annapurna add

cpn2020 meeting kantipathकेन्द्रीय सदस्य राजेन्द्र राईले पार्टीको आचारसंहिता विपरीत पार्टी अध्यक्षको फोटो राख्ने कसले निर्णय गरेको भन्दै प्रश्न गरेका थिए । ‘कम्युनिस्ट पार्टीको मञ्चमा मार्क्स, एंगेल्स, लेनिन, माओको फोटो हुन्थ्यो,’ राईले भने, ‘अध्यक्षहरूको फोटो राख्ने निर्णय कुन कमिटीबाट गर्नुभयो कसले गर्‍यो । के तपाईहरू आफूलाई राजामहाराजाजस्तो ठान्नु हुन्छ ?’ आफ्नो फोटो मञ्चमा राख्दा तपाईलाई कत्ति लाज लागेन भन्दै राईले प्रश्न गरेका थिए ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...