annapurna add

बक्यौता फिर्ताको माग गर्दै काठमाडौँमा आन्दोलन गरिरहेका उखु किसानले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सरकारले आफ्ना माग सम्बोधन नगरेकाले प्रदर्शन सिंहदरबारसम्म गर्ने किसानहरुले बताए ।

उखु किसानका अनुसार २०७० देखिकै रकम चिनी मिलहरुले दिएका छैनन् ।

Sugarcane farmer

हालसम्म ५० करोड बक्यौता रकम छ । महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको किसानहरुको दाबी छ ।

सरकारले यो वर्ष पनि उखुको मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ तोकेको छ । यो अघिल्लो वर्षकै बराबर हो । त्यसमा पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा कटाएर ४३५ रुपैयाँको मात्रै चिट दिने गरेका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...