tealaya add

pani ghattaसल्यानको सिद्धकुमाख गाउँपालिका–३ फलाटेमा पानी घट्ट बनाउँदै स्थानीय पूर्णबहादुर रेउले र पुने रेउले । कुनै समय दिनमा चार जोडा घट्ट बनाउने रेउले अहिले मुस्किलले वर्षमा तीन जोडा बनाउँछन् । गाउँघरमा विद्युतीय मिलबाटै कुटानी पिसानीको काम हुन थालेपछि पानी घट्ट सङकटमा परेको हो । तस्बिर : रमेशकुमार वली

प्रकासित मिति

Loading...
Loading...

 

Loading...