tealaya add

Rasuwa kodo ropdaiसमुन्द्री सतहदेखि एक हजार ९५० मिटर उचाईमा रहेको रसुवा जिल्लाको,धुञ्चे आसपासका खोरियाबारीमा कोदो रोप्दै किसान । धान नफल्ने क्षेत्र भएका कारण यति बेला प्रमुख बाली कोदो रोप्न किसानलाई चटारो भएको छ । तस्बिरः ज्ञानेन्द्र न्यौपाने

प्रकासित मिति

Loading...
Loading...

 

Loading...