tealaya add

Happyland Funparkझापाको कनकाई नगरपालिका– ३ मा निर्माण गरिएको ह्याप्पील्याण्ड फनपार्क । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरमा रु १२ करोड लगानी गर्दै कनकाई नगरपालिका– २ निवासी मनोज शिवाकोटी र दिनेश शिवाकोटी पार्क निर्माण गर्नुभएको हो । पार्क निर्माणसँगै यहाँ दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्रय पर्यटक आउने गरेका छन् । तस्वीर : सुरेन्द्र भण्डारी

प्रकासित मिति

Loading...
Loading...
Loading...