annapurna add

hiu 1लगातार ३ दिनसम्म परेको हिउँका कारण पहाडी तथा हिमाली क्षेत्रका कतिपय स्थानहरुमा हिउँले ढाकेको छ ।

बाजुरा जिल्लाको हिमाली क्षेत्रमा पनि । त्यहाँको विद्यायलयमा हिउँकै थुप्रोमाथि विद्यार्थीहरुलाई राखेर अध्यापन गराउनुपर्ने बाध्यता रहेको छ ।

सकसका साथ विद्यार्थीहरु हिउँमाथि बसेर पढ्न बाध्य समेत भएका छन् । हिमपातकै कारण बाजुराको हिमाली क्षेत्रमा रहेका दर्जन बढि बिद्यालयको पढाई प्रभाबित भएको छ । हिमपातका जिल्लाका हिमाली गाउँपालिका बुढिनन्दा नगरपालिका, बढिमालिका नगरपालिका र गौमुल गाउँपालिकाका अधिकांसं बिद्यालयहरुको पढाई प्रभाबित भएको हो ।

hiu2

तिन दिनसम्म परेको अविरल वर्षा र हिमपातका कारण बिद्यालयमा पठनपाठन गर्न निकै गाह्रो भएको बडिमालिका नगरपालिका वडा न ७ मा रहेको सरोस्वती निम्न माद्यामीक बिद्यालयका शिक्षक बलबहादुर रोकायाले बताए ।

hiu4तस्वीर : बलबहादुर रोकाया फेसबुकबाट

प्रकासित मिति

Loading...
Loading...

 

Loading...