शेयरधनी संख्या कम्तिमा एक हजार भएको, लगातार तीन वर्षदेखि मुनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक वर्ष समाप्त... विस्तृतमा

नेको इन्स्योरेन्सको शतप्रतिशत हकप्रद बिक्रि आजबाट

नेको इन्स्योरेन्सको शतप्रतिशत हकप्रद बिक्रि आज फागुन ३ बाट खुला  भएको छ। कम्पनीले बिक्रि खुला गरेको हकप्रदमा आज देखि चैत ७  सम्म आवेदन दिन सकिने छ । कम्पनीले २ करोड ४० लाख बराबरको ३२ लाख ४० हजार कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।  कम्पनीले शतप्रतिशत हकप्रदका लागि पुष १४... विस्तृतमा

दोहोरो अंकको वृद्धि भयो नेप्से

सोमबारको कारोबार बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ। करिब २ सातादेखि बजार निरन्तर ओरालो लागेर आत्तिएका लगानीकर्तालाई सोमबारको कारोबारमा नेप्सेमा आएको दोहोरो अंकको वृद्धि र कारोबारले राहत दिएको छ।  बजार खुलेको करिब ३ घण्टासम्म निरन्तर ओरालो लागेर ३३ अंक गुमाएको नेप्से २६ दशमलब ४८ अंकको... विस्तृतमा

सेयर बजार २६.७५ अंकले घटेर १२९६.२३  अंकमा अर्लियो

काठमाडौं । साताको सुरुको तुलनामा कारोबार रकम बिस्तारै उकालो लागे पनि शेयर बजार पाँचै दिन घटेको छ। अन्तिम दिन बजार २६.७५ अंकले घटेर १२९६.२३  अंकमा अर्लिएको छ।    बिहीबार खुल्ने बित्तिकै तिब्र गतिमा ओरालो लागेको बजार दुई घण्टा पछि केही सम्हालिएको थियो। साढे एक बजे पछि बजार फेरि ओराल... विस्तृतमा

युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता सेयर जारी गर्ने

काठमाडौं। युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो । यसअघि, आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ । बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकला... विस्तृतमा

दोहोरो अंकले झर्यो सेयर

काठमाडौं। दोहोरो अंकले झरेको शेयर बजारमा कारोबार रकममा गिरावट आएको छ। दिनभरीममा १३४ कम्पनीको २३ करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भएको छ। ब्रोकरहरुका अनुसार किन्ने र बेच्ने दुबै खाले लगानीकर्ता भएपनि उनीहरुले 'कोट' गरेको मूल्यमा धेरै अन्तर भएकाले किनबेच रकम झरेको हो। 'चार... विस्तृतमा

शेयर बजार १८ अंकले ओरालो लाग्यो

काठमाडौं । खुल्ने बित्तिकै तिब्र गतिमा घटेको शेयर बजार केहि सम्हालिएर बन्द भएको छ।  साढे १२ बजे सम्ममा २८ अंकले घटेको बजार त्यसपछि केहि  'रिवाउन्स' भएर बन्द भएको हो।  आइतबार नेप्से परिसूचक १३६४.५० अंकमा आइपुगेको छ। जुन, १७.९५ अंकको गिरावट हो। होटल बाहेक सबै उपसूचक घटेका छ... विस्तृतमा

१० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने

काठमाडौं | अब १० कित्ता भन्दा कम शेयरको पनि किनबेच गर्न सकिने भएको छ । आइतबारदेखि १० भन्दा कम कित्ता शेयर पनि किनबेच गर्न सकिने व्यवस्था लागु हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । एक्सचेञ्जका अनुसार दोस्रो बजार कारोबार थप सहज बनाउन नियमित कारोबार समयमै १० कित्ता भन्दा कम अर्थात अड लट किनबेच... विस्तृतमा

नेप्सेले सुरु गर्यो अनलाइन ट्रेडिङ प्रणाली

 काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर कारोबारलाई अनलाइनमा आधारित बनाउँने प्रक्रिया शुरु भएको बताएको छ । नेप्सेले अनलाइन ट्रेडिङ प्रणाली निर्माणको लागि योको प्राइभेट लिमिटेडलाई छनौंट गरिसकेको छ । यस कम्पनीले १४ महिनाभित्र यो प्रणाली निर्माण र जडान गर्ने अवधि पाएको नेप्से स्रोतले ब... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com