annapurna add

parchanda wife 1काठमाडौँ : लामो समयदेखि बिरामी रहेकी नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाल उपचारका लागि रामदेवको आश्रममा पुगेकी छन् ।

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव समेत रहेकी छोरी गंगा दाहाले सीतालाई आयुर्वेदिक उपचारका लागि भारतको उत्तराखण्डस्थित हरिद्वारमा रहेको पतञ्जली योगपीठमा उपचारका लागि लगेकी हुन । दाहालसँगै पूर्वमन्त्री मातृका यादव पनि सँगै पुगेका छन् ।

parchnada wife 2parchanda wife3

तस्वीर : गंगा दाहालको फेसबुकबाट

प्रकासित मिति

Loading...
Loading...

 

Loading...